कुम्पुरमा बाघ आतङ्क गाई मार्यो मान्छेलाई..

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ८, २०७३

राजेन्द्र सहयात्री,
धादिङ फागुन ८ । धादिङको कुम्पुर गाविसको चुवाखर्क बाघ पसेपछि स्थानियहरु आतङिकत बनेका छन् ।

आक्रमक ढंगले कुम्पुर चुवाखर्कमा पसेको बाघले इन्द्रराज थपलियाको गोठमा पसि गाई मार्यो र बाघलाई लखेट्न जाँदा स्थानियलाई नै झम्टेपछि चुवाखर्क का स्थानिय त्रसित बनेका हुन् ।

बड्दै गरेकोे जङ्गल फडानी तथा आहारको अभावमा जङ्गली बाघ गाउँ पसेपछि स्थानीय त्रसित बनेका हुन् । यो पहिलो पटक हैन हामीलाई धेरैपटक भैसक्यो, गाउँका पशुचौपया मार्न थालेको कतै स्थानिय बासीलाई त आक्रमण गर्ने होइन भने डर रहेको स्थानीयहरु बताउँछन् ।