रिचोक भ्यु पार्कमा वाइसीएलद्वारा वृक्षारोपण

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–४ स्थित रिचोक भ्यु पार्कमा वाइसीएल नेपालद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा विभिन्न...


Dhadingpost

सेमजोङको किवी बजारमा ल्याउँदै मण्डली फ्रुट एण्ड भेजिटेबल सप्लायर्स, किसान सन्त तामाङको १३ रोपनीमा व्यावसायिक खेती

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका–सेमजोङमा उत्पादन भएको स्वादिलो किवी यस वर्ष पनि धादिङबेसी बजारमा आउने भएको छ। सेमजोङका युवा किसान सन्त तामाङले करिब १३ रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा उत्पादन गरेको...


Dhadingpost

गणेश हिमाल खानी : अर्बौंको सम्पदा, दुई दशकदेखि सुनसान

धादिङ–रसुवा सीमामा रहेको गणेश हिमालको काखमा जस्ता, सीसा र चाँदीको ठूलो सम्भावना बोकेको खानी दशकौँदेखि बन्द छ । खानी सञ्चालनका लागि करोडौँ रुपैयाँ खर्च भयो, सयौँ मजदुरले काम गरे, सुरुङ...


Dhadingpost

अमेरिकामा नेपाली जनसम्पर्क समितिको वरिष्ठ उपसभापतिमा उत्तम धमलाको उम्मेदवारी

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका घर भई हाल अमेरिकामा बस्दै आएका उत्तम धमलाले नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति, अमेरिका (NPRCA) को आसन्न अधिवेशनमा वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी घोषणा गरेका...


Dhadingpost

मार्पाकका मृगौला पीडित धनबहादुर तामाङलाई ७ लाख ४६ हजार रुपैयाँ सहयोग हस्तान्तरण

धादिङ । दुवै मृगौलाले काम गर्न छाडेपछि उपचाररत नेत्रावती डबजोङ गाउँपालिका–१, थलाका धनबहादुर तामाङ (धनलुङ) को उपचारका लागि संकलन गरिएको ७ लाख ४६ हजार ८१५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको...


Dhadingpost

रुबी भ्यालीमा हाइड्रोपावरसँग स्थानीयको सवाल– ‘विकासमा हाम्रो हिस्सा खोइ ?’

धादिङ । रुबी भ्याली गाउँपालिकामा निर्माणाधीन हाइड्रोपावर आयोजनाले स्थानीयको जल, जमिन तथा जंगल प्रयोग गरिरहेको भन्दै स्थानीयले आयोजनाबाट हुने लाभमा आफूहरूको पनि उचित हिस्सा सुनिश्चित गर्न माग गरेका छन् ।...


Dhadingpost

धादिङका अनुप शाक्यले चीनमा जिते दोहोरो स्वर्ण

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका (साबिक चैनपुर) निवासी विलमान शाक्य र शर्मिला शाक्यका छोरा अनुप शाक्यले चीनमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दोहोरो स्वर्ण पदक जित्न सफल भएका छन् । गल्छी...


Dhadingpost

नीलकण्ठ बालमन्दिर माविमा ‘एआई र शिक्षाको भविष्य’ विषयमा दोस्रो स्टुडेन्ट–लेड मिनी कन्फरेन्स हुँदै

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय (NBMSS) ले दोस्रो स्टुडेन्ट–लेड मिनी कन्फरेन्स आयोजना गर्ने भएको छ । साउन १६ गते (अगस्ट १, २०२६) बिहान १० बजेदेखि...


Dhadingpost

सिद्धलेक गाउँपालिका अध्यक्षमाथि कुटपिट गरी फरार रहेका अभियुक्त पक्राउ

धादिङ । सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि गिटी–बालुवा धुने मेसिनको विषयमा भएको विवादका क्रममा कुटपिट गरी फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । जिल्ला प्रहरी...


