धादिङ फुलखर्क निवासी सिमा कोरियामा बिरामी आर्थिक सहयोगको अपिल

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज २०, २०७७

धादिङ असोज २० । धादिङको गंगाजमुना गाउँपालिका, फुलखर्क निवासी सिमा बानिया कोरियामा बिरामी भएर थलिएको र उपचारको लागि आर्थिक समस्यामा परेकोले सहयोग गर्न अपिल गरिएको छ ।

नौ महिना अघि नेपालबाट विद्यार्थी भिषामा कोरिया पुग्नु भएको बानिया टिभी र पेटमा ईन्फेक्सनका कारणले अस्पताल हुनुभएको र उपचारमा आर्थिक समस्या रहेकोले आर्थिक सहयोगको अपिल गरिएको कोरियाबाछ सुवास सिंखडाले धादिङपोष्टलाई बताउनु भयो ।

अहिले सम्म उपचारको क्रममा दुई वटा अस्पतालमा गरेर १करोड वन भन्दा माथी खर्च भैसकेको र अझै लामो समय अस्पतालमै बसेर उपचार गराउनु पर्ने भएको सहयोगको लागि देश विदेशमा रहनुहुने नेपाली सँग याचना गरिएको समेत संखडाले बताउनु भयो ।

नेपालमा उहाँको पारिवारीक स्थिति सामान्य रहेको र परदेशी भूमिमा उहाँ बिरामी पर्नुभएकोले हामी ‘धादिंग समाज कोरिया’को पहलमा आर्थिक संकलन गरिएको छ ।

सहयोगको लागी:
Bank: IBK (기업 은행- Code 03)
A/c No: 631-071414-01-017
A/c Name: Adhikari Santosh

थप जानकारीको लागि सम्पर्क:
मनोज थापा: 010-8801-9682
सुबाश सिम्खडा: 010-9724-8336
दिलिप सापकोटा: 010-5485-0817

हाल सम्मको सहयोगी मनहरुको विवरणः

  1. बसन्त सिम्खडा: १,००,०००/- वन
  2. सन्तोष अधिकारी: ५१,०००/- वन✅
  3. मनोज थापा: ५१,०००/- वन
  4. सुबाश सिम्खडा: ५१,०००/- वन✅
  5. दिनेश रिजाल: ५१,०००/- वन
  6. राजेन्द्र गौतम: ५१,०००/- वन
  7. आशा ब. गुरुंग: ५१,०००/- वन
  8. अजित ब. घले: ५१,०००/- वन
  9. रामचन्द्र सिम्खडा: ५१,०००/- वन
  10. माधव छत्कुली: ५१,०००/- वन
  11. शुसिल गुरुंग: ५५,५५५/- वन✅
  12. राम प्र. प्याकुरेल: ३१,०००/- वन
  13. Aashis Srst: २०,०००/- वन✅
  14. किरण तामांग: २०,०००/- वन✅
  15. दामोदर अधिकारी: २०,०००/- वन✅
  16. रमेश श्रेष्ठ (गंगाजमुना): ५०,०००/- वन✅
  17. यम जंग श्रेष्ठ: २०,०००/- वन✅
  18. रामहरी दाहाल: ५१,०००/- वन✅
  19. प्रकाशमान श्रेष्ठ: ३०,०००/- वन✅
  20. HD Mobile (Dongdaemun): १,११,१११/- वन
  21. रमेश श्रेष्ठ (निलकण्ठ): १५,०००/- वन✅
  22. केशव लोहनी : ३१,०००/- वन✅
  23. कन्चनश्री आचार्य: २०,०००/- वन✅
  24. हरिबोल बिडारी : २१,०००/- वन✅
  25. राजु देबकोटा (रसुवा): ५१,०००/-✅
  26. GURUNGS : ३०,०००/- वन✅
  27. दिनेश थापा (नेपाल): २५,०००/- वन✅
  28. बलराम रौनियार: १०,०००/- वन✅
  29. कपिल भण्डारी : ५१,०००।- वन
  30. नारायण मिजार: ५१,०००।- वन
  31. राजन भण्डारी: ५१,०००।- वन
  32. राजकुमार नेपाल: ५१,०००।- वन