अनुष–अनुष्का कोषद्धारा अनाथ बालबालिकालाई सहयोग

हरि नेपाली, दुबई । अनुष–अनुष्का कोषले अनाथ बालबालिकाहरुको लागि संकलित रकम यही २ जनवरी २०१६ शनिबारका दिन दुबईको एभरेष्ट रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि “बाल छहारी” अनाथालयलाई हस्तान्तरण गरेको छ...


Dhadingpost

मलेसियाका नेपाली कामदार मारमा, बिदा बसे तलबै रोकिन्छ

क्वालालम्पुर । रोजगारीका लागि मलेसिया आएकी चितवनकी कमला बराल सोचेअनुसारको कमाइ नहुँदा निराश बनेकी छन् । मलेसिया छिर्दासम्म उनलाई राम्रै कमाइ गरेर नेपाल फर्किन्छु भन्नेमा पूर्ण विश्वस थियो । नेपालबाट...


Dhadingpost

दर्खाको बृचेत माविलाई यूके समाजको आर्थिक सहयोग

गोपाल फ्युबा,धादिङ दार्खा । भूकम्पले तहसनहस भएको दर्खाको बृचेत माविलाई संरचना पुनर्निर्माणको लागि २ लाख ७५ हजार १ सय ११ रूपैया सहयोग जुटेको छ । धादिङ नुवाकोट यूके समाजको तर्फबाट...


Dhadingpost

नलाङका केदारको मलेसियामा मृत्यू

बुद्धिप्रसाद दुवाडी । नलाङ वार्ड नं. ३ घर भएका केदार दुवाडीको गएराती मोटर साईकल दुर्घटनामा परि मृत्यू भएको छ । काम गर्ने ग्यारेजबाट बासस्थान फर्कदै गरेका दुवाडीले मोटर साईकल आफै...


Dhadingpost

युएईमा नमस्ते ट्राभलको शाखा विस्तार हुँदै

लक्ष्मण खनाल, नमस्ते ट्राभल एण्ड टुरिजम युएईले शाखा विस्तार गर्ने भएको छ । नेपालीहरुको लगानीमा विगत २ बर्ष देखी युएईको बरदुबईमा सञ्चालनमा आएको नमस्ते ट्राभल एण्ड टुरिजमले युएईको राजधानी अबुधावी...


Dhadingpost

गाडीको ठक्करले कल्लेरीका मनोजको जापानमा मृत्यू

टोकियो (जापान), १४ कात्तिक । जापानमा भएको सवारी दुर्घटनामा एकजना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला कल्लेरी–२ का ३० वर्षीय मनोज खतिवडा रहेका छन् । एहिमे...


Dhadingpost

धादिङका दिलबहादुरको मलेसियामा मृत्यू

मलेसिया । रोजगारीका लागि मलेसिया गएका नीलकण्ठ नगरपालिका दिलबहादुर गुरुङको मलेसियामा मृत्यू भएको छ । गुरुङको सोमबार सुतेकै ठाउँमा मृत भेटिएका हुन् । ११ महिना अघि काठमाडौंको एक म्यानपावर कम्पनीलाई...


Dhadingpost

अब कतारमा कामदारको तलब बैंक मार्फत

कतार / आजदेखि कतार सरकारले कामदारको तलब बैंक मार्फत भुक्तानी गर्ने भएको छ । बहुप्रतिक्षित ज्याला संरक्षण प्रणाली (डब्लुपिएस) लागु भएपछि अब कतारमा निजी क्षेत्रका सबै कामदारको तलब बैंकिङ प्रणालीबाट...


Dhadingpost

कारको ठक्करबाट युएईमा दुई नेपाली महिलाको ज्यान गयो

युएई – संयुत्त अरब एमिरेट्स युएईको सारजाहमा दुई नेपाली महिलाको ज्यान गएको छ उनीहरुको सारजाह शहरको नेशनल पेन्ट्स नजिकै बिहिबार भएको कार दुर्घटनामा परी ज्यान गएको हो । ज्यान जानेमा...


Dhadingpost

दुबइमा नेपालीको चक्कु प्रहारबाट अर्का नेपालीको मृत्यु

उमाकान्त पाण्डे यूएइ(दुबइ) , साउन २५ - संयुत्त अरब एमिरेट्स यूएइको दुबइमा एक नेपालीको चक्कु प्रहारबाट अर्का नेपालीको ज्यान गएको छ । चक्कु प्रहारबाट देबचुली १ नवलपरासीका रामबाहादुर लामाको गएको...


Dhadingpost

इजरायल जान नयाँ मापदण्डः २५ वर्ष पुगेको, ५ फिट हाइट, ३८ केजी तौल

काठमाडौं, २५ साउन– २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, ५ फिट हाइट भएको, ३८ केजीभन्दा माथि तौल भएको महिला वा पुरुष इजरायल जान पाउने सरकारले नयाँ मापदण्ड बनाएको छ...


Dhadingpost

धादिङका रमेश तामाङको मलेशियामा हत्या

धादिङ । धादिङ खल्टे गाविस काउले घर भएका रमेश तामाङको मलेशियामा हत्या भएको छ । पूर्व जनमुक्ति सेना समेत रहेका रमेशलाई राज्यले अयोग्य सेना घोषणा गरे पछि रोजगारीका लागि नेपाल...


Dhadingpost

मलेसियामा सुतेकै ठाउमा कृष्णको निधन

क्वालालम्पुर/ मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको एक होटलमा कार्यरत बर्दियाका एक युवा सुतेको सुतै भएका छ्न। मंगलबार बिहान बर्दिया राजापुरका कृष्ण महतरा सुतेकै अबस्थामा मृत भेटिएका हुन। महतरा काममा जाने समयसम्म...


Dhadingpost

२०१६ देखि कोरियामा नेपाली कामदारको तलब १ लाख १५ हजार हुने

सोल, २४ असार - दक्षिण कोरियामा कार्यरत नेपाली कामदारहरुले २०१६ देखि न्यूनतम तलब १ लाख १५ हजार रुपैयाँ पाउने भएका छन्। यहाँको ज्याला निर्धारण समितिले न्यूनतम पारिश्रमिकमा ८.१ प्रतिशतले बृद्धि...


Dhadingpost

दुबईमा अपरिचितले भेटाएको १२,७०० दिराम्स फिर्ता

रामप्रसाद ढुंगेल, दुबई– कुरा एक वा दुई सयको होइन, हजार–हजारको छ । एक दुई हजार पनि होइन, पूरै १२ हजार ७ सय दिराम्स । नेपालीमा लगभग ३ लाख पचास हजार...


Dhadingpost

जापानमा महाभुकम्प परी ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली

टोक्यो - किरात याक्थुङ चुम्लुङ जापानले जुलाई ५ का दिन श्रद्धाञ्जली कार्यक्रम तथा बिशेष मिटिङ सम्पन्न गर्‍यो । सल्लाहकार रामकिसन कन्द्ङ्वा र अध्यक्ष देवीबहादुर इङ्नामले संयुक्त दिप प्रज्वालन गर्दै २०७२...


Dhadingpost

युएई आएको परराष्ट्रको टोली कामै नगरी फर्कियो

उमाकान्त पाण्डे /यूएई, एमआरपीका लागि फारम सकंलन गर्न यूएई आएको टोली कामै नगरी फर्किएको छ । संयुत्त अरब एमिरेट्स यूएईमा रहेका नेपालीको एमआरपी फरम संकलनका लागि भन्दै परराष्ट्र मन्त्रालय मार्फत...


Dhadingpost