केवलपुरमा ५३ जनाद्वारा रक्तदान

धादिङ । नेपाल रेडक्रस सोसाईटी केवलपुर उप शाखा धादिङले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । सहिद दिवस २०७९ को अवसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा १३ जना...


Dhadingpost

रास्वपाले दुई दिन पर्खने

काठमाडौं । गृह मन्त्रालय नपाए सरकार छाड्नसमेत सकिने बताएको राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको केन्द्रीय समिति र सांसदहरूको संयुक्त बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको आग्रहमा...


Dhadingpost

त्रिपुरासुन्दरीमा रनिङ शिल्ड जारी, रानीपौवाको अग्रता (पछिल्लो नतिजा समेत)

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड बुधबार देखि सल्यानटार स्थित रानीपौवा माविको खेल मैदानमा जारी छ । त्रिपुरासुन्दरी गाउँपालिकामा १ निजी र ११ सरकारी गरी...


Dhadingpost

सांसद अरुणकुमार चौधरी पक्राउ

काठमाडौं । ट्याक्टरमा आगो लगाएको आरोपमा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएअनुसार सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । नागरिक...


Dhadingpost

रुवीभ्यालीको चालीसगाउँ पुग्यो भिटोफ टिम, यस्तो छ आजको कार्यक्रम

धादिङ । बुधबार बिहान काठमाडौंबाट हिडेको गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको टोली रुवीभ्यालीको चालीसगाउँ पुगेको छ । राती पुगेको उक्त भ्रमण टोलीलाई राती स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।...


Dhadingpost

त्रिपुरासुन्दरीको रनिङ शिल्ड तथा अध्यक्षकप आकर्षक ढंगले उद्घाटन

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आकर्षक कार्यक्रम गरि राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्षकप प्रतियोगिता उद्घाटन गरेको छ । प्रतियोगिताको संयोजन गर्ने जिम्मा पाएको रानीपौवा माविले उद्घाटन समारोहमा आकर्षक मानव साङ्लो...


सन्जु श्रेष्ठ

मण्डली माविले १४ स्वर्ण सहित जित्यो गंगाजमुनाको राष्ट्रपति रनिङ शिल्ड

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड १४ स्वर्ण पदक ल्याउँदै मण्डली माध्यामिक विद्यालयले जितेको छ । ५ स्वर्ण र ८ रजत सहित बद्री बिशाल माध्यामिक विद्यालय दोस्रो...


Dhadingpost

बेनीघाट रोराङमा वडा सचिवलाई भीपीएन जडान गर्न सिकाईयो

धादिङ । बेनीघाट रोराङले वडा सचिवहरुलाई भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) जडान गर्न र एसको महत्वबारे सिकाएको छ । गाउँपालिकाको आयोजनामा आयोजित एक दिने अनुशिक्षण कार्यक्रममा भीपीएन जडान गर्न र यसको...


Dhadingpost

बसौन तिमी र म भिडियो सार्वजनिक

काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ । सिवाकोटीको अफिसियल युट्युब च्यानलबाट रिलिज उक्त गीतमा सिवाकोटीसंगै गायिका रिता केसीले आवाज दिएका छन् भने...


Dhadingpost

रुवीभ्यालीको चालीसगाउँ भ्रमणका लागि हिड्यो भिटोफ टिम

धादिङ । नेपाल पर्यटन बोर्डको समन्वय तथा धादिङको रुवीभ्याली गाउँपालिकाको सहकार्यमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको टोली रुवीभ्यालीको चालीसगाउँ भ्रमणका लागि काठमाडौबाट हिडेको छ । भिटोफले सरकारलाई गरेको सिफारिसका...


Dhadingpost

नेत्रावती डबजोङले माघ २४ गते राष्ट्रपति रनिङ शिल्ड गर्ने

धादिङ । माध्यामिक विद्यालयमा अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थीले भाग लिन पाउने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नेत्रावती डबजोङ गाउँपालिकाले माघ २४ गते गर्ने भएको छ । भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो,...


Dhadingpost

गजुरीले माघ २७ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने

धादिङ । गजुरी गाउँपालिकाले यहि माघ २७ गते देखि २९ गते सम्म माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएको छ । यस प्रतियोगितामा कक्षा १२ सम्मका १८ वर्ष...


Dhadingpost

नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले नेपालमा अझै भ्रष्टाचार व्याप्त रहेको तथ्य सार्वजनिक गरेको छ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमै कायम रहेको समेत उसले औंल्याएको छ । विश्वका विभिन्न देशमा...


Dhadingpost

नारायणकाजीले चलाए दुई पाङ्ग्रे सवारीमा पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने छलफल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दुई पाङ्ग्रे सवारीमा पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने विषयमा मंगलबार छलफल भएको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नागरिक...


Dhadingpost

गणित शिक्षा परिषद धादिङले माघ २१ गते गणित शिक्षकसँग अन्तरक्रिया गर्ने

धादिङ । धादिङमा नियमित रुपमा आफ्नो गतिविधि गर्दै आईरहेको गणित शिक्षा परिषद धादिङले यहि माघ २१ गते शनिबार गणित शिक्षकहरुका लागि १ दिने अन्तरक्रिया तथा कार्यशाला गर्ने भएको छ ।...


Dhadingpost

बागमती प्रदेशले किसानलाई दुधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान दिने

काठमाडौं । सहकारीमार्फत दुध बिक्री गर्ने किसानलाई बागमती प्रदेश सरकारले एक लिटरमा ५ रुपैयाँ अनुदान दिने भएको छ ।बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुधमा अनुदान दिन यो बर्ष...


Dhadingpost

सिद्धलेक र त्रिपुरासुन्दरीमा भोली देखि राष्ट्रपति रनिङ शिल्ड हुँदै

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले माघ मसान्त भित्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरि खेलाडी छनोट गर्न पत्रचार गरे सँगै नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिकाले प्रतियोगिता सम्पन्न गरि...


Dhadingpost