नेत्रावती जित्ने यस्तो छ, गुरुङको विकास एजेण्डा

सबै जसो गाउँपालिकामा, दलहरुले चुुनाव जित्नका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरि रहेका छन् । यसैक्रममा रेडियो छापा तथा अनलाइन क्षेत्रमा पत्रकारिता गर्दै आउनु भएका ठाकुर गुरुङले नेत्रावती गाउँपालिकाको प्रमुख पदको...


Dhadingpost

एमाले उम्मेदवारको गाडीमा आगजनी

धादिङ बैशाख २३ । धादिङको थाँक्रे गाउँपालिकामा उम्मेदवारको गाडीमा अज्ञात समुहले आगजनी गरेको छ । शुक्रबार राती थाक्रे गाउँपालिका वडा नं २ का वडा अध्यक्षका उम्मेदवार राजकुमार पौडेलको घरमा रोकी...


Dhadingpost

त्रिपुरासुन्दरीमा कांग्रेसको प्रचार-प्रसार तिब्र

धादिङ बैशाख २३ । स्थानिय तहको निर्वाचनको मिति नजिकिदैं जॉंदा राजनीतिक दलहरुको प्रचारप्रसार पनी ह्वात्तै बढेको देखिएको छ । जिल्लाको त्रिपुरासुन्दरी गॉंउपालिकामा अरू गॉंउपालिकामा भन्दा प्रचार प्रसारमा अगाडी देखिएको छ...


Dhadingpost

धादिङ ताल्तीबाट १२ जना विप्लव कार्यकर्ता पक्राउ

धादिङ बैशाख १२ गते । धादिङ जिल्लाका विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु पक्राउ परेका छन् । शुक्रबार राती मलेखुबाट ताल्ती हिडेका १२ जनालाई गुम्बा डाडाँबाट पक्राउ गरिएको प्रहरीले बताएको...


Dhadingpost

अध्यक्ष उम्मेदवार गणेश थापा भन्छन्- विचार बिना विकास र समृद्धि हुँदैन

धादिङ बैशाख २३ । नीलकण्ठ नगरपालिका वडा १० का अध्यक्षका उम्मेदवार गणेश थापा भन्छन् विचार विना विकास र समृद्धि हुँदैन र विचारले मात्र पनि विकास र समृद्धि पूर्ण हुँदैन त्यसैले...


Dhadingpost

नेपाली कांग्रेस धादिङको १३ वटै पालिकाको गतिविधि

धादिङ बैशाख २३ । अब स्थानीय तह अन्तरगत धादिङका १३ वटा पालिकाहरुमा काँग्रेसले चुनावी गतिविधिहरु बढाएको छ । २ नगरपालिका र ११ गाउँपालिकामा काँग्रेसले घरदैलो, मतदाता शिक्षा, उमेद्वार मतदाता भेटघाट...


Dhadingpost

नीलकण्ठमा स्वतन्त्र उपमेयरको उम्मेदवार अधिकारीको प्रतिवद्धता

धादिङ बैशाख २२ । नीलकण्ठ नगरपािलकामा उपमेयर पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका इश्वरी अधिकारी भन्छन् नीलकण्ठ नगरबासीले मलाई भोट हाल्छन् । जिल्ला रेडक्रस सोसाइटी धादिङका पूर्व सभापति इश्वरी अधिकारीका प्रतिवद्धता...


Dhadingpost

रुबीभ्याली जित्ने विकासको सुत्र रामसिंङको

विमल तामाङ, धादिङ बैशाख २२ । धादिङको पर्यटकिय क्षेत्र रुबीभ्यालीको निर्वाचनको लागि माओवादी केन्द्रको तर्फबाट गाउँपालिका प्रमुखको लागि रामसिंह तामाङ ले उम्मेदवारी दिएका छन् । निर्वाचन प्रचार–प्रसारको क्रममा रुबीभ्याली पुगेका...


