धादिङमा नागरिक मैत्री सेवाका लागि प्रहरीलाई तालिम

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ २१, २०८०

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले प्रहरी बरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवानलाई नागरिक मैत्री सेवा तथा मानव अधिकार सम्बन्धी तालिम दिन सुरु गरेको छ ।

जेष्ठ २५ गते सम्म संचालन हुने तालिममा महिला ११ जना र पुरुष २४ जना गरी जम्मा ३५ जना प्रहरी सहभागि रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।