गजुरीबजार र मलेखुमा भोली कलाकार ल्याउन होडबाजी को कता आउने

धादिङ । गजुरी गाउँपालिकाको गजुरी बजार र मलेखु भित्रि बजारमा हुने तीज विशेष सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार ल्याउन होडबाजी जस्तै देखिएको छ । ५ किलो मिटरको दुरीमा हुने यी दुई...


Dhadingpost

घनश्याम गौतमको ‘लुटतन्त्र’ गाईजात्रे झटारो सार्वजनिक

काठमाडौं । हास्य कलाकार घनश्याम गौतमको हास्य व्यंग्य गाईजात्रे झटारो ‘लुटतन्त्र’ सार्वजनिक भएको छ। हास्य व्यंग्यको पर्व गाईजात्राको अवसर पारेर गौतमले ‘लुटतन्त्र’ सार्वजनिक गरेका हुन् । ‘डाँडाघरे साइली’ गीतलाई प्यारोडमा...


Dhadingpost

तीज गीत: आमा र छोराबीचको झगडा सार्वजनिक (भिडियो सहित )

चितवन । बाल गायक प्रिन्स सिल्वालको बुट्टेसारी सार्वजनिक गरिएको छ । हरितालिका तीज पर्वलाई लक्षित गरेर गायक सिल्वालको आफ्नै अफिसियल यूटुबबाट सार्वजनिक गरिएको हो । बाध्यताले विदेशीनुपरेको बुबा,भड्किलो बन्दै गएको...


Dhadingpost

कुवेरको देश (गजल)

देश भक्ति सहिदलाई वीर भन्दछु,सगरमाथाको टुप्पोलाई शिर चन्दछु ।देशको सम्पति खानु जति खायौ,मनको सुकेनास नबन अब फिर भन्दछ ।कुबेर नै बनेको होला तिमिहरु आज भोलीजनतालाई शोषण गर्ने लुट्नेलाई गिर भन्दछु।...


Dhadingpost

साउने संक्रान्ति (लूतोफाल्ने दिवस)

खेतको रोपाइँ मैजारो गरी असार भरीमा,खुशीले नाच्दै साउनको पहिलो दिनको झरीमा ।बालक बेला भोक न प्यास डुलिन्थ्यो वनमा,लूतोलाई फाल्न चाहिने चीज संझेर मनमा ।। कुकुरडाइनो, भलायो अनि कुरिलो रोजेर,ल्याउँथ्यौँ घर...


Dhadingpost

बाेलिकाे बगैँचा (गजल)

सगरमाथा भन्दा अग्लाे मान पाईन्छ मेराे प्यारा जनता टन्न खान पाईन्छ ।सबै नेता भ्रष्टाचारी हामी हाैँ सद्गुणीसमर्थन गर्नुस हामिलाई दान पाईन्छ । मेरा प्यारा कर्णिप्रय दाजुभाई दिदी बहिनी माैका गुम्न...


Dhadingpost

मुक्तक: मैले हास्न सिकेको छु

1)मैले हास्न सिकेको छु, आफ्नै हारमा पनिथाहा पाए पछि जित लेखेको छैन निधारमा पनि ।माया यसरी बसेको छ दिलभित्र भन्न सक्दिन,जसरी झट्का बसेकोछ बिजुलिको तारमा पनि ।छोड्न मन मान्दैन, राख्न...


Dhadingpost

मेरि आमा तिमी…

कताबाट फुकाउँ मेरा खुशीहरुकताबाट लुकाउँ मेरा खुशीहरुसबैतिर पुर्णता मात्र देख्छु आमाकताबाट झुकाउँ मेरा खुसिहरुमेरि आमा जन्मायौधर्तीमा कदम टेकायौअनि सुनौलो बाटो पनिआफै देखायौ!तोते बोलिमै म रुदाँ मेरि आमाकाखमा राखी फकायौ अनिआफ्नो...


Dhadingpost

टिकट पाइन !!

