सिद्धलेकमा एकल महिला र विपन्न ३५ जनालाई ७० बाख्रा प्रदान

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ २५, २०८०

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाले पालिका भित्र रहेका एकल महिला र सिमान्तकृत तथा विपन्न ३५ जनालाई ७० बटा बाख्रा वितरण गरेको छ ।

आए आर्जनका लागि बिऊ पुँजीका रुपमा उनीहरुलाई बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।