दुधको मूल्य बढ्यो

पुस १६ । दुग्ध विकास संस्थान डीडीसीले दुधको मूल्य बढाएको छ । संस्थानको हिजो बसेको संचालक समितिको बैठकले आजदेखि लागु हुने गरी प्रतिलिटर ८ देखि १० रुपैयाँसम्म मूल्य बढाउने निर्णय...


Dhadingpost

जनसेवक सहकारीमा पून- ढकाल

धादिङबेसी पुस १५ । गते जनसेवक बचत तथा ऋण सहकारी संस्था लि.को चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिबेशनबाट अध्यक्षमा पूनः महेश्वर ढकाल निर्वाचित हुनुभएको छ । मंगलबार धादिङवेसीमा सम्पन्न साधारणसभा...


Dhadingpost

खाल्टेमा ल्होसार कार्यक्रम सम्पन्न

खाल्टे पुस १५ गते । एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले गुरुङ समुदायले मनाउने ल्होसार पर्वको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुकामना दिनु भएको छ । आज खाल्टे धुसेनीमा ल्होसार अवसरमा आयोजित भलिबल...


Dhadingpost

विमान खोज्ने क्रममा ४० शव भेटियो

पुस १५ । हराइरहेको एयर एसियाको विमान खोज्ने क्रममा जाभा समुन्द्रमा ४० शंकास्पद शव भेटिएका छन् । जाभा समुन्द्रमा विमानको टुटेफुटेका टुक्राहरुसँगै ४० शवहरु भेटिएका हुन् । ति शव एयर...


Dhadingpost

बहुमत पुर्याएर माघ ८ भित्रै संविधान जारी हुन्छ- ओली

झापा पुस १५ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुमत पुर्याएर माघ ८ भित्रै संविधान जारी हुने बताउनु भएको छ । आजबाट झापाको बिर्तामोडमा सुरु भएको नेकपा एमाले...


Dhadingpost

जोगिमारामा सुत्केरी भेट कार्यक्रम

जोगिमारा पुस १५ गते । जोगिमारा गाउँ विकास समितिको वडा नम्वर ९ फचिमटारमा रहेको परिवर्तनशिल आमा समुहमा आज सुत्केरी भेट कार्यक्रम सम्पन्न भएको छ । आमा समुहले स्वास्थ्य संस्थामा गई...


Dhadingpost

जानकारी राख्नु पर्ने कुरा ।

[caption id="attachment_1542" align="alignleft" width="150"] हरिहरसिंह राठौर[/caption]यो चरा उल्लु, लाटोकोसेरो, ढुरेकानु जे भने पनि किसानहरुको ठुलो साथी हो । घामलागेको वेला घोरिएर रुखमा वसेको देखे केटाकेटीले गुलेली हानेर मार्न सक्छन् ।...


Dhadingpost

पशु स्वाथ्यका लागि आवश्यक औषधी सहयोग गरियो

नीलकण्ठ । नीलकण्ठ नगरपालिका वडा नं. ७ स्थित कर्णेश्वर माध्यमिक विद्यालयमा संचालित एनेक्स कार्यक्रमलाई काठमाण्डौ त्रिपुरेश्वर स्थित कान्तिपुर भेट डिस्टिब्युटर्सले विरामी पशु पंक्षिहरुको उपचारका लागि (भेटेरीनरी) औषधी सहयोग गरेको छ...


Dhadingpost

दुर्घटना न्युनीकरणको लागि प्रभावकारी अनुगमन जरुरी

- उत्तम बि.क. नेपाल सरकारले सडक दुर्घटना बढ्न थालेपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्नको लागि नयाँ सवारी चालक सम्बन्धी नियमावाली जारी गरेको छ जसले सवारी चालक बन्नको लागि...


Dhadingpost

महोत्सवमा आयोजकलाई दर्शकको आग्रह

धादिङबेसी १५ गते । केहिदिन यता धादिङबेसीमा चलिरहेको महोत्सवमा अवलोकल कर्ताहरु घट्दै गहिरहेका छन् । स्टेज कार्यक्रम चलिरहँला ब्रेक समय दिन थाले पछि दर्शकहरु घट्न थालेका हुन् । सुरुमा कलाकार...


Dhadingpost

फेसबुक चलाउँदा गुम्ला जागिर

काठमाडौ पुस १५ । फेसबुक होस् या टि्वटर, सामाजिक सञ्जालहरूमा संविधान बनाउन प्रमुख दलका नेता गम्भीर नभएको भन्दै तीखा व्यंग्यसहित आलोचना गरिएका सामग्री क्षणक्षणमा छाइरहन्छन्। त्यस्ता सामग्री रुचिकर लागे पनि...


Dhadingpost

जनाकल्यणका दुई शिक्षकलाई विदाई गरियो

जनाकल्यण उच्च मावि बैरेनी वडा नं ७ मास्टरका दुई शिक्षकलाई बिदाई गरिएको छ । प्रधानाध्यापक शंकर भन्डारी र सहायक प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठ शिक्षक पेसा तथा सेवाबाट र्निबित्त हुनुभयपछि स्रोतकेन्द्रले बिदाइ...


Dhadingpost

नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य अस्पताल भर्ना

पुस १५ । फोक्सोमा समस्या भएपछि नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य अस्पताल भर्ना हुनु भएको छ । एक्कासी दम बढेपछि अध्यक्ष वैद्यलाई सोमबार साँझ काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएको...


Dhadingpost

बम विस्फोटमा परि एक महिलाको मृत्यु

बेङ्गलोर (भारत), १४ पुस,/ दक्षिण भारतीय सहर बङ्गलोरमा आइतबार अबेरराति एक रेष्टुराँन्टबाहिर भएको बम विस्फोटनमा परी एक महिलाको मृत्यु भएको छ । सो विस्फोटनमा परी अन्य दुई व्यक्ति घाइते भएका...


Dhadingpost

मलेसियामा एक नेपाली युवाको मृत्यु

मलेसिया, १४ पुस/ वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका खोटाङका एक युवाको सुतेकै ठाउँमा ज्यान गएको छ । जिल्लाको उत्तरी गाविस खार्मी वडा नं ५ का २० वर्षीय सञ्जीप राईको शनिबार...


Dhadingpost

कागती पानी पिउनुहोस् विभिन्न फाइदा पाउनुहोस्

भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्फूर्ति बढ्छ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत भएकाले पनि यसले मोटोपन घटाउन मद्धत गर्दछ...


Dhadingpost

कतारमा हुन लागेको मेघा कन्सर्ट स्थगित

दोहा - कतारमा श्रमरत नेपालीलाई हँसाउन र नचाउन २ जनावरी शुक्रबार हुने भनिएको मेघा कन्सर्ट २ अनिश्चितकाल लागी स्थगित भएको छ । कतारमा कार्यक्रम आयोजना गर्न स्विकृती दिने एकमात्र निकाय...


Dhadingpost