धादिङका प्रदिप गिरी २७ औं एशियन तेक्वान्दो खेल्न हङकङ प्रस्थान

धादिङ । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता खेलि सकेका धादिङका प्रदिप गिरी २७ औं एशियन सिटिज प्रतियोगितामा भाग लिन हङकङ प्रस्थान गरेका छन् । हङकङ तेक्वान्दो एसोसिएसनको आयोजनामा हुन लागेको उक्त...


Dhadingpost

सिद्धलेकबाट भलिबलमा यी खेलाडी छानिए जिल्लाको रनिङ शिल्ड खेल्न

धादिङ । धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि खेलाडी छनोट गर्न सिद्धलेक गाउँपालिकाले माघ १८ देखि २० गते सम्म पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता गरेको थियो । उक्त...


Dhadingpost

अखिल (क्रान्तिकारी) आदर्श बहुमुखी क्याम्पसद्वारा विद्यार्थीलाई खेलकुद सामाग्री प्रदान

धादिङ । अखिल (क्रान्तिकारी) आदर्श बहुमुखी क्याम्पस इकाईले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई लक्ष्यित गर्दै खेलकुदको सामाग्री र छात्रा विद्यार्थीहरुको लागि सेनेटरी प्याड प्रदान गरेको छ । अखिल (क्रान्तिकारी) आदर्श बहुमुखी क्याम्पसका...


Dhadingpost

नौबिसेबाट दुर्लभ पंक्षी हुचिल सहित दुई जना पक्राउ

धादिङ । धादिङको धुनिवेसी नगरपालिका ६ नौबिसे स्थित त्रिभुवन राजपथबाट प्रहरीले जिउँदो हुचिल सहित दुई जनालाई पक्राउ गरेको छ । ति दुईको साथबाट प्रहरीले सालकको खपडा समेत बरामद गरिएको प्रहरीले...


Dhadingpost

रुबी भ्याली गाउँ प्रहरीका लागि परिक्षा दिँदै युवाहरु

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकाले पदमार्ग भएर आउने पर्यटकको सुरक्षा, चोरी निकासी रोक थाम, वन जंगल सुरक्षालाई मध्यनजर गर्दै गाउँ प्रहरीको दरखास्त आव्हान गरेको मिति सकिए सँगै छनोट प्रक्रिया अगाडी...


Dhadingpost

बेनीघाट रोराङले लोकगीत प्रतियोगिता गरी अन्तराष्ट्रिय महिला दिवस मनाउने

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले अन्तराष्ट्रिय महिला दिवसको दिन फागुन २४ गते लोक दोहोरीगीत प्रतियोगिताको आयोजना गर्ने भएको छ । वडा नम्बर २ स्थित सिमथलिमा रहेको प्रजा आधारभुत विद्यालयमा...


Dhadingpost

धादिङमा दुई जना फरार प्रतिवादी पक्राउ

धादिङ । अदालतबाट बैंकिङ कसुर मुद्दा दोसी ठहर भएका धुनिवेशी २ का लोहनी भन्ने ईश्वर राज लोहनी र सवारी ज्यान मुद्दा फैसला अनुसार जरिवाना नतिरी फरार रहेका थाक्रे ४ का...


Dhadingpost

धादिङमा बृद्धभत्ता लुट्न कुटपिट गरि हत्या गरेको आरोपमा एक जना पक्राउ

धादिङ । जिल्ला पहरी कार्यालयल धादिङले धादिङ धुनिबेशी ७ नौबिसे स्थित निर्वेश्वर महादेव मन्दिर बस्ने ८४ वर्षिय बलराम उप्रेतीलाई बृद्धभत्ता लुट्न कुटपिट पछि हत्या गरेको आरोपमा प्रहरीले स्थानीय ३७ वर्षिय...


Dhadingpost

धादिङका क्रीकेट खेलाडी पाेखरा प्रस्थान बेनिघाट राेराङद्वारा विदाई

धादिङ । धादिङ र कास्की बीच हुने मैत्रीपूर्ण टी २० सिरिजका लागि धादिङका खेलाडीहरु पाेखरा प्रस्थान गरेका छन् । उनीहरुलाई बेनीघाट राेराङ गाउँपालिकाले विदाई गरेकाे छ । फागुन १३ र...


Dhadingpost

नीलकण्ठ माविमा खाद्य महोत्सव सँगै शैक्षिक सामग्री प्रदर्शनी

धादिङ । नीलकण्ठ माध्यमिक विद्यालयको वार्षिक कार्यपात्रोमा उल्लेख भएबमोजिमको खाद्य महोत्सव, पोषण शिक्षा, साँस्कृतिक तथा विषयगत शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक...


Dhadingpost

बेनीघाटमा राेराङमा मजदुर बलिदानी दिवस मनाईयाे

धादिङ । राज्यपक्षबाट माओवादीको आशंकामा अाजैका दिन अर्थात २१ वर्ष अघि फागुन ११ गते ३५ जना मजदुरको शाही सेनाले हत्या गर्दा धादिङका मात्रै १७ जना परेका थिए । विगतका वर्षहरुमा...


Dhadingpost

एड्भान्सले जित्यो, भिमसेन स्मृति कप भलिबल

धादिङ । धादिङबेसीमा नीलकण्ठ माध्यामिक विद्यालयले आयेजाना गरेको भिमसेन स्मृति कप भलिबल प्रतियोगिताको उपाधी धादिङबेसी स्थित एड्भान्स एकेडेमीले जितेको छ । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भिमसेन कुमार श्रेष्ठको स्मृतिमा...


Dhadingpost

रेडक्रस धादिङको सर्व सम्मत नेतृत्व चयन

धादिङ । नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको ३६ औँ बार्षिक साधारण सभा तथा १२ औँ जिल्ला अधिबेशनले सवए सम्मत नयाँ कार्य समिति चयन गरेको छ । दुई दिन सम्म...


Dhadingpost

रेडक्रस धादिङको सभापतिमा सर्व सम्मत दुर्लभ तामाङ निर्वाचित हुँदै

धादिङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको सभापति दुर्लभ तामाङ बन्ने निश्चित जस्तै भएको छ । १६८ जना प्रतिनीधिहरु सहभागि धादिङ रेडक्रसको हिजो देखि सुरुभएको ३६ औं साधारणसभा तथा...


Dhadingpost

बेनीघाट रोराङको कार्यपालिकाको बैठक एशियाकै ठुलो नोहक गुफामा बस्ने

धादिङ । एशिया कै ठुलो गुफा दावी गरिएको बेनिघाट रोराङ गाउँपालिका स्थित विकट गाउँ घाङबाङमा रहेको नोहक गुफामा यहि फागुन १९ गते बेनीघाट रोराङले कार्यपालिकाको बैठक राखेको छ । पृथ्वी...


Dhadingpost

धादिङबेसीमा जारी भिमसेन स्मृति कप भलिबलको फाईनल भोली

धादिङ । धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयले आयोजना गरेको भिमसेन स्मृति कप भलिबल प्रतियोगिताको फाईनल भोली हुने आयोजकले जनाएको छ । ११ टिम सहभागि उक्त प्रतियोेगिताको क्वाटर फाईनलका सबै खेलहरु...


Dhadingpost

धादिङका शंकर अधिकारी एन्टो बागमती प्रदेश अध्यक्षमा चयन

धादिङ । एकीकृत अखिल नेपाल शिक्षक संगठन (एन्टो) बागमती प्रदेशको आज सिन्धुलीमा सम्पन्न दोस्रो अधिवेशनबाट धादिङका शंकर अधिकारी अध्यक्षमा चयन भएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद...


Dhadingpost