आलु र प्याजको व्यापारमा हडताल

काठमाडौं । सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीले आलु र प्याजको व्यापारमा हडताल गरेका छन् । सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता गरेको लिखित रूपमा पत्र प्राप्त नहुँदासम्म...


Dhadingpost

सल्यानटारमा कार्तिक १७ देखि कृषि प्रर्दशनी तथा व्यापार मेला हुने

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीले यहि कार्तिक १७ देखि २७ गते सम्म कृषि प्रर्दशनी तथा व्यापार मेलाको आयोजना गर्ने भएको छ ।...


Dhadingpost

आलु बेचर दशैं मान्ने सुरमा रहेका झार्लाङका किसान सडक मर्मत नहुँदा चिन्तित

धादिङ । धादिङको उत्तरी क्षेत्र लेकाली आलुले प्रसिद्ध छ । आलुकै भरमा ६ महिना पार गर्ने समुदाय पनि धादिङको उत्तरी क्षेत्रमा भेटिन्छन् । आलु बेचेर दशैं मान्ने तयारीमा रहेका झार्लाङ...


Dhadingpost

‘ड्रागन फ्रुट’को व्यावसायिक खेतीमा रमाउँदै धादिङका किसान

धादिङ । धादिङमा ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन् । नीलकण्ठ नगरपालिका-१ पात्ले र नीलकण्ठ-१२ साङ्कोषमा लगाइएको ड्रागन फ्रुटको व्यावसायिक उत्पादन सुरु भएको हो...


Dhadingpost

धादिङमा लम्पी स्कीन विरुद्ध खोप सुरु, पाँच पालिकाले मात्रै मागे खोप

धादिङ । बागमती प्रदेश सरकारले आज देखि सुरु गरेको लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान धादिङमा पनि सुरुभएको छ । प्रदेशका सबै जिल्लामा एकैपटक खोप अभियान संचालन गरिएको...


Dhadingpost

धादिङका दुग्ध किसानले पाए प्रदेशबाट ७५ लाख ५८ हजार नगद अनुदान

धादिङ । बागमती प्रदेश सरकारले धादिङका ६ वटा सहकारीमा आवद्ध दुग्ध उत्पादक किसानहरुलाई ७५ लाख ५८ हजार ८३८ रुपैया अनुदान स्वरुप प्रदान गरेको छ । सहकारीमा आवद्ध भई मासिक एक...


Dhadingpost

धुनीबेसी ६ मा ३ हजार सुन्तलाको विरुवा वितरण

धादिङ । धादिङको धुनीबेसी नगरपालिकाले सुन्तला पकेट क्षेत्र कार्यक्रम अन्तरगत वडा नम्बर ६ को कालीदेवी थान, खत्री टोल, कोईराला टोल, मगर गाउँमा ३ हजार सुन्तलाको विरुवा नि:शुल्क वितरण गरेका छ...


Dhadingpost

धादिङमा हाल सम्म लम्पी स्कीन रोगबाट २५२ पशु मरे

धादिङ । बागमती प्रदेश भित्रका जिल्लाहरुमा लम्पी स्कीन रोगको संक्रमणबाट हालसम्म ४६ बाच्छाबाच्छी, १ हजार ८६ गाई, १०३ गोरु र १३ भैसी संक्रमणका कारण मृत्यु भएको छ । जसमध्य धादिङमा...


Dhadingpost

बेनीघाट रोराङ ७ का किसानलाई मिनिटिलर वितरण

धादिङ । धादिङको बेनीघाट रोराङ वडा नम्बर ७ ले किसानलाई ४० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरेको छ । वडा अध्यक्ष कुमार बस्नेतका अनुसार यस वडाका २९ जना किसानलाई चालू आर्थिक...


Dhadingpost

धादिङ मै राम्रो नर्सरी छ तर विरुवा लिन अन्यत्र जान्छन् पालिकाहरु

धादिङ । धादिङका स्थानीय तहहरुले हरेक साल यो मौषममा विरुवाहरु खरिद गरि वितरण गर्ने गर्दछन् । जिल्ला मै उत्कृष्ट नर्सरी हुँदा पनि विरुवा लिन भने स्थानीय तहरु जिल्ला बाहिर जाने...


Dhadingpost

सल्यानटारमा किसानलाई कृषि उपकरण प्रदान

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको ५०% अनुदानमा साना किसान कृषि सहकारी सस्था लि सल्यानटारले किसानहरुलाइ कृषि यन्त्र उपकरणहरु प्रदान गरेको छ । साना किसान कृषि सहकारी सस्था सल्यानटार बीउ बिजन...


सन्जु श्रेष्ठ

पानी खाएको सेकेण्डभरमा १७ बाख्रा मरे

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ७ भैसेमा रेशम श्रेष्ठको १७ वटा बाख्रा पानी खाएको सेकेण्ड भरमा मरेको छ । विहिबार बिहान ११ बजे चराएर घर ल्याएर पानी खान दिएको र...


Dhadingpost

सिद्धलेकमा एकल महिला र विपन्न ३५ जनालाई ७० बाख्रा प्रदान

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाले पालिका भित्र रहेका एकल महिला र सिमान्तकृत तथा विपन्न ३५ जनालाई ७० बटा बाख्रा वितरण गरेको छ । आए आर्जनका लागि बिऊ पुँजीका रुपमा उनीहरुलाई...


Dhadingpost

साना किसान कृषि सहकारी संस्था सुनौलाबजारका व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

धादिङ । साना किसान कृषि सहकारी संस्था सुनौलाबजारका कृष्णबहादुर श्रेष्ठ समेत १३ जनाले सहकारिका प्रबन्धक लीलादेवी पोखरेल अधिकारीविरुद्ध लिखत बोजिकमको रकम दिलाइ भराइ पाउँ भनी जिल्ला अदालत दिएको मुद्दाको पक्षमा...


Dhadingpost

बेनीघाट रोराङका किसानलाई लघु उद्यमका सामाग्री हस्तान्तरण

धादिङ । स्थानीय स्रोत साधनको सदुपयोग गरौ, सिप सिकौ आम्दानीमा वृद्धि गरौ१११ भन्ने नाराका साथ बेनीघाट रोराङ गाउँपालिकाले किसानहरुलाई लघु उद्यमका सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाले गरिबी निवारणका लागि...


Dhadingpost

तरकारी र फलफूलमा १३ प्रतिशत भ्याट

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत तरकारी फलफूल तथा केही दैनिक उपभोग्य गरी १ सय ६७ वस्तुहरुमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर ( भ्याट) लगाउने घोषणा गरेको छ ।...


Dhadingpost

धुनीबेसी ६ मा ३ दिने स्थलगत बाख्रा पालन तालिम सुरु

धादिङ । धुनीबेसी ६ का वडा आध्यक्ष रमेश प्रसाद आचार्यले बाख्रा पालन व्यवसायलाई आधुनिकीकरण गर्न स्थलगत बाख्रापालन तालिम सुरु भएको बताए । धुनीबेसी वडा नम्बर ६ का २० जना किसान...


उपेन्द्र जम्कट्टेल