Dhadingpost

धादिङमा काँग्रेस र माओवादीको चुनावी तालमेलले फेरि गति लियो

धादिङ बैशाख २२ । धादिङमा नेपाली काँग्रेस र माओवादी केन्द्रकोे चुनावी तालमेलले फेरि गति लिएको छ । बैशाख १५ गते हस्ताक्षेरको चरणमा पुगेर भाँडिएको चुनावी तालमेल फेरि नयाँ ढंगबाट अगाडी...


Dhadingpost

नीलकण्ठ नगरपालिकामा ९ उम्मेदवारी फिर्ता (नाम समेत)

धादिङ बैशाख २२ । धादिङ जिल्लाको सदरमुकाम रहेको जिल्ला कै ठुलो नगरपालिका नीलकण्ठमा बिहिबार ९ जना उम्मेदवारहरुले आफ्नो उम्मेंदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा निर्मला दुवाडी, नयाँ शक्तीबाट इन्दिरा...


Dhadingpost

नयाँ शक्तिको उम्मेदवार माओवादी केन्द्रमा प्रवेस

धादिङ बैशाख २२ । धादिङमा चुनावी सरगर्मी तिब्र बनि रहेका छ । दलहरु आआफ्नो ढंगले चुनावी प्रचारमा व्यस्त छन् । कतिपय दलहरुलाई जित्ने कसरी जित्ने चिन्ता बढेको छ भने कतिपय...


Dhadingpost

धादिङमा माओवादी केन्द्रबाट प्रमुख उपप्रमुख र वडा प्रमुखमा कसकस्ले उम्मेदवारी दिए (नामावली सहित)

धादिङ बैशाख २० । धादिङमा मंगलबार उम्मेदवार मनोनयन गर्ने कार्य सकिएको छ । २ नगरपलिका र ११ गाउँपलिकामा कति दल र कति उम्मेदवारले कुनपदमा उम्मेदवारी दिए जानकारी आउने क्रम जारी...


Dhadingpost

धादिङमा माओवादी केन्द्रकी सुनमायाँ कामी निर्विरोध निर्वाचित

दामोदर भट्ट, धादिङ फुलखर्क बैशाख २० । जिल्लाभर मंगलबार उम्मेदवार मनोनयन कार्य सम्पन्न भएको छ । २ नगरपालिका र ११ गाउँपालिका रहेका धादिङ उम्मेदवारी मनोनयन मंगलबार साँझ ५ बजे सम्म...


Dhadingpost

धादिङका सबै पालिकामा उम्मेदवारी दर्ता

धादिङ, बैशाख १९ गते । यहि बैशाख ३१ गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनका लागि धादिङका १३ वटा नै नगर गाउँपालिकाहरुमा उम्मेदवारी दर्ता भएको छ । जिल्लाको २ नगरपालिका र...


Dhadingpost

नगर र गाउँपालिका प्रमुखमा महिला उठायो माओवादी केन्द्रले

धादिङ बैशाख १९ । माओवादी केन्द्र धादिङले नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिका प्रमुखका लागि महिला उम्मेदवार उठाएको छ । नीलकण्ठ नगरपलिकामा जिल्ला सहसचिव मनराज भण्डारीलाई मेयर पदमा उठाउने निर्णय सच्याउँदै...


Dhadingpost

घाइते युवराज खतिवडालाई थप उपचारका लागि काठमाडौं ल्याइयो

धादिङ बैशाख १९ । धादिङ-पोखरा सम्पर्क समाजका अध्यक्ष तथा धादिङबेसीबाट प्रकाशित हुने सूचक सन्देश साप्ताहिकका सल्लाहकार युवराज खतिवडालाई थप उपचारको लागि काठमाडौं स्थित ग्राण्डी अस्पताल ल्याइएको छ । सोमबार राती...


Dhadingpost

उम्मेदवारी मनोनय स्थलमै माओवादी केन्द्रमा प्रवेश

नेत्रावती बैशाख १९ । उम्मेदवारी मनोनयन सकेर उम्मेदवार घोषणा गर्ने कार्यक्रममा एमाले र राप्रपा कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका छन् । नेकपा एमाले नेत्रवती गाउँपालिका पार्टी सदस्य शेर बहादुर तामाङ राप्रपाका...


Dhadingpost