
भर्जिनिया जेष्ठ १८ । धादिङको गल्छी गाउँपालिकाकी भावना खतिवडा हाल अमेरिका भर्जिनिया राज्यमा बसोबास गर्दै आउनु भएको छ ।
समाज सेवामा रुची देखाउनु हुने उनै भावना खतिवडा गैर आवासीय नेपाली समाज (एनआरएन) अमेरिका भर्जिनिया च्याप्टर बोर्ड अफ डाईरेक्टरमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
आगामी २०२१-२०२३ कार्यकालको लागिMay 29-30 मा सम्पन्न निवार्चनमा धमला उक्त राज्यको बोर्ड अफ डाईरेक्टर पदमा निर्विरोध निर्वाचित हुनु भएको हो ।
- धादिङकी प्रमिला धमला एनआरएनए अमेरिका म्यासाचुसेटस च्याप्टर बोर्ड अफ डाईरेक्टरमा निर्वाचित
- धादिङका सन्तोष लम्साल एनआरएन अमेरिका टेक्सास च्याप्टर बोर्ड अफ डाईरेक्टरमा विजयी
- धादिङका उत्तम धमला एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर बोर्ड अफ डाईरेक्टरमा विजयी
- धादिङका ७ जनाद्वारा एनआरएन अमेरिकाको लागि उम्मेद्वारी