धादिङ । धादिङको खनियाबास गाउँपालिकाले सूचना जारी गर्दै खनियाबासले इच्छुक कृषि समुह, कृषि फर्मलाई सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कषि शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
धादिङ । कृषीको दिगो विकास र जीविकोपार्जनमा आधारित एभोकाडो ग्रिन भिलेज प्रर्वद्धन कार्यक्रम अन्तर्गत थाक्रे ७ का किसानहरुका लागि एभोकाडोको बिरुवा वितरण गरिएको छ । थाक्रे गाउपालिका ७ का वडा...
धादिङ । धादिङमा जिल्ला पहिलो पटक कृषि ज्ञान केन्द्र र सहकारी संघ धादिङको समन्वयमा जिल्ला स्तरीय सहकारी बजार संचालनमा आउने भएको छ । दशैं लग्गतै बजार संचालनमा आउने गरि भौतिक...
धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं ९ र १० स्थित केवलपुर र यसको आसपास क्षेत्रमा बँदेलले कृषकको बालि नष्ट गर्दा किसानहरु मर्कामा परेका छन् । यस क्षेत्रको अवलोकन गरेपछि...
सरस्वती न्यौपानेरसुवा । माओवादी जनयुद्धको समयमा लामो समय धादिङमा रहेर काम गरेका माधव प्रसाद लामिछानेलाई उत्तरी धादिङका अधिकाँश स्थानीयले समिर भनेर चिन्ने गर्दछन् । जनता सँग छिटै घुलमेल हुने स्वभावका...
धादिङ । गजुरी गाउँपालिका गजुरीबजारमा रहेको सुनदेवि अर्गानिक कृषि सहकारी संस्थाले गजुरी गाउँपालिका अध्यक्ष लगाय जनप्रतिनीधि र एन्फा केन्द्रिय उपाध्यक्षलाई सम्मान गरेको छ । सहकारीले सेयर धनीहरु गजुरी गाउँपालिका वर्तमान...
धादिङ । गरिवि निवारणका लागि उद्यम विकास कार्यक्रम अन्तरगत नीलकण्ठ ८ का किसानलाई ५ दिने बाख्रा पालन तालिन दिईएको छ । १२ जना किसानको सहभागी रहेको थियो । उक्त तालिममा...
धादिङ । ब्यवसायीक रुपमा बाख्रा पालन गर्ने किसानहरुको संख्या बृद्धि हुँदै गहिरहेको छ भने वैदेशिक रोजगारिबाट फर्कने युवाहरुको रोजाईको पेशा मध्य पशुपालन पनि एक हो । आज हामी बाख्रा पालन...
काठमाडौं । धादिङ सहित देशभर यतिवेला कृषि वालिमा नभई नहुने रासायनिक मलकाे अभाव छ । दिनमा पाउँदै नपाईने मल रातिकाे समयमा कतै कतै भेटिन्छ ६ महिना अगाडि ९ सयमा पाउने...
धादिङ । गजुरी-बारीमा छरेको मकै पहिलो गोढाई पुरा नगर्दै पुन मकै छर्नुपर्ने अवस्था आएको छ । खुम्रे किराले मकैको बिरुवाको मुल जरो काटेपछि मकै पहेंलो हुने र केही दिनमै मकैको...
काठमाडौं । पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै...
धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाको आार्थिक सहयोग तथा एकता बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा गाउँपालिका स्तरीय प्रथम कृषि मेला तथा प्रदर्शनी सम्पन्न भएको छ । स्थानीय कृषि उद्पादनलाई बजारीकरण...
धादिङ । धादिङको धुनिबेसी नगरपालिका जिवनपुरका कृषक युद्ध न्यौपानेलाई सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बागमती प्रदेश स्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ । बागमती प्रदेश सरकारले कृषि...
धादिङ । नेकपा एमाले अध्यक्ष भुमि त्रिपाठीले अगुवा किसानहरुलाई सामुहिक रुपमा कृषि कर्ममा लाग्न आग्रह गरेका छन् । अखिल नेपाल किसान महासंघको सातौ जिल्ला सम्मेलन धादिङबेसिमा उद्घाटन गर्दै अध्यक्ष त्रिपाठीलेनदी...
नुवाकोट । मजुवादेबी कृषि फर्म नुवाकोटका संचालक अमृत तिवारीले हाल ३ सय भन्दा बढी उन्नत जातका बाख्रा पालन गर्दै आएका छन् । सरकारी अनुदान वास्तविकहरुले नपाउने र सेटिङमा वितरण हुने...
धादिङ । धादिङको गाजमुना गाउँपालिका वडा नम्बर ३ गुम्दीका किसानहरुले सामुहिक खेती सुरु गरेका छन् । जुनकिरी स्वाबलम्भी महिला समुहमा आवद्ध ३० जना किसान मिलेर गुम्दी गुरुङ गाउँमा सामुहिक प्याज...
धादिङ । भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र धादिङले धादिङ जिल्लाभर १ लाख ५ हजार भन्दा बढी भेंडा बाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाईएको जनाएको छ । कृषि तथा पशुपन्छी...