धादिङ फागुन ८ । धादिङ सेमजोङ निवासी आशा तामाङलाई तपाई हाम्रो सहयोग अपरिहार्यता बनेको छ ।
२ वटै मृगौला फेल भै मृत्यू सँग लडिरहनु भएकी सेमजोङ निवासी आशा तामाङलाई दुबै मृगौला फेर्नु पर्ने भएको कारण आर्थिक अवस्था अर्को समस्या बनिरहेको छ ।
जस्ले जति सक्छौ आशा तामाङ बचौऔं अभियानमा सहयोग गर्न उहाँको परिवारले सहयोग संकल अभियान संचालन गर्नु भएकोले सक्दो सहयोग गर्न अनुरोध गरिएको छ ।
अस्पतालमा मृत्यूको दोसाँधमा रहनु भएकी २७ वर्षिय आशा तामाङलाई आर्थिक अभावका कारण उपचारमा समस्या भै रहेकोले मानवताको नाताले जसले जति सक्छौ सहयोग गर्न धादिङपोष्ट परिवार समेत अनुरोध गर्न चाहान्छ ।