एमएनओ मलेसियाको दोस्रो अधिवेशन हुने

मलेसिया । नेपालमा देशव्यापी सांगाठानिक अभियान जारी राखेको अवस्थामा मंगोल नेशनल अर्गनाईजेशन प्रवास मलेसियाको दोस्रो अधिवेशन हुने भएको छ । मलेसियाको राजधानी सहर क्वालालम्पुरको कोतारायामा नोभेम्वर २० मा बसेको बैठकले...

बिहिबार, मंसिर ९, २०७३
Dhadingpost

श्रम स्विकृतिको लागि दुतावासको सिफारिस अनिवार्य

हरि नेपाली, अबुधावी, कार्तिक २ – नेपाली दुतावास युएईले २३ असोज २०७३ का दिन एक सुचना जारी गर्दै घरेलु कामदारको रुपमा युएईमा रहेका नेपालीहरु विदामा जाँदा श्रम स्विकृतिको लागि दुतावासको...

मङ्लबार, कार्तिक २, २०७३
Dhadingpost

माफि मागे प्रधानमन्त्रीलाई गोली ठोक्छु भन्ने धादिङका भिमले

धादिङ असोज ३० । दशैमा टिका नलगाएको भन्दै कडारुपमा अभिव्यक्ति दिदैं भिडियो सार्वजनिक गर्ने फुलखर्कका भिम अधिकारीले माफि मागेका छन् । नेपाली सेनाको जागिर छोडर इराक हानिएका अधिकारी अहिले यूएईका...

आइतवार, अशोज ३०, २०७३
Dhadingpost

नेपाल पत्रकार महासंघ युएई शाखाको विजयदशमी शुभकामना कार्यक्रम सम्पन्न

युएई – पत्रकार महासंघ युएई शाखाको आयोजनामा शुक्रबार दुबईमा बिजया दशमी २०७३ उपलक्षमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शाखाका अध्यक्ष त्रिलोचन कोइरालाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपालमा...

शनिबार, अशोज २२, २०७३
Dhadingpost

नेपाली फर्कदै भन्ने समाचार प्रति लामाद्धारा आपत्ति प्रकट

केहि दिन अघि विभिन्न अनलाईन साईडमा आएको समाचार किर्ते गरि पोर्चुगल पुगेका नेपाली फिर्ता हुने समाचारको आयोजक युरोपियन संस्थाले खण्डन गरेको छ । संस्थाले नेपालीहरु कागजात कीर्ते गरी नक्कली कलाकार...

बिहिबार, अशोज १३, २०७३
Dhadingpost

विजेता नेपाली खेलाडीलाई भारतमा सम्मान गरियो

अर्जुन धरेल, भारत असोज १० । नेपाल भारत जन सम्पर्क समितिले नेपाली खेलाडइहरुलाई सम्मान गरेको छ । २०१६ सेप्टेम्बर २१ देखि २५ सम्म भारतको दिल्लीमामा भएको दक्षिण एशियाली कराते प्रतियोगितामा...

सोमवार, अशोज १०, २०७३
Dhadingpost

कीर्ते गरी पोर्चुगल छिरेका तीन नेपाली फिर्ता हुने

सन्तोष थापा नेपालबाट दुई महिना अगाडि कीर्ते कागजात गरी पोर्चुगल गएका तीन युवा नेपाली दलालको कारणले फिर्ता हुने भएका छन्। उनीहरु युरोपियन संस्थाले आयोजना गरेको एक सांगीतिक कार्यक्रमको लागि भनेर संस्थाका कागजात कीर्ते गरी नक्कली...

आइतवार, अशोज ९, २०७३
Dhadingpost

दुबईमा विना लाइसेन्सका संस्थाहरुले काम गर्न नपाउने

दुवई/युएईमा कार्यरत सामाजिक संस्थाहरु सरकारको आधिकारिक निकायमा दर्ता गरि लाइसेन्स लिएर मात्र संचालन गर्न पाउने भएको छ । सरकारबाट अनुमति नलिई तथा विना कुनै जानकारी कार्यक्रमहरु गरेको फेला परेमा कडा...

शनिबार, अशोज ८, २०७३
Dhadingpost

रसियामा गणतन्त्र नेपाल ट्याग अन्कित धुपिको बिरुवा

रसिया भाद्र २६ । न त नेपाली जनतालाई थाहा छ, न त झन् सरकारलाई नै थाहा पत्तो छ । एक जना नेपालीको एकल प्रयासमा पनि राष्ट्रियताको जगेर्ना हुन सक्दो रहेछ...

