जनाकल्यण उच्च मावि बैरेनी वडा नं ७ मास्टरका दुई शिक्षकलाई बिदाई गरिएको छ ।
प्रधानाध्यापक शंकर भन्डारी र सहायक प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठ शिक्षक पेसा तथा सेवाबाट र्निबित्त हुनुभयपछि स्रोतकेन्द्रले बिदाइ गरेको हो ।
वागेश्वरी उच्च माविका प्रधानध्यापक ध्रुवराज खतिवडाको सभापतित्वमा भएको बिदाई कार्यक्रममा स्रोत व्यतिm शेर बहादुर अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा किरान्चोक र बैरेनीका ३२ ओटा विद्यालयको प्रधानध्यापकहरुको उपस्थिती रहेको किराञ्चोकबाट किशोर अधिकारीले जानकारी दिनु भयो ।




