पूर्व शिक्षक विष्णु सिलवालद्वारा नीलकण्ठ माविमा ५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना

धादिङ साउन ७ । धादिङ जिल्लाको पहिलो नमुना विद्यालय नीलकण्ठ माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि पूर्व शिक्षक विष्णु सिलवालले मुद्धती खातामा ५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिएका छन् । नीलकण्ठ...


Dhadingpost

श्याम सितल एनआरएनए जापानको सचिवमा निर्विरोध निर्वाचित

धादिङ साउन ६ । विगत एक दशक पहिले देखि जापानमा बस्दै आएका धादिङबेसीका श्याम सितल एनआरएनए जापानको सचिवमा निर्विरोध निर्वाचित भएका छन् । एनआरएनए जापानको दुईजना सचिव हुने प्रवाधान अनुरुप...


गोविन्द बुढाथोकी

नेपाल तेक्वान्दो संघ धादिङको अध्यक्षमा प्रदिप गिरी चयन

धादिङ असार ३० । नेपाल तेक्वान्दो संघ धादिङको विशेष अधिवेशनले प्रदिप गिरीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । नव गठित कार्य समितिको उपाध्यक्षमाद्वय दिनेश थापामगर र...


Dhadingpost

धादिङका नागरिकले रगत नि:शुल्क पाउने

धादिङ असार २९ । धादिङ जिल्लाका नागरिकलाई आवश्यक पर्दा रगत नि:शुल्क प्रदान गर्ने गरि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले स्थानीय तह सँग संम्झौतालाई जारि राखेको छ । अहिले सम्म धादिङका...


Dhadingpost

भर्चुअल छन्द कविता वाचनमा मञ्जिला प्रथम

असार २५, धादिङ । भर्चुअल छन्द कविता वाचन प्रतियोगितामा कक्षा ८ मा अध्ययनरत छात्रा मञ्जिला श्रेष्ठ प्रथम भएकी छिन् । एड्भान्स एकेडेमीले आयोजना गरेको भर्चुअल छन्द कविता वाचन प्रतियोगितामा कक्षा...


Lawong Bijay

धादिङको नीलकण्ठ नगरपालिका देशभरमा दोस्रो, बागमतीमा पहिलो उत्कृष्ट

धादिङ असार २५ । धादिङको नीलकण्ठ नगरपालिका विभिन्न सूचाङ्कको आधारमा देशभरिमा दोस्रो र बागमती प्रदेशभरिमा प्रथम उत्कृष्ट भएको घोषणा गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा भएको काम कारबाहीको आधारमा...


Dhadingpost

नीलकण्ठमा सुत्केरी गाई भैंसीलाई भत्ता वितरण

धादिङ असार २३ । नीलकण्ठ नगरपालिकाले स्वीकृत कार्यक्रम अनुसार सुत्केरी गाई भैंसीलाई भत्ता वितरण गरेको छ । नगरपालिकाले प्रत्येक वडा सूचना जारी गर्दै सुत्केरी गाई भैंसी भएका किसानलाई भत्ता दवी...


Dhadingpost

सहिद र परिवर्तनको अपमान गर्न पाईदैन -भण्डारी

धादिङ असार २२ । माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य जिउँदा सहिद राम बहादुर भण्डारीले सहिदहरुको वलिदानी पूर्ण परिवर्तनको अपमान गर्न कसैले नपाउने बताउनु भएको छ । आज धादिङबेसीमा आयोजित...


Dhadingpost

धादिङका हरि गोतामे अष्ट्रेलियामा ब्याडमिन्टन च्याम्पियन बने

अष्ट्रेलिया असार २० । नेपाली ताजमानिया खेलकुद परिषद अष्ट्रेलियाको आयोजनामा शनिबार भएको ब्याडमिन्टन च्याम्पियनसिप -२०२१ मा पुरुष सिंगल तर्फ हरि गोतामेले सन्दिप न्यौपानेलाई सोझो सेटमा पराजित गरि प्रथम स्थान हासिल...


