धादिङमा ड्रागन फ्रुटको व्यवसायीक खेती सुरु

धादिङ भाद्र १८ । धादिङमा पहिलो पटक नीलकण्ठ नगरपालिका १ पात्लेमा गणेश गुङले ड्रागन (सिउडी) फलको खेती सुरु गरेका छन् । सर्वगुण भएको यस ड्रागन (सिउडी) फललाई नेपालमा ईश्वरीय फलका...


Dhadingpost

धादिङ अस्पतालद्वारा दिपक कोईराला विरुद्ध विज्ञप्ती जारी, के थियो ? टिकटक भिडियोमा

धादिङ भाद्र १७ । धादिङबेसी स्थित सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङले नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला विरुद्ध विज्ञप्ती जारी गर्दै टिकटक भिडियोमा कोईरालाले बोलेको कुरा अनर्गल र भ्रामक रहेको बताएको...


Dhadingpost

राष्ट्रिय वाणिज्य बैंक धादिङबेसी शाखामा डिजीटल टोकन प्रणाली लागू

धादिङबेसी भाद्र १६ । राष्ट्रिय वाणिज्य बैक धादिङबेसी शाखामा अब कारोबार गर्न जाँदा लाईनमा बस्नु नपर्ने भएको छ । सेवाग्राहीको मागलाई ध्यानमा राखेर डिजीटल टोकन प्रणाली लागू गरिएको बैकले जनाएको...


Dhadingpost

धादिङमा अधिकाँश विद्यालय खुल्ला, स्कुल ड्रेस नलाउन उर्दी

धादिङ भाद्र १५ । धादिङमा कोरोना संक्रमणका दर घटे सँगै अधिकाँश विद्यालयले भौतिक उपस्थिति मै पठन-पाठन सुरुगरेका छन् तर पढ्न जाने विद्यार्थीहरुले स्कुल ड्रेस लगाउन नपाउने नीति बनाईएको छ ।...


Dhadingpost

धादिङबेसी क्याम्पस चोकमा वीपी पार्क बन्यो

धादिङ । धादिङबेसीको बीचबजार क्याम्पस चोकमा स्वर्गिय विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा वीपी पार्क निमार्ण अन्तिम चरणमा पुगेको नीलकण्ठ नगरपालिकाले जनाएको छ । बालकाजी श्रेष्ठ अध्यक्ष रहेको उपभोक्ता समिति मार्फत डिभिजन वन...


Dhadingpost

नीलकण्ठ माविमा कक्षा ५ सम्म भौतिक उपस्थित मै पढाई सुरु

धादिङ भाद्र ८ । धादिङको पहिलो नमुना विद्यालय नीलकण्ठ माध्यामिक विद्यालयले जिल्लामा कोरोना संक्रमण दर घटे सँगै आजबाट कक्षा ५ सम्म भौतिक उपस्थितिमा पठनपाठन सुरुगरेको छ । स्वास्थ्य मापदण्ड अपनाएर...


Dhadingpost

धादिङ अस्पतालले, मृतक सुत्केरी महिलाको परिवालाई ४ लाख १० हजार दिने सहमती

धादिङ भाद्र ७ । धादिङबेसी स्थित सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङले सुत्केरी महिलाको मृत्युभए पछि पिडित परिवारलाई एक मुष्ट ४ लाख १० हजार राहात दिने सहमति गरेको छ । साउन...


Dhadingpost

माओवादी केन्द्र अब पहिलो पार्टी बन्छ -जमकट्टेल

धादिङ भाद्र ५ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज एवम् बागमती प्रदेशका सांसद शालिकराम जमकट्टेलले माओवादी केन्द्र अब नेपालको पहिलो पार्टी बन्ने दावी गरेका छन् । धादिङबेसी...


