नेपाल तेक्वादो संघ धादिङको अध्यक्षमा पुन: प्रदिप गिरी निर्वाचित

धादिङ साउन २९ । धादिङबेसीमा सम्पन्न नेपाल तेक्वान्दो संघ धादिङको अधिवेशनबाट अध्यक्षमा पुन: प्रदिप गिरी निर्वाचित भएका छन् । गिरी केहि महिना अघि पनि संघको विस्तारित भेलाबाट पनि अध्यक्ष भएका...


Dhadingpost

धादिङमा पहिलो डोज लगाएका ३,८९७ जनाले दोस्रो डोज ‘भेरोसेल’ लगाएनन्

धादिङ साउन २९ । धादिङमा साउन २७ र २८ गते दुई दिन पहिलो डोज ‘भेरोसेल’ खोप लगाएकाहरुलाई दोस्रो डोज लगाईएको थियो । यो दुई दिनको अवधिमा पहिलो डोज लगाएर बसेका...


Dhadingpost

धादिङका १३० जना शिक्षक गिरफ्तार

धादिङ साउन २९ । धादिङबाट शिक्षक महासंघको ओन्दोलनमा सहभागि १२० जना भन्दा बढी धादिङका शिक्षकहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला स्तरीय शिक्षक आन्दोलन परिचालन समिति संयोजकद्वय विष्णु अधिकारी र...


Dhadingpost

विप्लव नेतृत्वको नेकपा धादिङको पूर्ण वैठक सम्पन्न

धादिङ साउन २८ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वमो नेपाल कम्युनिस्ट पार्टी धादिङको पुर्ण वैठक सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य माईला लामाको प्रमुख आतिथ्यतामा भएको उक्त पूर्ण वैठकले...


Dhadingpost

माओवादी नेता सोनाम लुम्बिनीको मुख्यमन्त्री बने

काठमाडौं साउन २८ । माओवाद्री केन्द्रका युवा नेता कुल प्रसाद केसी सोनाम काँग्रेस लगायतको समर्थनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष...


Dhadingpost

डाँका मुद्दामा फरार नीलकण्ठका अर्जुन नेपाली पक्राउ

धादिङ साउन २८ । डाँका मुद्दामा ५ वर्षदेखि फरार रहेका धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय अर्जुन नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत काठमाडौंले डाँका मुद्धामा...


Dhadingpost

सी डिभिजन छनोट खेल्न इच्छुक खेलाडीलाई तत्काल सम्पर्क गर्न नलाङ चक्रदेवीको आव्हान

धादिङ साउन २८ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिताको लागि छनोट प्रतियोगिता भाद्र १० गते देखि गर्ने भएको छ । यस प्रतियोगितामा...


Dhadingpost

पिपलटारको महिला समुहलाई बाख्रा उपहार

धादिङ साउन २८ । सिद्धलेक गाउँपालिका वडा नम्बर ७ को पिपलटारमा बाख्रा उपहार कार्यक्रम सम्पन्न भएको छ । सिद्धलेक गाउँपालिका वडा नं ७ पिपरटारमा गठित कुन्नेश्वरि स्वाबलम्वि महिला समुहद्वारा पिपलटारमा...


Dhadingpost

धादिङमा आज पनि ‘भेरोसेल’ खोप लगाईदै, हिजो १० हजारले लगाए

धादिङ साउन २८ । धादिङमा आज पनि पहिलो पटक ‘भेरोसेल’ खोप लगाएकाहरुलाई दोस्रो डोज लगाईदैछ । जिल्ला स्वास्थ्य कार्यालयले हिजो र आज दुई दिन दिन ‘भेरोसेल’ खोपको दास्रो डोज लगाउने...


Dhadingpost

धादिङका रबिन अधिकारी एनआरएनए पोर्तुगलको अध्यक्षमा भारी मतले विजयी

धादिङ साउन २८ । धादिङबेसी सदरमुकाम घर भई पोर्तुगलका व्यवसाय गर्दै आएका रबिन अधिकारी एनआरएनए पोर्तुगलको अध्यक्ष पदमा फराकिलो मतान्तरले विजयी भएका छन् । पोर्तुगल स्थित दियालो रेस्टुरेण्टका संचालन एवम्...


Dhadingpost

नीलकण्ठ क्याम्पसले भोलि बिहान भर्चुअल अन्तरक्रिया गर्दै युवा दिवस मनाउने

धादिङ साउन २७ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसले "Transforming Food Systems: Youth Innovation for Human and Planetary Health". भन्ने नाराको साथ मनाउन लागिएको युवा दिवस २०२१ को अवसरमा...


Dhadingpost

नेपालमा करीव ६० हजार विद्यार्थीले तत्काल कोरोना खोप लगाउन पाउने

काठमाडौं साउन २७ । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा। झलक शर्मा गौतमका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय भएको छ ।...


Dhadingpost

कुलमान घिसिङद्वारा पदभार ग्रहण

काठमाडौं साउन २७ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भए सँगै कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएको ११ महिनापछि नेपाल विद्युत...


Dhadingpost

मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं साउन २७ । केपी ओली नीकट एमाले नेता शंकर पोखरेलले लुम्बिनीको मुख्यमन्त्रीबाट राजिनामा दिएका छन् । माधव नेपाल पक्षका ३ जना एमाले सांसदहरु ले सहयोग नगर्दा पोखरेल अल्पमतमा परेका...


Dhadingpost

युद्ध मैदानबाट उदायका माओवादी ‘विवेक’

विद्यमान राज्य व्यवस्थाबाट देश र जनताको समृद्धि सम्भव नभएको भन्दै तत्कालीन माओवादीले वि. सं. २०५२ मा नेपालमा जनयुद्ध सुरु ग¥यो । दश बर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुवै पक्षबाट...


Dhadingpost

पीएसजीमा मेस्सीलाई ३० नम्बरको जर्सी

एजेन्सी साउन २७ । मेस्सीले हाललाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग २ वर्षको सम्झौता गरेका छन् । उनीसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि छ । पीएसजीले...


Dhadingpost

नेपाल पक्ष देशभर समानान्तर कमिटी गठन गर्दै

काठमाडौं साउन २७ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्ने भएको छ । पार्टीसहित जनवर्गीय संगठन समानान्तर कमिटी गठन गर्दै संघर्षका कार्यक्रम...


Dhadingpost