जानकारी राख्नु पर्ने कुरा ।

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १५, २०७१

हरिहरसिंह राठौर
हरिहरसिंह राठौर
latoयो चरा उल्लु, लाटोकोसेरो, ढुरेकानु जे भने पनि किसानहरुको ठुलो साथी हो । घामलागेको वेला घोरिएर रुखमा वसेको देखे केटाकेटीले गुलेली हानेर मार्न सक्छन् । त्यसैले देखे रोक्नु होला । यस्ले रुखको टोडकोमा गुंड लगाएर वच्चा जन्माउछ । प्रत्यक पटक वच्चा जन्माए पछि आहारका लागी कम्तीमा ३ हजार जति खेतका मुसा मारेर थुपार्छ । नत्र मुसाले सखापै पार्थे । यसैले किसान को साथी भनेको