आइतवार, भदौ २६, २०७३
Dhadingpost

दुबईमा एकै दिन आधा दर्जन बढी तीज विशेष कार्यक्रम

हरि नेपाली/दुबई - हिन्दु नारीहरुको महान् पर्व तीजको अवसरमा २ सेप्टेम्बर २०१६ शुक्रबारका दिन युएईमा कार्यरत आधा दर्जन भन्दा बढी संघसंस्थाहरुले तीज विशेष कार्यक्रम सम्पन्न गरेका छन् । स्याङजा सहयोग...

आइतवार, भदौ १९, २०७३
Dhadingpost

धादिङ समाजको सहयोग योजना कार्यान्वयन, मृतकको परिवारलाई १२ लाख ६३ हजार आर्थिक सहयोग

हरि नेपाली । दुबई – बैदेशिक रोजगारीको सिलसिलामा युएईमा मृत्यु भएका थानबहादुर गुरुङको परिवारलाई धादिङ समाज युएईले आर्थिक सहयोग गरेको छ । गत मे १८ का दिन उच्च रक्तचापका कारण...

आइतवार, असार २६, २०७३
Dhadingpost

प्रेम विवाह गर्न खोज्ने छोरीको हत्या

पाकिस्तानमा एक महिलाले आफ्नै छोरीको शरीरमा मट्टितेल छर्किएर हत्या गरेकी छन्। प्रहरीका अनुसार मृतक १८ वर्षीया जिनत रफिलकलाई उनकी आमा प्रवीन रफिकले रिसको आवेगमा आफ्नै घरमा खाटको खुट्टामा बाँधी मट्टितेल...

बिहिबार, जेष्ठ २७, २०७३
Dhadingpost

आमाको मस्तिष्क मृत्यु भएको ४ महिनापछि स्वस्थ बच्चा जन्मियो

जेठ २६ – झण्डै चार महिना अघि नै मस्तिष्क मृत्यु भएकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन् । पोर्चुगलको राजधानी लिस्बोनमा रहेको एक अस्तालमा चार महिना अघिनै मस्तिष्क मृत्यु भएकी...

बुधबार, जेष्ठ २६, २०७३
Dhadingpost

धादिङका युवाको दुवईमा उच्च रक्तचापका कारण मृत्यु

हरि नेपाली । दुवई, जेठ ९ – ज्यामरुङ–९ गैह्रे, धादिङका युवा थान बहादुर गुरुङको गत मे २१ गते शनिवारका दिन युएईको अजमान स्थित शेख खालिफा विन जायद अस्पतालमा उच्च रक्तचापका...

सोमवार, जेष्ठ १०, २०७३
Dhadingpost

एनआरएनको क्षेत्रीय बैठक न्युजिल्याण्डमा

न्युजिल्याण्ड । प्रवासी नेपालीहरुको संगठन एनआरएनले ओसिनिया क्षेत्रको बैठक न्युजिल्याण्डमा हुने भएको छ । ‘समृद्ध नेपालका लागि साझेदारी’ भन्ने नारा मे २८ का दिन नेपालमा गएको महाभूकम्प पश्चातको पुनर्निर्माणको कामलाई...

आइतवार, जेष्ठ ९, २०७३
Dhadingpost

चेपाङ विद्यार्थीहरुको लागि धादिङ समाज युएईद्धारा एकलाख एकहजार सहयोग

दुबई । धादिङ समाज युएईद्धारा गत अप्रिल ८ मा आयोजित “नयाँबर्ष शुभकामना साँगितिक साँझ २०७३” कार्यक्रमबाट संकलित एकलाख एक हजार रुपैयाँ धादिङ जिल्लाको बेनिघाटस्थित भुमिस्थान प्राथमिक विद्यालयलाई सहयोग गरेको छ...

आइतवार, बैशाख २६, २०७३
Dhadingpost

मुद्दा लड्न नेपालीलाई मलेसियामा वकिलको व्यवस्था

मलेसिया । अध्यागमन कानुनको अवज्ञा गरेको र अन्य अपराध गरेकाले मलेसियाको जेल तथा डिटेन्सन क्याम्पमा रहेका नेपाली श्रमिकको तर्फबाट वकालत गर्न यहाँस्थित नेपाली राजदूतावासले एक वर्षका लागि कानुन व्यवसायीको व्यवस्था...

सोमवार, बैशाख २०, २०७३
Dhadingpost