Dhadingpost

धादिङबेसीमा ४ विद्यार्थी गठबन्धनले आज साँझ विरोध प्रदर्शन गर्ने

धादिङ असार १९ । प्रतिनीधि सभा विघटनको विरुद्धमा धादिङका ४ विद्यार्थी संगठनहरुले धादिङबेसीमा आज साँझ विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । नेपाली काँग्रेस निकट नेवि संघ, माओवादी केन्द्र निकट...


Dhadingpost

रोटरी क्लव धादिङको अध्यक्षमा भिम श्रेष्ठ चयन (धादिङमा के गर्यो रोटरीले त्यो समेत)

धादिङ असार १७ । रोटरी क्लव अफ धादिङको २०२१-२२ को अध्यक्षमा रोटरियन भिम बहादुर श्रेष्ठ चयन हुनुभएको छ । केहि दिन अघि मात्रै, यो कोरोनाको दोस्रो भेरियण्टमा भेन्टिलेटर सहित ६५...


Dhadingpost

धादिङबेसीमा रहेका ३ डेरीलाई कार्वाही

धादिङ असार १५ । धादिङबेसीमा रहेका ३ वटा डेरीलाई बजार अनुगमन टोलीले कार्वाही स्वारुप नगद जरिवाना गराएको छ । जिल्ला प्रशासन धादिङले दिएको जानकारी अनुसार पशुपति दुग्ध उत्पादक डेरी, सिरानबजारलाई...


Dhadingpost

दिपक विश्वकर्माद्वारा पार्टी कार्यालय भवन बनाउन १ लाख ५ हजार दिने घोषणा

धादिङ असार १४ । माओवादी केन्द्र धादिङको पार्टी कार्यालय भवन निमार्णको लागि दिपक विश्वकर्माले १ लाख ५ हजार दिने घोषणा गर्नुभएको छ । माओवादी केन्द्र धादिङका सचिवालय सदस्य समेत रहेका...


Dhadingpost

धादिङका खेल मैदान, खेलकूद सदस्य सचिवद्वारा निरिक्षण

धादिङ असार १४ । बागमती प्रदेशका खेलकूद परिषद सदस्य सचिवले धादिङमा प्रदेश सरकारको सहयोगमा निर्माण भएका खेल मैदान र कभर्डहल निरिक्षण गरेका छन् । सदस्य सचिव सुर्यलाल भण्डारीले गजुरी गाउँपालिकाको...


Dhadingpost

धादिङ डेरीलाई १५ असार नजिके सँगै दही बनाउन चटारो

धादिङ असार १३ । धादिङबेसी पुछारबजारमा रहेको धादिङ डेरीलाई अहिले दही प्याकिङ् गर्न भ्याई नभ्याई भएको छ । १५ असारमा १० हजार लिटर दही विक्रि हुने लक्ष्य राख्दै दही बनाउन...


Dhadingpost

नीलकण्ठ नगरपालिकाद्वारा टाट्नो र घाँस काट्ने मेशिन वितरण

धादिङ असार १० । नीकन्ठ नगरपालिका धादिङको पशुपन्क्षी विकास शाखाले आ. व. ०७७/ ७८ को स्वीकृत कार्यक्रम अनुसार किसानलाई टाट्नो र घाँस काट्ने मेशिन वितरण गरेको छ । ब्यवसायिक कृषक,...


Dhadingpost

मुरलीभञ्ज्याङमा सर्पले डस्दा एक महिलाको मृत्यु

धादिङ असार ८ । धादिङको नीलकण्ठ नगरपालिका स्थित मुरलीभञ्ज्याङमा सर्पको डसाईबाट एक महिलाको मृत्यु भएको छ । घाँस काट्न बारीमा जाँदा सर्पले टोके उपचारको लागि जिल्ला अस्पतलामा प्राथमिक उपचार गरि...


Dhadingpost