मदन भण्डारी स्पाेर्टस एकेडेमी धादिङद्वारा विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान

Avatar photo
Dhadingpost
बुधबार, अशोज २१, २०७७

धादिङ असाेज २१ । धादिङको त्रीपुरासुन्दरी गाउँ पालिकामा स्थित कन्चनादेवि सामुदायिक इङ्ग्लिस त्रीपुरासुन्दरी ४ कार्की गाउँ स्कुललाई मदन भन्डारी स्पोर्ट एकेडेमी धादिङले स्वास्थ्य सामाग्री प्रदान गरेकाे छ । एकेडेमीका कोषाध्यक्ष राम बहादुर राना (राजु) ले कन्चनादेविलाई १५० थान माक्स एक दर्जन डिटोल साबुन र सेनिटाइजर प्रदान गर्नु भएकाे प्राधानाध्यापक मदन श्रेष्ठलेे धादिङपाेष्टलाई बताउनु भयाे ।