बहुमत पुर्याएर माघ ८ भित्रै संविधान जारी हुन्छ- ओली

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १५, २०७१

oliझापा पुस १५ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुमत पुर्याएर माघ ८ भित्रै संविधान जारी हुने बताउनु भएको छ । आजबाट झापाको बिर्तामोडमा सुरु भएको नेकपा एमाले झापाको प्रतिनिधि परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै ओलीले दुईतिहाई बहुमत विना संविधान जारी नहुने भएको हुँदा बहुमत जुटाउन नेकपा एमाले लागिपरेको बताउनु भयो ।