त्रिपुरासुन्दरीमा मात्रै १९ जना सहिद: आज जीवन थपलिया र अनिल थापाको स्मृति दिवस

धादिङ । तात्कालिन नेकपा माओवादीले संचालन गरेको १० वर्षको जनजुद्धको क्रममा धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका जीवन थपलिया र अनिल थापाको हत्या भएको आज १८ वर्ष पुरा भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका...


शुसिला रिजाल

धादिङका दिलमान पाख्रिन कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित

धादिङ । नेपाली कांग्रेस धादिङका नेता एवम् पूर्व कानून न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिन कांग्रेस महाधिवेशनमा भोट ल्याउँदै केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । देउवा समुहबाट केन्द्रीय सदस्यकाे...


Dhadingpost

धादिङका गोपाल विश्वकर्मा केन्द्रीय सदस्यमा पराजित

धादिङ । नेपाली कांग्रेस धादिङका नेता गोपाल विश्वकर्मा केन्द्रिय सदस्यमा पराजित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दलित खुलातर्फको केन्द्रीय सदस्य पदमा मानबहादुर नेपाली, प्रकाश रसाईली स्नेही, नृपबहादुर...


Dhadingpost

दार्खामा ‘दामन पाख्रिन स्मृति कप’ फुटबल प्रतियोगिता जारी

धादिङ । धादिङको खनियाबास गाउँपालिका ४ दार्खा कुन्डले खेल मैदानमा पुस ४ गतेबाट सुरुभएको ‘प्रथम दामन पाख्रिन स्मृति कप’ फुटबल प्रतियोगिता जारी रहेको छ । दार्खा युवा समाजले आयोजना गरेको...


Dhadingpost

अखिल (क्रान्तिकारी) धादिङले पौष १६ बाट जागरण अभियान गर्ने

सुन्दर लामाधादिङ । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) धादिङ जिल्ला समितिको दोस्रो पूर्ण बैठकले शैक्षिक बिकृति, बिसङ्गतिलाई भन्डाफोर गर्ने निर्णय गरेको छ । धुनिबेशी नगरपालिकाको धार्केमा बसेको क्रािनत्कारीको दोस्रो...


Dhadingpost

धादिङमा २० हजार विद्यार्थीले लगाए मोडर्ना खोप, अझै जारी

धादिङ । पुस ४ गतेबाट धादिङमा सुरुभएको मोडर्ना खोप अभियान अन्तरगत आज बुधबार सम्म २० हजार १२४ जनाले लगाएका छन् । नीलकण्ठमा ५ हजार ५११, धुनीबेसी १ हजार ४९६, ज्वालामुखी...


Dhadingpost

गल्छीका भिम बहादुर तामाङ लागूऔषध सहित पक्राउ

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नं ५ बैरेनी बस्ने ३६ वर्षीय भिम बहादुर तामाङ लागूऔषध पोल्याण्ड सहित पक्राउ परेका छन् । गल्छीका तामाङलाई मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमीबाट २ केजी...


Dhadingpost

धादिङका दुई युवा मोटरसाईकल चोरीको आरोपमा पक्राउ

धादिङ । धादिङको खनियाबास गाउँपालिका–३ का १९ वर्षीय पारस तामाङ र नेत्रावती डबजोङ गाउँपालिका–१ का २२ वर्षीय बुद्धिबहादुर तामाङ लाई मोटरसाईकल चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सादा पोशाकमा...


Dhadingpost

धादिङबाट फर्किए खेलकुद मन्त्री, खेलकुद शब्द समेत उच्चारण गरेनन्

धादिङ । धादिङका चर्चहरुको संयुक्त आयोजनामा भएको ख्रीस्टमस चार्ड विशेष शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि बनेर आएका बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री तथा माओवादी केन्द्र बागमती प्रदेशका नेता...


उपेन्द्र जम्कट्टेल

धादिङमा नागरिकता बनाउनेको भिड

प्रेमबहादुर नेपाली धादिङ । धादिङमा मंगलबार मात्रै जिल्ला प्रशासनले २३० वटा नयाँ नागरिकता वितरण गर्यो । धादिङमा घुम्ती शिविर भदा बाहेक जिल्ला प्रशासनमा नै यो संख्यामा नागरिकता बनेको पहिलो भएको...


Dhadingpost

ख्रिष्टमसको शुभकामना दिन खेलकुद मन्त्री आज धादिङबेसी आउँदै

धादिङ । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल इसाई धर्मावलम्बीहरुको पर्व ख्रिष्टमसको शुभकामना आज बिहान धादिङबेसी आउने भएका छन् । धादिङका मण्डलीहरुको संयुक्त रुपमा आयोजित कार्यक्रममा ख्रिष्टमसको...


Dhadingpost

धादिङमा १२,९८७ जना विद्यार्थीले लगाए कोरोना विरुद्धको खोप

धादिङ । धादिङका ७ वटा स्थानीयका १२ देखि १७ वर्ष उमेर समुहका १२ हजार ९८७ जना विद्यार्थीले कोरोना विरुद्धको मोडर्ना खोप लगाएका छन् । अहिले सम्म नीलकण्ठमा ४ हजार १८३,...


Dhadingpost

धादिङबेसीमा शिंकिल चर्चले १५ गोल गर्दै उपाधी चुम्यो

धादिङ । धादिङबेसी स्थित फुटसल एकेडेमीमा जारी फुटसन प्रतियोगिताको फाईलन खेलमा १५ गोल गर्दै शिंकिल चर्च प्रथम भएको छ । अन्तर चर्च स्तरीय प्रतियोगिताको फाईनलमा ज्वालामुखी गाउँपालिका ढोला नयाँ बस्तीबाट...


उपेन्द्र जम्कट्टेल

धादिङका रमेश धमला केन्द्रिय सदस्यमा पराजित

धादिङ । नेपाली कांग्रेसको बागमती प्रदेशतर्फ खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका धादिङका रमेश धमला पराजित भएका छन् । नेपाली कांग्रेस धादिङका निवर्तमान सभापति समेत रहेका धमला शेखर कोईराला समुह निकटका...


Dhadingpost

धादिङ अस्पतालले कस्ता विरामीलाई नि:शुल्क स्वास्थ्य सेवा दिन्छ (जानकारी)

धादिङ । धादिङ अस्पतालले बागमती प्रदेश सरकारको सहयोगमा सामाजिक सेवा इकाई संचालन गर्दै नि:शुल्क र सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको छ । अस्पतालमा छुट्टै सामाजिक सेवा इकाई...


Dhadingpost

धादिङमा दोस्रो दिन ७ हजार ४१२ विद्यार्थीले मोडर्ना खोप लगाए

धादिङ । धादिङका ७ वटा स्थानीयका १२ देखि १७ वर्ष उमेर समुहका विद्यार्थीहरुलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाउने अभियान सुरुभएको छ । यो अभियान पहिलो चरणमा ७ वटा स्थानीयहरु नीलकण्ठ,...


Dhadingpost

धादिङका १९ जना दुबईमा अलपत्र

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ९ जना र वडा नम्बर ५ खाल्टेका १० जना गरि एउटै नगरपालिकाका १९ जना मजदुर दुबईमा अलपत्र अवस्थामा छन् । उनीहरु...


Dhadingpost