एमाले धादिङको इन्चार्जमा धर्मदत्त देवकोटा तोकिए

धादिङ । नेकपा एमालेले धादिङको इन्चार्जमा धर्मदत्त देवकोटा तोकिएका छन । शुक्रबार बसेको एमाले सचिवालय बैठकले नेताहरूको कार्यविभाजन पुनर्विचार गर्दै देवकोटालाई धादिङको इन्चार्ज तोकेको हो । माओवादी केन्द्रमा रहँदा स्थायी...


Dhadingpost

साना किसान कृषि सहकारी संस्था सुनौलाबजारका व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

धादिङ । साना किसान कृषि सहकारी संस्था सुनौलाबजारका कृष्णबहादुर श्रेष्ठ समेत १३ जनाले सहकारिका प्रबन्धक लीलादेवी पोखरेल अधिकारीविरुद्ध लिखत बोजिकमको रकम दिलाइ भराइ पाउँ भनी जिल्ला अदालत दिएको मुद्दाको पक्षमा...


Dhadingpost

नलाङ सिध्दलेक परम्परा र किम्वदन्तिको योग

नलाङको परम्परागत ढेवाडाँडा बिस्तारै आन्तरिक र वाह्य पर्यटनको आकर्षण थलोको रुपमा विकास हुँदै सिध्दलेकको नामबाट विकास यात्रामा उक्लिरहेको छ । सिध्दलेक के हो र यसको सनातनी महत्व के रहेको छ...


Dhadingpost

धादिङका सुरेश तामाङ लागूऔषध सहित पक्राउ

धादिङ । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२, बाडभञ्जाङबाट अवैध लागूऔषध गाँजाको धुलो २ किलोग्राम सहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने २६ वर्षीय सुरेश तामाङलाई मंगलबार बिहान पक्राउ गरेको छ । प्रहरी प्रभाग...


Dhadingpost

रुबीभ्यालीका गाउँ प्रहरीले लिए तालिम

धादिङ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको आदेशमा जिल्ला प्रहरी कार्यालय धादिङले रुबीभ्यालीको ९ जना गाउँ प्रहरीलाई २४ दिने आधारभुत तालिम दिएको छ । तालिम २ जना महिला प्रशिक्षार्थी सहित...


Dhadingpost

एड्भान्सका विद्यार्थीले मनाए विश्व वातावरण दिवस

धादिङ । धादिङबेँसीस्थित एड्भान्स एकेडेमीका विद्यार्थीहरूले हरेक वर्ष झैँ विविध कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएका छन् । जुन ५ तारिखमा विश्वव्यापी रूपमा मनाइने वातावरण दिवसको अवसरमा कक्षा नौ र...


Dhadingpost

बेनीघाट रोराङमा पोषण सुधार केन्द्र संचालन, नेपाल कै पहिलो

धादिङ । बेनीघाट रोराङले आजबाट पोषण सुधार केन्द्र संचालनमा ल्याएको छ । यो सँगै देशभरका ७५३ स्थानीय तह मध्य पोषण सुधार केन्द्र संचालनमा ल्याउने पहिलो पालिका बनेको छ । अस्पतालहरुमा...


Dhadingpost

रास्वपा धादिङको भोटिङ मार्फत क्षेत्रिय कमिटी गठन

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको संघीय क्षेत्र स्तरीय कमिटि डिजिटल डिमोक्रेसी अनुसार मतदान मार्फत गठन भएको छ । २ जना महिला सहित ५ जनाको क्षेत्रिय कमिटीको लागि भएको निर्वाचनमा...


Dhadingpost

धादिङमा नागरिक मैत्री सेवाका लागि प्रहरीलाई तालिम

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले प्रहरी बरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवानलाई नागरिक मैत्री सेवा तथा मानव अधिकार सम्बन्धी तालिम दिन सुरु गरेको छ ।...


Dhadingpost

बेनीघाट रोराङका किसानलाई लघु उद्यमका सामाग्री हस्तान्तरण

धादिङ । स्थानीय स्रोत साधनको सदुपयोग गरौ, सिप सिकौ आम्दानीमा वृद्धि गरौ१११ भन्ने नाराका साथ बेनीघाट रोराङ गाउँपालिकाले किसानहरुलाई लघु उद्यमका सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाले गरिबी निवारणका लागि...


Dhadingpost

दोश्रो आईएफके फुल कन्ट्याक्ट करातेमा धादिङलाई ३ पदक

धादिङ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा शनिबार दोश्रो आईएफके फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ । इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालद्वारा आयोजित उक्त प्रतियोगितामा धादिङबाट सहभागी...


Dhadingpost

रास्वपा निकट धादिङ-काठमाडौं सम्पर्क समिति गठनका लागि सम्पर्क व्यक्ति चयन

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी निकट धादिङ-काठमाडौं सम्पर्क समिति गठनका लागि आज सम्पन्न भेलाले पालिका स्तरको सम्पर्क व्यक्ति चयन गरेको छ । काठमाडौं रबि भवन स्थित पर्फेक्ट फुडल्यान्डमा शनिबार सम्पन्न...


Dhadingpost

नवौं सगरमाथा अन्तर्राष्ट्रिय करातेमा धादिङलाई २ स्वर्ण

धादिङ । काठमाडौको लैनचौरमा सम्पन्न नवौं माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२३ मा धादिङका करण गुरुङ र सुदिप श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छन् । धादिङबाट सहभागि अन्य खेलाडीहरु...


Dhadingpost

मलेखुका विद्यासागर कँडेलको निधन, दान गरिएको आँखा निकाल्दै स्वास्थ्यकर्मी

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादीकेन्द्र) बेनीघाट रोराङ धादिङको सल्लाहाकार समिति सदस्य विद्या सागर कँडेलको निधन भएको छ । ७७ वर्षिय कडेलको जीबीएस भाइरस रोगको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा...


उपेन्द्र जम्कट्टेल

धादिङका १३ वर्षीय अभिषेक तामाङको आत्महत्या नभई हत्या हुन सक्ने आसङ्कामा अनुसन्धान सुरु

धादिङ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका निवासी १३ वर्षिय अभिषेक तामाङ काठमाडौं महानगरपालिका–१६ स्थित म्हैपीको इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासमा छात्र मृत भेटिएपछि उनको हत्या भएको हुन सक्ने...


Dhadingpost

चिल्ड्रेनपार्कका विद्यार्थी सँग प्रहरी कार्यक्रम

धादिङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “विद्यार्थी सँग प्रहरी” अभियान संचालनको क्रममा नीलकण्ठ ३ स्थित चिल्ड्रेनपार्क माध्यमिक विद्यालयका विद्यार्थीहरु शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय परिसर पुगे । जिल्ला प्रहरी...


Dhadingpost

खानीखोलामा मसाल जुलूस प्रदर्शन

धादिङ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङले बिहिबार साँझ वर्तमान सरकार विरुद्ध विरोध पर्दशन गरेको छ । धादिङ स्थित खानीखोलामा गरिएको बिरोध कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र...


Dhadingpost