आउदो चुनावमा एक मतदाताले सात जनालाई भोट दिनुपर्ने

धादिङ फागुन ११- आगामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा एक जना मतदाताले सात जनालाई भोट हाल्नु पर्ने हुन्छ । गाउँपालिकामा हुने मतदाताले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र दुई महिला...


Dhadingpost

पहिलो किस्ता लिने भूकम्पपीडितले चैत्र १५ गतेसम्म जसरी पनि जग हालिसक्नु पर्ने

धादिङ फागुन १०-राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले पहिलो किस्ताको पचास हजार रुपैयाँ अनुदान लिएर पनि घरको जग नहालेका भूकम्प पीडितलाई आगामी चैत्र १५ गतेसम्म जग हाल्न समय तोकेको छ । यदि तोकेको...


Dhadingpost

निर्वाचन मिति घोषणा पछि काँग्रेस धादिङको प्रेस विज्ञप्ति

धादिङ फागुन ९ । नेपाली काँगे्रस धादिङले सरकारले आगामी बैशाख ३१ गते स्थानिय निर्वाचन गराउने मिति घोषणा पछि प्रेस विज्ञप्ति जारी गरेको छ । विगत १४ वर्ष देखि जनप्रतिनीधि विहिन...


Dhadingpost

धादिङको हरेक सामुदायिक बिद्यालयमा ई–लाइब्रेरी निर्माण हुने

हरि नेपाली, दुबई । एक्काईसौ शताब्दीको आधुनिक युगमा पुरानो शैक्षिक पद्धतिमा अध्यन गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने सोचका साथ गाउँमा कम्युटर शिक्षा अभियान नेपालसँग धादिङ समाज युएईले सहकार्य गर्दै धादिङ जिल्लाका...


Dhadingpost

प्याब्सन महादिवेशनमा धादिङका बानियाँ र ओझाको उम्मेदवारी

धादिङ फागुन ८ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन) को आगामी नेतृत्वका लागि केन्द्रीय सहकोषाध्यक्ष पदमा नवराज ओझाले र प्याब्सन प्रदेश नं. ३ बाट केन्द्रीय उपाध्यक्ष पदमा प्याब्सन केन्द्रीय...


Dhadingpost

आशा तामाङ बचाउ अभियानमा हातेमालौ गरौं

धादिङ फागुन ८ । धादिङ सेमजोङ निवासी आशा तामाङलाई तपाई हाम्रो सहयोग अपरिहार्यता बनेको छ । २ वटै मृगौला फेल भै मृत्यू सँग लडिरहनु भएकी सेमजोङ निवासी आशा तामाङलाई दुबै...


Dhadingpost

मच्छिन्द्रमा नेविसंघ अखिल क्रान्तिकारी को संयुक्त प्यानल

विकास भण्डारी, धादिङ फागुन ८ । मच्छिन्द्र बहुमुखि क्याम्पस खानिखोलामा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलको उम्मेद्वारि आज दर्ता भएको छ आज भएको उमेदवारी दर्तामा अध्यक्षमा प्रमोद गिरी नेविसंघ, सचिबमा...


Dhadingpost

आदर्श क्याम्पस गजुरीको स्ववियू चुनाव अनिश्चित

धादिङ फागुन ८ । धादिङ गजुरी गाउँ विकास समितिमा रहेको आदर्श बहुमखी क्याम्पसको स्ववियु चुनाव अनिश्चित बनेको छ । क्याम्पसका कर्मचारी रामकुमार श्रेष्ठ र शिक्षक जयराम ढुङ्गानाले विद्यार्थीले उम्मेदवारी दिए...


Dhadingpost

कुम्पुरमा बाघ आतङ्क गाई मार्यो मान्छेलाई..

राजेन्द्र सहयात्री, धादिङ फागुन ८ । धादिङको कुम्पुर गाविसको चुवाखर्क बाघ पसेपछि स्थानियहरु आतङिकत बनेका छन् । आक्रमक ढंगले कुम्पुर चुवाखर्कमा पसेको बाघले इन्द्रराज थपलियाको गोठमा पसि गाई मार्यो र...


