विपिन कडेलको गोलको वर्षा सँगै, १२ गोल गर्दै गजुरीको विजयी सुरुवात

धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा आजबाट सुरुभएको फुटबल प्रतियोगितामा विपिन कडेलको गोलको वर्षा सँगै गजुरी सामुदायीक विकास समाजले विजयी सुरुवात गरेको छ । विपिन कडेलले एकल...


Dhadingpost

गजुरी गलौंदीमा आजबाट फुटबल प्रतियोगिता हुँदै, १५ टिम सहभागी

धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा आजबाट 7A साईड फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा १५ टिमले भाग लिने भएका छन् । गलौंदी युवा क्लवले...


Dhadingpost

तामाङ राष्ट्रिय मुक्ति मोर्चा धादिङको अध्यक्षमा सुर्य तामाङ चयन

धादिङ । तामाङ राष्ट्रिय मुक्ति मोर्चा धादिङ जिल्ला समन्वय समितिको शनिबार धादिङबेसीमा सम्पन्न जिल्ला भेलाले गजुरी गाउँपालिका किराञ्चोकका सूर्य बहादुर तामाङलाई जिल्ला अध्यक्षता चयन गरेको छ । भेलाले उपाध्यक्षमा टिकाराम...


Dhadingpost

गजुरी फुटबलको उपाधी मलेखुले जित्यो

धादिङ । गजुरीमा आईतबार सम्पन्न 6/A Side खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली सामुदायीक विकास सामाज मलेखुले जितेको छ । १६ टिम सहभागी उक्त प्रतियोगिताको फाईनलमा आयोजक गजुरी सामुदायीक विकास समाज...


Dhadingpost

आदमघाट र फिस्लिङमा किन रोकिए रवि लामिछाने

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरि प्रचारात्मक अभियान दौडाहमा रहेका रवि लामिछाने पोखरा जाने क्रममा आज धादिङको आदमघाट र चितवनको फिस्लिङमा रोकिए र स्थानीयहरु सँग भलाकुसारी गरे । नेपाली...


Dhadingpost

गजुरीबाट लागूऔषध सहित २ जना पक्राउ

धादिङ । धादिङको गजुरी गाउँपालिका–६ मिलनटारबाट ४० वर्षीय होम बहादुर तामाङ ४ किलोग्राम चरेशसहित पक्राउ गरेको छ । यस्तै र गजुरी गाउँपालिका–६ गौरीभञ्ज्याङबाट २८ वर्षीय तुलाराम तामाङलाई ४ किलोग्राम गाँजासहित...


Dhadingpost

सुनदेवि सहकारी गजुरीद्वारा सम्मान

धादिङ । गजुरी गाउँपालिका गजुरीबजारमा रहेको सुनदेवि अर्गानिक कृषि सहकारी संस्थाले गजुरी गाउँपालिका अध्यक्ष लगाय जनप्रतिनीधि र एन्फा केन्द्रिय उपाध्यक्षलाई सम्मान गरेको छ । सहकारीले सेयर धनीहरु गजुरी गाउँपालिका वर्तमान...


Dhadingpost

गजुरीमा १ सय ५१ जनाले गराए आँखाको जाँच

धादिङ । सामुदायिक आँखा केन्द्र धादिङका इन्चार्ज रामसिङ तामाङका अनुसार शनिबार धादिङको गजुरीमा १ सय ५१ जनाले आँखाको जाँच गराएका छन् । तामाङका अनुसार मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरुका...


Dhadingpost

गजुरीका पहिरो विस्थापितको २ वर्ष देखि एउटै माग स्थायी बसोबास गर्ने ठाउँ चाहियो

धादिङ । दुई वर्ष अघि पहिरोबाट विस्थापित बनेका गजुरी बाह्रबिसेका १८ घरधुरीको माग अहिले सम्म पुरा हुन सकेको छैन । पहरोबाट विस्थापित भए लग्गतै गजुरीका प्रकाश उप्रेती र पुष्प उप्रेतीले...


Dhadingpost

नेपाल बिद्यार्थी संघ गजुरी बहुप्राविधिक शिक्षालयको अध्यक्षमा असल धामी चयन

धादिङ । गजुरी गाउँपालिका स्थित गजुरीमा रहेको धादिङ वहुप्राविधिक शिक्षालयमा असल धामी नेपाल विद्यार्थी संघ इकाई अध्यक्ष बनेका छन् । धामीको अध्यक्षतामा ११ सदस्यीय नेपाल विद्यार्थी संघ गठन बहुप्राविधिक शिक्षालय...


Dhadingpost

मुनाल एकेडेमीका विद्यार्थीले धान रोपेर मनाए १५ असार

धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरीबजारमा रहेको मुनाल एकेडेमीका विद्यार्थीहरुले आज धान रोपेर १५ असार मनाएका छन् । प्रयोगात्मक शिक्षणलाई जोड दिँदै आएको दावी गर्ने मुनाल एकेडेमीले आज विद्यार्थीहरुलाई...


Dhadingpost

फुर्केखोला सहिद गेटको १५ लाखको काम अझै सुरु भएन

धादिङ । धादिङको गजुरी गाउँपालिका २ फुर्केखोला स्थित निमार्णाधिन सहिद गेट निमार्णलाई पूर्णता दिन भन्दै प्रदेश सरकारले विनियोजन गरेको १५ लाखको काम अझै अगाडी बढेको छैन । कामदार र ठेकदार...


Dhadingpost

किराञ्चोकमा ग्रेनाइट खोजी

धादिङ । धादिङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ मा पर्ने किराञ्चोकमा यतिबेला ग्रेनाइटको चर्चा छ । वडा नम्बर ७ र ८ को सीमावर्ती क्षेत्रमा...


Dhadingpost

गजुरी कार्यपालिका बैठक सकियो, सहिदपार्क बनाउने निर्णय

धादिङ । धादिङको गजुरी गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले सहिदपार्क निर्माण गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले सहिदपार्क बनाउने लगायतका ४ निर्णय गर्दै सकिएको...


Dhadingpost

कांग्रेस धादिङ भित्र समन्वय प्रमुख बनाउन यी दुईको चर्चा

धादिङ । धादिङका स्थानीय तह कार्यपालिकाको निर्वाचन धमाधम सम्पन्न हुँदैछन् । कार्यपालिका सदस्यहरुको निर्वाचन लग्गतै जिल्ला समन्वय समितिको निर्वाचन हुनेछ । निर्वाचन तयारीका लागि जिल्ला समन्वय अधिकारीले पालिका प्रमुख तथा...


नारायण सिलवाल

गजुरी कार्यपालिका सदस्यमा कांग्रेस ३, एमाले २ र माओवादीबाट १ जना विजयी

धादिङ । धादिङको गजुरी गाउँकार्यपालिका सदस्यका लागि आज भएको निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएका ४ मध्य ३ जना, एमालेबाट उम्मेदवारी दिएका ३ मध्य २ जना र माओवादी केन्द्रबाट उम्मेदवारी दिएका ३...


Dhadingpost

गजुरी कार्यपालिका सदस्यको चुनाव आज, माओवादी, कांग्रेस र एमाले भिड्दै

धादिङ । धादिङको गजुरी गाउँपालिकाको ६ जना कार्यपालिका सदस्यका लागि आज १० बजेबाट मतदान हुने बताईएको छ । पालिकाको चुनावमा माओवादी-कांग्रेसको गठबन्धन बने पनि कार्यपालिका सदस्यको चुनावमा गठबन्धन बन्न नसक्दा...


Dhadingpost

1 7 8 9 10 11 24