लैताकका किसानलाई अनुदानमा ट्याक्टर प्रदान

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १०, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० लैताकका किसानलाई अनुदानमा ट्याक्टर वितरण गरिएको छ ।

लैताकका ९ वटा कृषक समुहलाई ट्याक्टर प्रदान गरिएको बताईएको छ । ट्याक्टर प्रदान कार्यक्रममा पालिका अध्यक्ष कृष्णबहादु थपलिया (विवेक) आफै उपस्थित थिए ।