धादिङका कुन पालिकाले कति वजेट पाए विवरण

धादिङ जेष्ठ १६ । सरकारले निक्कै चुनौती बीच पनि सोमबार आगामी आर्थिक वर्ष २०७४र०७५ का लागि वार्षिक वजेट सार्वजनिक गरेको छ । एउटा गाउँपालिकालाई न्यूनतम १० करोड र अधिकतम ३९...


Dhadingpost

यी हुन् बजेटका आकर्षण

धादिङ जेष्ठ १६ । संसदमा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबारप्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७४/०७५ को बजेटआकर्षणहरु यस्ता छन् । १. सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९...


Dhadingpost

ज्यामरुङ भकारेमा बस दुर्घटना हुँदा ३ को मृत्यू ३० जना घाइते (पछिल्लो अपडेट)

धादिङ जेष्ठ १५ । धादिङको नीलकण्ठ- १० ज्यामरुङ स्थित भकारे खोलामा यात्रु बोकेको बस आइतबार दुर्घटना हुँदा ३ को मृत्यू भएको छ भने, ३० जना घाइते भएका छन् । धादिङबेसीबाट...


Dhadingpost

दुर्घटना स्थलमा एम्बुलेन्स र प्रहरी पुग्यो उद्दार जारी

धादिङ जेष्ठ १४ । धादिङबेसीबाट टारी बेसी हिडेको बस बाटोमा विग्रिय पछि यात्रु लिन त्रिपुरेश्वर बोडिङ स्कुलकोे बस गोला भञ्ज्याङ आएको थियो । यात्रु लिएर जाने क्रममा भकारेमा दुर्घटनामा परेको...


Dhadingpost

भकारेमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यू २० भन्दा बढी घाइते

धादिङबेसी जेष्ठ १४ । धादिङबेसिबाट टारिबेसी तर्फ जादै गरेको बस ज्यामरुङ भकारेमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ मने २० भन्दा बढी घाइते भएको प्रत्यक्ष दर्सीले बताएका छन् ।...


Dhadingpost

धादिङका सबै पालिका प्रमुख र उपप्रमुख धादिङबेसीमा

धादिङबेसी जेष्ठ १४ । धादिङका १३ वटै पालिकाका प्रमुख तथा उपप्रमुखहरु एउटै कार्यक्रममा सहभागि बनेका छन् । जिल्ला समन्वय समिति धादिङले धादिङ २ नगरपालिका र ११ गाउँपालिका प्रमुख तथा उपप्रमुखलाई...


Dhadingpost

धादिङमा म्यादी प्रहरी आन्दोलित १ जना घाइते

धादिङ जेष्ठ १४ । धादिङमा म्यादी प्रहरीका रवि सापकोटा लाठीबाट सामान्य घाइते भएका छन् । बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भर्ना गरिएका म्यादी प्रहरीलाई दोश्रो चरणको निर्वाचनका...


Dhadingpost

चुनाव सकिए सँगै किसानहरु खेतबारीमा

किशोर अधिकारी धादिङ जेष्ठ १४ । स्थानीय तहको निर्वाचन सकिए सँगै किसानहरु खेतिपातीमा व्यस्त बन्न थालेका छन् । चुनावका कारण छिमेकमा देखिएको वैमनस्यता पनि खेतबारीमा पुगेपछि विस्तारै हल हुँदै गएको...


Dhadingpost

नेतृ कल्पना धमलाको आक्रामक स्टाटस उस्तै कमेन्ट (जस्ताको तस्तै)

धादिङबेसी जेष्ठ १४ ।  कल्पना धमला धादिङ जिल्लामा परिचित नाम हो । ०६४ सालमा धादिङ क्षेत्र नम्बर २ का जनताले अत्याधिक मत दिएर जिताएका जनताले ०७० मा नराम्ररी पछारेका थिए...


Dhadingpost

पत्रकार ऋषि धमलाले अध्यक्षलाई भने- म तपाईको साथमा हुनेछु

प्रशान्त ढ्यौउन्या धादिङबेसी जेष्ठ १४ । नेपालका चर्चित पत्रकार एवम् नीलकण्ठ नगरपालिकाका ११ का स्थानिय ऋषि धमलाले नव निर्वाचित अध्यक्षलाई बधाई तथा शुभकामना दिदै अब हामी विकास र समृद्धिका लागि...


Dhadingpost

नीलकण्ठका मेयर र उपमेयरलाई बधाई तथा शुभकामना

धादिङ जेष्ठ १३ । धादिङ उद्योग वाणिज्य संघले नीलकण्ठ नगरपालिकामा निर्वाचित मेयर भिमप्रसाद ढुङुगाना र उप-मेयर मनराज भण्डारीलाई एक विशेष कार्यक्रम आयोजना गर्दै बधाई तथा शुभकामना दिएको छ । धादिङबेसी...


Dhadingpost

लक्ष्मण चेपाङ हत्याको आरोपीत पक्राउ

धादिङ जेष्ठ १३ । वेनीघाट रोराङ्गको शंखादेवी माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरी फर्केका चेपाङ हत्याको आरोपीत पक्राउ परेका छन् । स्थानीय तहको निर्वाचन गरि फर्केका ३० वर्षीय लक्ष्मण चेपाङ्गको...


Dhadingpost

कार्गो विमान लुक्लामा दुर्घटना

काठमाडौं जेठ १३। गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ । विमान लुक्ला विमानस्थलको रनवेबाट केही बाहिर गई दुर्घटना भएको प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिए। गोमा एअरको...


Dhadingpost

जगत सिंखडाको सुझाव- जनताले भोट नहाल्नु हाम्रै कारण

धादिङ जेष्ठ १३ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा अखिल नेपाल टे«ड युनियन महासंघका महासचिव जगत सिंखडाले माओवादी केन्द्रलाई जनमुखि पार्टी बनाउन फेसबुकबाट सुझाव दिएका छन् । धादिङ आगिञ्चोक गोलाङटार...


Dhadingpost

धादिङमा श्राद्ध खाएका ४१ जना विरामी, २१ जनाको गजुरीमा उपचार हुँदै

धादिङ जेष्ठ १० । धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत कुम्पुर आदमटारमा श्राद्धमा बनेका परिकार खाँदा ४१ जना विरामी परेका छन् । छिमेकीको घरमा श्राद्ध खाएका ४१ जना विरामी भएको र २१...


Dhadingpost

धादिङका किसानलाई मोवाईल, सिमकार्ड र यन्त्र वितरण

धादिङ जेष्ठ १० । जिल्ला कृषि विकास कार्यालयको समन्वयमा नेपाल सरकार कृषि विकास मन्त्रालय तथा व्यवस्थापन इकाइ पुजा प्रतिष्ठानले किसानलाई मोबाइल र सिमकार्ड निःशुल्क वितरण गरेको छ । मंगलबार धादिङबेसी...


Dhadingpost

सम्झौता विपरित म्यादी प्रहरी चोकचोकमा

धादिङ जेष्ठ १० । निर्वाचान सम्पन्न गर्नका लागि भर्ना गरिएका म्यादि प्रहरीलाई नेपाल प्रहरीले संझौता विपरित काममा खटाएको पाइएको छ । निर्वाचन सकेर मत परिणाम सार्वजनिक भई निर्वाचित प्रतिनीधिहरुले पदभार...


Dhadingpost