धादिङ बैशाख २० । धादिङमा मंगलबार उम्मेदवार मनोनयन गर्ने कार्य सकिएको छ । २ नगरपलिका र ११ गाउँपलिकामा कति दल र कति उम्मेदवारले कुनपदमा उम्मेदवारी दिए जानकारी आउने क्रम जारी छ ।
माओवादी केन्द्र धादिङका जिल्ला उपाध्यक्ष रामबहादुर भण्डारीले नीलकण्ठ नगरपालिकामा एमाले सँग तालमेलको कुरा अगाडी बढेकोले केहि उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्ने स्वीकार्नु भएको छ । धादिङपोष्टलाई उपाध्यक्ष भण्डारीले उपलब्ध गराउनु भएको माओवादी केन्द्र धादिङको सबै प्रमुख उप प्रमुख र वडा अध्यक्षहरुको उम्मेदवार नामावली यस्तो छ ।
१. रुबीभ्याली गाउँपालिका
प्रमुख राम सिह तामाङ, उप प्रमुख अमृता तामाङ, वर्डा अध्यक्षहरुः शेरबहादुर तामाङ १, मर्कोस घले २, चे लामा तामाङ ३, बमबहादुर गुरुङ ४, धिरज तामाङ ५, हर्कबहादुर तामाङ ६ ।
२. खनियाबास गाउँपालिका
प्रमुख सेकेमान तामाङ, उपप्रमुख कृष्णा मुक्तान तामाङ, वडा अध्यक्षहरुः मानबहादुर तामाङ १, यौवन तामाङ २, बुदिमान तामाङ ३, हिमालय तामाङ ४, रामबहादुर तामाङ ५ ।
३. गंगाजमुना गाउँपालिका
प्रमुख नवराज अधिकारी, उपप्रमुख खिला गेलाङ मगर, वडा अध्यक्षहरुः बहादुर तामाङ १, विरबहादुर तामाङ २, शेरबहादुर गुरुङ ३, रामेश्वर सिंखडा ४, राजकुमार कार्की ५, मुक्त केसी ६, होमबहादुर अधिकारी ७ ।
४. त्रिपुरासुन्दरी गाउँपालिका
प्रमुख बिजय बर्लाकोटी, उपप्रमुख सुमित्रा भण्डारी, वडा अध्यक्षहरुः रामकुमार श्रेष्ठ १, लालबहादुर श्रेष्ठ २, केदार बहादुर थापा ३, कपिल सिंखडा ४, राजेन्द्र सिटौला ५, हरि बिश्वकर्मा ६, देवराज धरेल ७ ।
५. नेत्रावती गाउँपालिका
प्रमुख ठाकुर गुरुङ, उपप्रमुख उर्लिमा तामाङ, वडा अध्यक्षहरुः चन्द्रबहादुर तामाङ १, सुन्दर थापा २, प्रेम तामाङ ३, राजकुमार श्रेष्ठ ४, रामकृष्ण धमला ५ ।
६. नीलकण्ठ नगरपालिका
प्रमुख शोभा डङ्गोल, उपप्रमुख मनराज भण्डारी, वडा अध्यक्षहरुः गणेश गुरुङ १, ध्वजबहादुर गुरुङ २, नारायणकुमार श्रेष्ठ ३, राजकुमार श्रेष्ठ ४, रामबहादुर श्रेष्ठ ५, लक्ष्मण रम्तेल ६, दिपक विश्वकर्मा ७, होमनाथ कोइराला ८, शुकदेव लम्साल ९, गणेश थापा १०, तिलक थापा ११, महेन्द्र धमला १२, डम्बर थापा १३, नवराज दुवाडी १४ ।
७. ज्वालामुखी गाउँपालिका
प्रमुख लक्ष्मी थापा मगर उपप्रमुख विष्णुकुमार श्रेष्ठ, वडा अध्यक्षहरुः तुलनारायण श्रेष्ठ १, रामबहादुर बस्नेत २, उमेश श्रेष्ठ ३, सुमन श्रेष्ठ ४, भरत थापामगर ५, राजकुमार श्रेष्ठ ६, माधव छत्कुली ७ ।
८. सिद्धलेक गाउँपालिका
प्रमुख पुष्प थपलिया, उपप्रमुख, सम्झना पण्डित, वडा अध्यक्षहरुः पेमा वाङ्देल लामा, रामबहादुर सिलवाल २, धन नारायण श्रेष्ठ ४, बुद्ध घले ५, कुमार श्रेष्ठ ६, बृहस्पती भण्डारी ७ ।
९. बेनिघाट रोराङ गाउँपालिका
प्रमुख हरि डल्लाकोटी, उपप्रमुख संगिता कडेल दिपा , वडा अध्यक्षहरुः नन्दबहादुर तामाङ १, हेमराज भुजेल २, केशव त्रिपाठी ३, राजुमगर ४, रोशन कुमार सिलवाल ५, मेघनारायण श्रेष्ठ ६, हिरा थपलिया ७, बिरबहादुर श्रेष्ठ ८, विनोद शाह ९, अम्बर गुरुङ १० ।
१०. गजुरी गाउँपालिका
प्रमुख गणेशलाल श्रेष्ठ, उपप्रमुख चेलिमाया तामाङ वडा अध्यक्षहरुः तारा भण्डारी १, भरत बराकोटी २, नारायण प्रसाद उप्रेती ३, सन्तमान चेपाङ ४, गोविन्द लामिछाने ५, अर्जुन भुजेल ६, बद्री प्रसाद जमकट्टेल ७, राजकुमार ढुङ्गाना ८ ।
११. गल्छी गाउँपालिका
प्रमुख विरबहादुर तामाङ, उप प्रमुख मिरा झ्यारी, वडा अध्यक्षहरुः रामशरण सेन्चुरी १, काजी बज्रचार्य २, राजन भुजेल ३, जगननाथ अधिकारी ४, सरद तामाङ ५, भरत अधिकारी ६, बासु खड्का ७ ।
१२. थाँक्रे गाउँपालिका
प्रमुख जीन्दगी थापा वडा अध्यक्षहरुः सुरेन्द्र कुमार घले २, अमित कुमार घले ३, चन्द्र तामाङ ४, भुमि तामाङ ५, नवराज सुवेदी ७, रामबहादुर आचार्य ९, रामप्रसाद पुडासैनी १० ।
१३. धुनीबेसी नगरपालिका
प्रमुख दिपक लामिछाने सुवोध, उपप्रमुख सावित्रि आचार्य, वडा अध्यक्षहरुः कृष्ण लुइटेल १, कुमार तामाङ २, भिमसेन पाण्डे ३, दिपक ठकुरी ४, कृष्ण रेग्मी ५, रमेशप्रसाद आचार्य ६, मानसिंह तामाङ ७, रामकृष्ण रेग्मी ८, कृष्णजी खत्री ९ ।