धादिङमा कात्तिक २९ र ३० गते दोस्रो डोज खोप लगाईने

धादिङ कात्तिक २२ । जिल्ला स्वास्थ्य कार्यालयले आगामी २९ र ३० गते दुई दिन कोरोना विरुद्धको दोस्रो डोज खोप लगाईने जनाएको छ । एक्ट्राजेनिका/कोभिशिल्ड र भेरासिलको पहिलो मात्रा लगाएर बसेका...


Dhadingpost

विवेकशील साझा पार्टीले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने

धादिङ कात्तिक २२ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विवेकशील साझा पार्टीले विश्वासको मत नदिने जनाएको छ । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालको अध्यक्षतामा...


Dhadingpost

नेकपा एसका नेता गिरिजा अधिकारीको करेण्ट लागेर मृत्यु

हेटौंडा कात्तिक २२ । नेकपा एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीका सचिव गिरिजा अधिकारीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । वडामा बाटो निर्माणका लागि बिजुलीको तार पन्छाउने क्रममा करेन्ट...


Dhadingpost

धादिङमा पछिल्लो टी-२० क्रिकेट प्रतियोगिताले देखाएको सम्भावना

कात्तिक २२ । धादिङमा कात्तिक ११ गते देखि १८ गते सम्म चलेको जिल्ला स्तरीय टी २० क्रिकेट प्रतियोगितामा १४ टिमको सहभागिता रह्यो । प्रतियोगितामा हरेक टोलीका अधिकतम खेलाडी १९ वर्ष...


Dhadingpost

धादिङबाट १३ जना यु-१९ का क्रिकेट खेलाडी छनोटका लागि नुवाकोट पुगे (नाम समेत)

धादिङ कात्तिक २२ । धादिङबाट १३ जना १९ वर्ष मुनिका क्रिकेट खेलाडीहरु सेलेक्सनका लागि आज नुवाकोट पुगेका छन् । धादिङ क्रिकेट संघले क्यानको मान्यता पाईनसकेकोले खेलाडी छनोट हुन् अन्य जिल्ला...


Dhadingpost

मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिंदै

धादिङ कात्तिक २२ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो ३...


Dhadingpost

डीएफसीले जित्यो कटुन्जेको “प्रथम महाभीर चुली कप”

धादिङ कात्तिक ११ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ कटुन्जे बजारमा जारी “प्रथम महाभीरचुली कप” फुटबल प्रतियोगिताको उपाधी धादिङबेसी स्थित धादिङ फुटबल क्लव (डीएफसी) ले जितेको छ । जितको लागि नेत्रावती...


Dhadingpost

धादिङका क्रिकेटर कुशल रुपाखेती काठमाडौंबाट अण्डर-१९ मा छनोट

धादिङ कात्तिक २१ । धादिङ धुनीबेसी नगरपालिकाका कुशल रुपाखेतीलाई काठमाडौं क्रिकेट संघले अण्डर १९ क्रिकेटमा छनोट गरेको छ । यस्तै धादिङ बेनीघाट रोराङका सचिन श्रेष्ठ ललितपुर क्रिकेट संघबाट टप १८...


Dhadingpost

मिस नेपाल नम्रता श्रेष्ठ आफुले बनाएको झोलुङ्गे पुल उद्घाटन गर्न धादिङ आउने

धादिङ कात्तिक २१ । नेपालको प्रतिनीधित्व गर्दै 'मिस वर्ल्ड' मा प्रतिनिधित्व गर्न अमेरिका जाने तयारी गर्दै गर्दा मिस नेपाल विजेता नम्रता श्रेष्ठ भोली अर्थात कात्तिक २२ गते धादिङ आउने भएकी...


Dhadingpost

धादिङका चन्द्र रिजाल एमालेको उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीको अध्यक्षमा चयन

धादिङ कात्तिक २१ । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालको अध्यक्षतामा नेकपा एमालेले ६३ सदस्यीय उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी गठन गरेको छ । धादिङ घर भएका रिजाल विगत केहि...


Dhadingpost

चिसोमौसममा देखापर्ने प्रमुख स्वास्थ्य समस्या, खानपानमा ध्यान दिउँ

काठमाडौं कात्तिक २१ । चिसोयाम शुरु भएसँगै विभिन्न्न रोगले सताउने गर्दछन् । चिसोयाममा धेरै व्यक्तिले खानपानमा ध्यान नदिएका कारण विभिन्न रोग लिएर अस्पताल जाने गर्दछन् । निमोनिया, ज्वरो, रुघाखोकी टन्सिल,...


Dhadingpost

धादिङ टी-२० क्रिकेटमा पुरस्कृत उत्कृष्ट तीन खेलाडी

धादिङ कात्तिक २१ । धादिङ जिल्ला कृकेट संघले कात्तिक ११ गते देखि १८ गते सम्म जिल्ला स्तरीय टी-२० क्रिकेट सम्पन्न गर्यो । १४ टिमले भाग लिएको यस प्रतियोगिताको च्याम्पियन गजुरी...


Dhadingpost

धादिङबेसीमा मखमली र सयपत्री मालाको व्यापार बढ्यो

धादिङ कात्तिक १९ । धादिङबेसीमा गत वर्षको तुलनामा यस वर्ष मखमली र सयपत्रीको मालाको ब्यापार बढेको व्यवापारीहरु बताउँछन् । धादिङबेसी पुछारबजार देखि सिरान बजार सम्म नै पसल पसलमा बेच्न राखिएका...


Dhadingpost

धादिङबेसीमा नेवार समुदायले मनाए नेपाल संवत्

धादिङ कात्तिक १९ । साँस्कृतिक झाँकी सहित र्याली निकालेर धादिङबेसीका नेवार समुदायले नोपाल सम्बत् मनाएका छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् न्हु दँ ११४२ भिन्तुना...


Dhadingpost

धादिङका १२ टिमले मात्रै नवौं एन्फा जिल्ला लिग फुटबलमा खेल्न पाउने (नामावली समेत)

धादिङ कात्तिक १९ । जिल्ला फुटबल संघ धादिङले यहि कार्तिक २४ गते देखि गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा नवौं जिल्ला लिग फुटबल प्रतियोगिताको आयोजना गर्न गहि रहेको छ ।...


Dhadingpost

तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धन पूजा

धादिङ कात्तिक १९ । तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध...


Dhadingpost

धादिङ टी-२० क्रिकेटको उपाधी गजुरीले जित्यो

धादिङ कात्तिक १८ । धादिङ जिल्ला क्रिकेट संघले कात्तिक ११ गते देखि आयोजना गरेको टी २० क्रिकेट प्रतियोगिता गजुरी सामुदायीक विकास समाजले जितेको छ । गजुरीले त्रिपुरासुन्दरीलाई २१ रनले हराउदै...


Dhadingpost