Dhadingpost

नीलकण्ठ माविले भर्चुअल माध्यमबाटै हाजिरी जवाफ प्रतियोगिता चलायो

धादिङ भाद्र ४ । कोरोना संक्रमणको महामारीका कारण भौतिक रुपमा कक्षा सञ्चालन गर्न नसकिरहेको अवस्थामा पनि अतिरिक्त क्रियाकलाप अन्तरगत नीलकण्ठ माविले अनलाइनको मार्फत नै कक्षा ९ र १० मा अध्ययनत...


Dhadingpost

धादिङका दुई युवा गाँजा सहित पक्राउ

धादिङ भाद्र ४ । धादिङको ज्वालामुखी गाउँपालिका–४ का २२ वर्षीय विकास अधिकारी र निलकण्ठ नगरपालिका–१० का २० वर्षीय मनोज इटनीलाई प्रहरीले गाँजा सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय...


Dhadingpost

धादिङमा खिचिएको फोटो पठाउनुहोस, नगद पुरस्कार जित्नुहोस्

धादिङ भाद्र ३ । फोटो पत्रकार संघ धादिङले आगामी आसोज ११ गते पर्यटन दिवसको अवसरमा जिल्ला स्तरीय फोटो प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितमा सहभागि सबै फोटोहरु पुरस्कार वितरण कार्यक्रममा...


Dhadingpost

कृष्ण तिमिल्सिनाद्वारा एनआरएनए युरोपको संयोजकमा उम्मेदवारी घोषणा

काठमाडौं भाद्र ३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय अधिवेशनमा धादिङ धुवाकोट जन्म घर भै लण्डनमा बस्दै आएका कृष्ण तिमल्सिनाले संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् ।...


Dhadingpost

धुवाँकोटमा एक महिने लामा तालिम सुरु

धादिङ भाद्र २ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित साविकको धुवाँकोटमा एक महिने विशेष लामा प्रशिक्षण तालिम आज (बुधबार) बाट सुरु भएको छ । कोन्छ्योग सुमला छयागछल्लो, नमोः बुद्ध धर्म...


Dhadingpost

सहिद रेजिनाको आज स्मृति दिवस (जीवनी समेत)

तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धको क्रममा धादिङ जिल्लाबाट ११२ जनाले सहादत प्राप्त गरेका छन् । ति मध्ये एक हुनुहुन्छ, धुवाकोट निवासी रिता श्रेष्ठ, जनयुद्धमा पुर्णकालिन भए सँगै कमरेड रेजिना हुनुभयो...


नारायण सिलवाल

नीलकण्ठ नगारपालिकाका उप-प्रमुख मनराज भण्डारीलाई पितृ शोक

धादिङ साउन ३२ । धादिङको नीलकण्ठ नगरपालिकाका उप प्रमुख एवम् माओवादी केन्द्रका नेता मनराज भण्डारीलाई पितृ शोक परेको छ । उप-प्रमुख भण्डारीको बुबा झलक बहादुर भण्डारीको ८२ वर्षको उमेरमा सोमबार...


Dhadingpost

डोरी तान संघ धादिङको अध्यक्षमा अमृत तामाङ निर्वाचित

धादिङ साउन ३० । राष्ट्रिय खेलकुद परिषदमा ६० नम्बरमा दर्ता भएको डोरीतान संघको धादिङ शाखाको अध्यक्षमा अमृत तामाङ पुन: अध्यक्षमा निर्वाचित भएका छन् । आज धादिङबेसीमा सम्पन्न दोस्रो भेलाले अमृत...


Dhadingpost

नेपाल तेक्वादो संघ धादिङको अध्यक्षमा पुन: प्रदिप गिरी निर्वाचित

धादिङ साउन २९ । धादिङबेसीमा सम्पन्न नेपाल तेक्वान्दो संघ धादिङको अधिवेशनबाट अध्यक्षमा पुन: प्रदिप गिरी निर्वाचित भएका छन् । गिरी केहि महिना अघि पनि संघको विस्तारित भेलाबाट पनि अध्यक्ष भएका...


Dhadingpost