Dhadingpost

धादिङका राजेन्द्र रिजाल एक अर्ब ८९ करोडभन्दा बढीको हुण्डी कारोबार अभियोगमा पक्राउ

काठमाडौं । धादिङ जिल्लाको साविक सत्यदेवी स्थायी घर भई हाल काठमाडौं महानगर नजिक नागार्जुन नगरपालिका–८ बनस्थली बस्दै आएका ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका...


Dhadingpost

चरौँदी झरना : ‘धादिङ चिनारी’ले चिनाएको साहसिक पर्यटनको नयाँ सम्भावना

विशेष शृङ्खला | भाग–५ धादिङपोष्टको १२औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित ‘धादिङ चिनारी’ विशेष पुस्तक केवल इतिहास, संस्कृति र व्यक्तित्वको दस्तावेज मात्र होइन, धादिङको पर्यटन सम्भावनालाई पनि तथ्यसहित उजागर गर्ने प्रयत्न हो...


नारायण सिलवाल

ग्रिनोभाद्वारा धादिङका तीन पालिकामा १० हजार सुधारिएको चुलो वितरण, गल्छीमा अभियान जारी

धादिङ । ग्रिनोभा संस्थाले धादिङका तीन स्थानीय तहमा सुधारिएको चुलो वितरण अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत धुनीबेँसी नगरपालिकामा चुलो वितरण सम्पन्न भइसकेको छ भने हाल गल्छी गाउँपालिकामा वितरण कार्य...


Dhadingpost

केवलपुर हरिहर भोजकुमारी माविले पदक विजेता विद्यार्थी खेलाडीलाई सम्मान

धादिङ । धादिङस्थित केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालयले जिल्ला तथा प्रदेशस्तरीय विभिन्न खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने तथा तेक्वान्दोमा ब्ल्याक बेल्ट ग्रेड प्राप्त गरेका आफ्ना विद्यार्थी खेलाडीलाई सम्मान...


Dhadingpost

चन्द्रोदय बहुमुखी क्याम्पसको खुला भलिबल प्रतियोगिता : विशालटार प्रथम, आयोजक उपविजेता

धादिङ । चन्द्रोदय बहुमुखी क्याम्पसको शारीरिक शिक्षा समूहद्वारा आयोजित खुला भलिबल प्रतियोगिताको उपाधि टिम विशालटारले जितेको छ । भलिबल रेफ्री सोम श्रेष्ठका अनुसार फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विशालटारले उपाधि...


Dhadingpost

ल्याक्चे कुण्डमा छैटौं पौडी प्रतियोगिता सम्पन्न, यी हुन् विभिन्न समूहका विजेता

धादिङ । धादिङको खनियाबास गाउँपालिका–३, कुरीस्थित ऐतिहासिक तथा पर्यटकीय ल्याक्चे कुण्डमा साउन १ गते छैटौं संस्करणको पौडी प्रतियोगिता सम्पन्न भएको छ । ल्याक्चे कुण्ड संरक्षण समाज, खनियाबास–३, कुरीको आयोजनामा प्रत्येक...


Dhadingpost

रोटरी क्लब अफ धादिङद्वारा पिपल भञ्ज्याङ माविलाई ४६ लाख सहयोग

धादिङ । बेनिघाट रोराङ गाउँपालिका–२, ताल्तीस्थित पिपल भञ्ज्याङ माध्यमिक विद्यालयमा विद्यार्थी छात्रावासका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न राेटरी क्लब अफ धादिङले करिब ४६ लाख रुपैयाँ सहयोग गरेकाे छ ।...


Dhadingpost

रोटरी क्लब अफ धादिङ र रोटर्याक्ट क्लबद्वारा सल्यानटारमा वृक्षारोपण

धादिङ । रोटरी क्लब अफ धादिङ र रोटर्याक्ट क्लब अफ धादिङको संयुक्त आयोजनामा त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित पञ्चधारे धार्मिक वन संरक्षण क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वातावरण संरक्षण, हरियाली...


Dhadingpost