मैले टिकट पाइन!!सखारै उठेर नेताको दरबार धाइनजनताको गीत गाएँनेताको भजन गाइनत्यसै मैले टिकट पाइन । जन प्रतिनिधिहरूलाई खबरदारी गरेँजनताको काम गरेँआफ्नै कमाइले पार्टीलाई लेबी तिरेँकमिसन खुवाइन खाइनत्यसैले टिकट पाइन ।...


Dhadingpost

`ए बतास´

ए बतास ! धेरै साउती गरेर नबसेस्-तिमीले त सारा मरुभूमि एकै सासमा नाघ्नु छविराट ठिङ्ग पहाडमा ठोकिँदै-आफ्ना वेदनालाई लुकाउनु छवरिपरि हुनेछु म त सधैं तिमीले देख्न पाउदैनौसामीप्यले घेर्नेछु म त...


Dhadingpost

‘पिर’ बाट सपुतले हटाए विवादित दृश्य

काठमाडौं । अत्यधिक चर्चामा रहेको गीत 'पिर'को भिडियोबाट विवादित दृश्य हटाइएको छ । गायक प्रकाश सपुतले भिडियोमा विवादित बनेको यौनकर्मी पूर्वलडाकूको दृश्य हटाएर नयाँ भिडियो अपलोड गरेका छन् । सपुतले...


Dhadingpost

सिर्जनासंग आक्रोश पोख्नुको के तुक ?

जनयुद्धआजसम्मको नेपाली समाजकोपरिवर्तनको आन्दोलनकोसबैभन्दा विशाल संघर्षको गाथा थियो । जनयुद्धमा आधारित भएरहजारौं शानदार कथाहरु, सयौं शानदार सिनेमाहरु,हजारौं शानदार गीतहरु, सर्ट मुभीहरु,उपन्यासहरु र सिर्जनाहरु बन्नसम्भव थियो र छ पनि । तर,...


Dhadingpost

आवाज रोकिँदैन

माटोको ममता छैन राष्ट्रवाद भजाउँछ ।बोल्दैन, मुख खोल्दैन स्वार्थसम्झी रमाउँछ ।जनइच्छा नकारेर सत्ता दम्भ देखाउँछ ।लाठी, पानी फोहोराले जन माथ दबाउँछ ।।१।। काट्टो खाएर सम्मृद्धि आउँदैन कसै गरी ।थापेको हात...


Dhadingpost

साला जागिर !

साला जागिर, तलाई सम्झेरै वाक्क लाग्नेन आमाको चोली फेर्न पुग्छ, न बुबाको दौरा फेर्न नैन भाइ बहिनीलाई हेर्न पुग्छ,अहिलेलाइ श्रीमतीको पनि आवस्यकता होलान भनेर सम्झम मात्रकिन कि मेरो पनि अलिकति...


Dhadingpost

धादिङश्री काव्यबाट

सेर्तुङ धादिङको शिरोमणि बनी हैमाद्रिका साथमास्वर्णस्तम्भ बनेर पाविलसंगै हेरेरबस्ती वनगुम्बा मन्दिर कुण्ड वा हिमचुली झर्ना र चौंरी चराहावा शीतल दिन्छ शुभ्र हिउँको पङ्खा लिई सर्वदा ।१०सेर्तुङमा अचम्म, नामसरि छन् सेतो...


Dhadingpost

धादिङका स्याम्चेनको दिमाग खराव गित सार्वजनिक

धादिङ । जनसास्कृतिक महासङ्घ नेपाल धादिङका अध्यक्ष एवम् म्हेन्दो माया कलाकार संघ धादिङ निवर्तमान अध्यक्ष सन्दिप स्याम्चेनको दिमाग खराव बोलको गित सार्वजनिक भएको छ । बर्ल्हु म्हेन्दो डिजिटल प्राईभेट लिमिटेडबाट...


Dhadingpost

कविता: “देश”

टिभी नखोलौ,रेडियो नबजायौं !समाचार नपढौं,जानकार र विज्ञहरूका कुरा नसुनौं !इतिहासलाई पूर्ण सत्य ठानौं ।संविधानमा कुनै सन्देह नगरौं ।जनताको खप्पर, विचार र गुनासोलाई पनि नजरअन्दाज गरौं।देश सुन्दर छ।…साच्चै धेरै सुन्दर छ...


Dhadingpost