Dhadingpost

गणतन्त्रको हिस्सेदार पत्रकार महासंघको नेतृत्व गर्न प्रेस सेन्टर आतुर छ -थापा

धादिङ फागुन ७ । दश वर्षिय जनयुद्धको जगमा भएको जनआन्दोलन र मधेस आन्दोलको उपलब्धीको हिस्सेदार पत्रकार महासंघको नेतृत्व गर्न तयार रहेको प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष बलराम थापाले बताउनु भएको छ...


Dhadingpost

नीलकण्ठ क्याम्पस स्ववियु निर्वाचन मय बन्दै

धादिङबेसी फागुन ७ । स्वतन्त्र विद्यार्थी युनियनको चुनावले धादिङका क्याम्पसहरुमा दलिय राजनीतिक गतिविधिहरु बढेर गएको छ । धादिङबेसी स्थित नीलकण्ठ क्याम्पसमा ३ विद्यार्थी संगठनका उम्मेदवारहरुले सभापतिमा उम्मेदवारी दिए सँगै नीलकण्ठ...


Dhadingpost

कार्की गाउँ माविको ५६ औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

कृष्ण राना, धादिङ, सल्यानकोट, फागुन ७ । कार्कीगाउँ माध्यमिक विद्यालय सल्यानकोट ८ धादिङको ५६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष खिलबहादुर बुढाथोकीको अध्यक्षतामा...


Dhadingpost

धादिङमा लाग्यो स्ववियु चुनाव, कॉंग्रेस हाफ माओवादी पत्तासाफ एमालेको नारा

धादिङ फागुन ६ । धादिङमा यतिवेला विद्यार्थी संगठनलाई भन्दा दलहरुलाई स्ववियु चुनाव लागेको छ । विहिबार नीलकण्ठ र गजुरीमा स्ववियु निर्वाचनको लागि प्रत्यक्ष तर्फका उम्मेदवारहरुको उम्मदवारी दर्ता थियो । बिहिबार...


Dhadingpost

सिद्धलेकलाई भिटोफ नेपालले प्रबद्र्धन गर्ने

धादिङबेसी फागुन ५ । नलाङ र सलाङको सिमानामा रहेको पर्यटकिय स्थल सिद्धलेकलाई भिटोफ नेपालले प्रबद्र्धन गर्ने भएको छ । फागुन १३ गते शिवरात्रीमा सिद्धलेकमा मेला लाग्ने समय पारि भिटोफ नेपालको...


Dhadingpost

धादिङमा नेवि संघ र अखिल क्रान्तिकारीको यस्तो छ संयुक्त प्यानल

धादिङबेसी फागुन ४ । धादिङ जिल्लामा रहेका ८ वटा क्याम्पसमा हुने स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी) बीच संयुक्त प्यानल बजाएर निर्वाचनमा जाने निर्णय भएको छ । आज...


Dhadingpost

साथीलाई गिफ्ट मगाएर कक्षा ९ मा पढ्ने छात्रले गरे आत्महत्या

धादिङ नलाङ, फागुन ४ । धादिङ नलाङ गाउँ विकास समिति पात्ले माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले साथीलाई गिफ्ट मगाएर आत्महत्या गरेका छन् । नलाङ वर्डा नं.४ आप्रीका १६...


Dhadingpost

टेलिकमद्वारा विद्यालयलाई संचार उपकरण प्रदान

धादिङ फागुन ४ । धादिङ जिल्लाको छत्रेदेउराली गाउँ विकास समिति स्थित दशरथ चन्द माध्यमिक विद्यालयलाई नेपाल टेलिकमले संचार उपकरण प्रदान गरेको छ । टेलिकमले संचार उपकरण सहित ५ वटा कम्प्युटर...


Dhadingpost