जापानमा महाभुकम्प परी ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली

Avatar photo
Dhadingpost
मङ्लबार, असार २२, २०७२

टोक्यो – किरात याक्थुङ चुम्लुङ जापानले जुलाई ५ का दिन श्रद्धाञ्जली कार्यक्रम तथा बिशेष मिटिङ सम्पन्न गर्‍यो ।

सल्लाहकार रामकिसन कन्द्ङ्वा र अध्यक्ष देवीबहादुर इङ्नामले संयुक्त दिप प्रज्वालन गर्दै २०७२ बिनासकारी महाभुकम्प र बढीपहिरोमा पारी जीबन गुमाउने स्वदेशी तथा बिदेशी सम्पूर्ण मृत आत्माको चिर शान्तिको कामनाको लागि मौनधारण गरिएको थियो । सल्लाहकार तिलक निङ्लेकुको स्वागत मन्तब्यसँगै कार्यक्रम सुरुभएको थियो । सल्लाहकार भागीस्वोर इङ्नामले जापान स्थित अन्य बिभिन्न संघ संस्थाहरु संघ सहकार्य गर्दै अगाडि बढनको लागि जोड दिएका थिए । आइची केन नागोयबाट उपस्थिती जनाउनुहुने सल्लाहकारद्वय कुमार लिम्बु र तिलक निङ्लेकुले सस्थाको हरेक कालखन्डमा उल्लेखिनिय भूमिका निर्वहा गर्नुभएकोमा खादा ओडाइ सम्मान गरिएको थियो । २०१५ जुन ३० सम्मको आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुदिप पलुङ्वाले पेस गरेका थिए ।

कार्यक्रम सन्चालन साथै भाबी योजना र प्रगती प्रतिबेदन महासचिब भेसराज चेम्जोङले प्रस्तुत गरेका थिए । तेस्तै मन्तब्य राख्नुहुनेहरुमा सल्लाहकार होम तुम्बापो (अटल ) प्राबिधिक प्रमुख राजेश तुम्बाहाम्फे, बिकास कन्दङ्वा, बुद्धिमान इवहाँङ थिए । संस्थामा आउनसक्ने समस्या तथा चुस्तरुपमा कार्य सम्पादन गर्न, संस्थालाई दिर्घकालिनरुपमा स्थाइत्वो कायम गर्न आर्थिक संयोजक समिती, अन्तरराष्ट्रिय तथा संचार समिती को चयन गरिएको छ । त्यस्तै सस्था लाई ब्रिहत र ब्यापक बनाउदै सम्बन्ध बिस्तार गर्दै अघि बढ्न बिभिन्न केनको लागि संयोजक तोकिएको छ । आइची केन नागोय सल्लाहकार कुमार लिम्बु, फुकुसिमा केन प्रकाश निङ्लेकु, फुकोउका केन सुर्य तावा, ओकिनवा केन अमिमा लिम्बु रहेका छन ।

किरात याक्थुङ चुम्लुङ जापान लाई कृयासिल बनाउन कार्यसमितिका सम्पूर्ण सदस्यहरु साथै जापान वाशी सम्पूर्ण लिम्बु दिदिबहिनी तथा दाजुभाइहरुको प्राप्त सहयोगबाट सम्भब भएको हो । तेसैले भौगोलिक दुरिमा जती टाढा रहेपनी भाबनात्मक रुपमा सदा नजिकिरही कियाचु जापानलाई सबैले साझा घरको रुपमा सम्झी आर्थिक रुपमा सम्रिद र सबल बनाउदै लान आवहाँन गर्दै अध्यक्ष कार्यक्रम समापन गरेका थिए ।

सल्लाहकार रामकिसन कन्द्ङ्वा र अध्यक्ष देवीबहादुर इङ्नामले संयुक्त दिप प्रज्वालन गर्दै २०७२ बिनासकारी महाभुकम्प र बढीपहिरोमा पारी jeeबन गुमाउने स्वोदेशी तथा बिदेशी सम्पूर्ण म्रित आत्माको चिर सान्तिको कामनाको लागि मौनधारण गरिएको थियो । सल्लाहकार तिलक निङ्लेकुको स्वागत मन्तब्यसँगै कार्यक्रम सुरुभएको थियो । सल्लाहकार भागीस्वोर इङ्नामले जापान स्थित अन्य बिभिन्न संघ संस्थाहरु संघ सहकार्य गर्दै अगाडि बढनको लागि जोड दिएका थिए । आइची केन नागोयबाट उपस्थिती जनाउनुहुने सल्लाहकारद्वय कुमार लिम्बु र तिलक निङ्लेकुले सस्थाको हरेक कालखन्डमा उल्लेखिनिय भूमिका निर्वहा गर्नुभएकोमा खादा ओडाइ सम्मान गरिएको थियो । २०१५ जुन ३० सम्मको आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुदिप पलुङ्वाले पेस गरेका थिए ।