कविता: मनको गहिराई

सिङ्गो मनकोगहिराई नाप्दा-नाप्दैनाप्ने नापोनै सकिएपछिबेथित म थाकेको मान्छेआज फेरीएउटा यात्रामा निस्केको छुबुझी नसक्नुको मनलाग्छ यो मनलाई बुझेसंसारै बुझिन्छयही मन बोकेरबर्षौ देखिघिस्रिएको मलाईहिजोआज एउटा रहर लागेको छ,आफ्नै नाप्न मनको गहिराई ।कस्तो...


Dhadingpost

धादिङमा प्रथम दामन पाख्रिन गोल्डकप हुने

धादिङ असोज २३ । हिन्दुहरुको विजया दशमी तथा दिपावलीको अवसरमा धादिङको नेत्रावती डब्जोङमा तेश्रो तिखाडुङ कप तथा प्रथम दामन पाखृन स्मृती गोल्डकप फुटबल प्रतियोगिता-२०७७ हुने भएको छ । कार्तिक १...


Dhadingpost

गजल: अहो कस्तो जिन्दगी

के हावा के पानी अचम्म धुँवा जिन्दगीन परिचय न इलम कुनै भतुवा जिन्दगी कहाँ पुग्ने हो के गर्ने हो उफ्फ ! बेसुर भोन गन्तब्य न पहिचान छ बटुवा जिन्दगी न...


Dhadingpost

धादिङमा आज ५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७१ जना पुग्यो

धादिङ असोज २२ । धादिङ जिल्लामा बिहिबार मात्रै ५९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या ५७१ जना पुगेको छ...


Dhadingpost

नीलकण्ठ उप प्रमुख सहित ४ जना कोरोना पुष्टि भए सँगै क्रिक रिसोर्टमा आइसोलेसनमा

धादिङ असोज २२ । धादिङको नीलकण्ठ नगरपालिकाका उप प्रमुख सहित ३ जना जनप्रतिनिधि र एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि धादिङबेसी स्थित क्रिक रिसोर्टमा आइसोलेसनमा बसेका छन् । कोरोना...


Dhadingpost

मदन भण्डारी स्पाेर्टस एकेडेमी धादिङद्वारा विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान

धादिङ असाेज २१ । धादिङको त्रीपुरासुन्दरी गाउँ पालिकामा स्थित कन्चनादेवि सामुदायिक इङ्ग्लिस त्रीपुरासुन्दरी ४ कार्की गाउँ स्कुललाई मदन भन्डारी स्पोर्ट एकेडेमी धादिङले स्वास्थ्य सामाग्री प्रदान गरेकाे छ । एकेडेमीका कोषाध्यक्ष...


Dhadingpost

धादिङ निवासी कला गिरीको दुबै मृगौला फेल, उपचारका लागि आर्थिक सहयोगको अपिल

धादिङ असोज २१ । धादिङको धुनीबेसी नगरपालिका १ निवासी कला गिरीको दुबै मृगौला फेल भए पछि आर्थिक अवस्था कमजोर हुनु भएको उहाँको श्रीमान राजकुमार गिरी आर्थिक सहयोगको लागि अपिल गर्नु...


Dhadingpost

कार्यबहाक वडा अध्यक्षद्वारा किर्ते सिफारिस

धादिङ असोज २१ । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ९ का कार्यबहाक वडा अध्यक्ष दिपक बराईलीले वडामा हुँदै नभएको ब्यक्तिको नाममा किर्ते सिफारिस गरेको पाईएको छ । कार्यबहाक वडा अध्यक्ष...


Dhadingpost

लामस्थानमा १०१ वर्षिय धनमायाँ सहित १ सय ७५ जना नेपाली काँग्रेसमा प्रवेश

धादिङ असोज २१ । नीलकण्ठ नगरपालिका वडा नम्बर ११ लामस्थानबाट एक सय एक वर्षिय धनमायाँ गुरुङ सहित १७५ जना नेपाली काँग्रेसमा प्रवेस गरेका छन् । मंगलबार लामस्थानमा भएको काँग्रेसको पार्टी...


Dhadingpost

धादिङ फुलखर्क निवासी सिमा कोरियामा बिरामी आर्थिक सहयोगको अपिल

धादिङ असोज २० । धादिङको गंगाजमुना गाउँपालिका, फुलखर्क निवासी सिमा बानिया कोरियामा बिरामी भएर थलिएको र उपचारको लागि आर्थिक समस्यामा परेकोले सहयोग गर्न अपिल गरिएको छ । नौ महिना अघि...


Dhadingpost

बेतिनी दुर्घटना अपडेटः मृतक संख्या २ पुग्यो, घाईतेलाई काठमाडौं लगियो

धादिङ असोज २० । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका ५ बेतिनीमा स्वराज गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मंगलबार लपाङबाट कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८...


Dhadingpost

धादिङको बेतिनीमा स्वराज गाडी दुर्घटना, चालकको मृत्यु

धादिङ असोज २० । धादिङको नेत्रावती डब्जाेङ गाउँपालिका ५ बेतिनीमा स्वराज गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार लपाङबाट कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको...


Dhadingpost

Model of joint effort: Worbang Basic School

Dipesh Kandel/Suresh Pandey Dhading, Ashoj 20 - There is a saying that nothing is impossible if we work hard enough. Worbang Basic school located at Benighat Rorang-3, Dhading has proven...


Lawong Bijay

गाेगनपानीमा माेटरसाईकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

धादिङ असाेज १९ । धादिङकाे गल्छी गाउँ पालिका -८ स्थित गोगनपानीमा माेटर साईकल दुर्घटना हुँदा एक जनाकाे घटना स्थल मै मृत्यु भएकाे छ । साेमबार दिउँसाे कच्ची सडकबाट बा ६४...


Dhadingpost

गोलाङ काफलगैरीमा पहिरो पिडितलाई सहयोग

धादिङ असोज १९ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६, आगिन्चोकको गोलाङ काफलगैरीमा पहिरो पिडितलाई सहयोग प्राप्त भएको छ । गत भाद्र ६ गते रातको करिव ३ बजे खसेको पहिरोले...


Dhadingpost

सामुहिक प्रयासको नमुना, ओर्बाङ आ.वि.

दिपेश कडेल/सुरज पाण्डेधादिङ असोज १९ । भनिन्छ नि, निरन्तर प्रयास गरियो भने, अवश्य सफल भइन्छ । त्यस्तै सफलताको एक उदाहारण बनेको छ, बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मा अवस्थित...


Dhadingpost

धादिङ गल्छीका ३ जना बाघको छालासहित पक्राउ

धादिङ असोज १९ । धादिङ गल्छीका तीन जना (टेकबहादुर तामाङ, सुजन थिङ, आशिष तामाङ) र मकवानपुरको थाहा नगरपालिकाका सानुकान्छा थिङ बाघको छाला सहित पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको...


Dhadingpost