धादिङमा आज ५ जना, कोराना संक्रमित थपिए

धादिङ मंसिर २८ । धादिङमा पछिल्लो २४ घण्टामा ५ जना कोाना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज थपिएका कोरोना संक्रमितहरु ज्वालामुखी गाउँपालिका वडा नं २ का १८...


Dhadingpost

गल्छीका दिपक मगर लागुऔषध चरेश सहित पक्राउ

धादिङ मंसिर २८ । धादिङको गल्छी गाउँपालिका ८ निवासी ३५ वर्षीय दिपक मगर चरेश सहित पक्राउ परेका छन् । खैरबारीबाटपक्राउ परेका दिपक मगरको साथबाट ५० केजी चरेश बरामद भएको प्रहरीले...


Dhadingpost

धादिङका सहिद हरि तिमल्सिनाको आज स्मृति दिवस (जिवनी समेत)

धादिङ मंसिर २८ । तात्कालिन नेकपा माओवादीले संचालन गरेको १० वर्ष सम्म चलेको जनयुद्धमा सहदत प्राप्त गर्ने सहिदहरु मध्य एक योद्धा हुन् सिद्धलेक गाउँपालिका स्थित नलाङ बैरेनीका हरि प्रसाद तिमल्सिना...


नारायण सिलवाल

धादिङमा आज २ जनालाई कोरोना पोजेटिभ

धादिङ मंसिर २७ । धादिङको नीलकण्ठ नगरपालिका वड नम्बर ७ का ६७ वषिृय पुरुष र ३७ वर्षिय महिला गरी दुई जनालाई कोरोना पोजेटिभ भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ...


Dhadingpost

हिमाल घले र अमृता नेपालीको स्वरमा ‘गामबेसी’ सार्वजनिक

धादिङ मंसिर २७ । चर्चित लोक गायक धादिङका हिमाल घले र बाग्लुङ निवासी अमृता नेपालीको स्वरमा ‘गामबेसी...’ बजारमा आएको छ । रशेम बि. जि. शब्द रहेको यस गितमा हिमाल घलेले...


Dhadingpost

धादिङको दुई सहित बाग्मतीका २८ स्थानीय तहले भुमिहिनलाई लालपुर्जा वितरण हुने

धादिङ मंसिर २७ । धादिङको ज्वालामुखी र त्रिपुरासुन्दरी गाउँपालिका सहित बाग्मतीका २८ स्थानीय तहले भुमिहिनलाई लालपुर्जा वितरण गर्ने भएका छन् । भूमि सम्बन्धि समस्या समाधान आयोगले लालपुर्जा वितरणका लागि धादिङको...


Dhadingpost

शंखादेविको कक्षा कोठामा प्रयोगात्मक शिक्षण विधि

धादिङ मंसिर २७ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित मझिमटारमा रहेको शंखादेवि माध्यामिक विद्यालयका विद्यार्थीहरुले शुक्रबार आफुले हातले बनाएका चित्रहरु लिएर स्कुल आए । विद्यार्थीहरुले हातले बनाएको चित्रहरु शिक्षकहरुले मुल्याङ्कन...


Dhadingpost

आदर्श बहुमुखी क्याम्पस गजुरीको अध्यक्षमा पुन: राजेन्द्र प्र. पाण्डे चयन

धादिङ मंसिर २७ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पस गजुरीको संचालक समितिको अध्यक्षमा चौंथो कार्यकालाका लागि पुन: प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डे चयन हुनुभएको छ ।...


Dhadingpost

धादिङमा आज ७ जना कोरोना संक्रमित थपिए

धादिङ मंसिर २६ । धादिङ जिल्लामा आज (शुक्रबार) ७ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जानकारी गराएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज थपिने संक्रमितहरुमा ज्वालामुखी गाउँपालिकामा...


Dhadingpost

जाने हाेइन त, मनै लोभ्याउने रुबीभ्याली (तस्वीरहरू)

धादिङ । धादिङको रुबीभ्याली पर्यटकका लागि नयाँ गन्तव्य मानिन्छ । कोभिड–१९ को महामारीका कारण पर्यटन व्यवसाय लामो समयदेखि ठप्प छ । ठप्प बनेको पर्यटनलाई पुनः नयाँ गति दिन २२ मंसिरदेखि...


Dhadingpost

खिन ब. थापा मगरको आज स्मृति दिवस मनाईदै

धादिङ मंसिर २६ । धादिङको सिद्धलेक गाउँपालिका स्थित सलाङका जनप्रेमी नेताका रुपमा परिचित खिनबहादुर थापा मगरको आज स्मृति दिवस मनाईदैछ । तात्कालिन जनयुद्धको क्रममा २०६० मंसिर २६ गते तात्कालिन विद्रोही...


नारायण सिलवाल

धादिङका ध्रुव सिंखडा आन्तरिक पर्यटन पुनरुत्थान समिति बागमती प्रदेशको संयोजकमा नियुक्त

धादिङ मंसिर २५ । धादिङ जिल्ला गंगाजमुना गाउँपालिका गुम्दी निवासी पर्यटन व्यवसायी ध्रुव सिंखडालाई प्रदेश सरकारको सिफारिसमा पर्यटन बोर्डले बागमती प्रदेशको "आन्तरिक पर्यटन पुनरुत्थान समिति" संयोजकमा नियुक्त गरेको छ ।...


Dhadingpost

धादिङबेसीमा राप्रपाको प्रदर्शन (फोटो फिचर)

धादिङ मंसिर २५ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था सहितको प्रजातन्त्र, हिन्दू राष्ट्र एवम् सुदृढ स्थानिय स्वायत्त शासनको माग गर्दै प्रदर्शन गरेको छ । धादिङबेसीमा पुछारबजारबाट निस्केको...


Dhadingpost

धादिङमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १३ सय ५१ पुग्यो

धादिङ मंसिर २५ । धादिङ जिल्लामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या पछिल्लो २४ घण्टा सम्म आईपुग्दा १३ सय ५१ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए अनुसार...


Dhadingpost

धादिङबेसी स्थित पशुपति मन्दिरको जात्रा मंसिर २७ गते, भिडभाड गर्न नपाईने

धादिङबेसी मंसिर २५ । धादिङबेसी पुछारबजार बसपार्क छेउ थोपलखोला र आँसीखोलाको बीचमा रहेको पशुपति मन्दिरमा जात्रा मंसिर २७ गते सोमबार हुने भएको छ । बालाचतुलर्शीको दिन लाग्ने यस मन्दिरको मेलामा...


Dhadingpost

धादिङका सहिद नवराज सिंखडाको आज स्मृति दिवस (जिवनी समेत)

आज मंसिर २५ गते आज भन्दा १६ ठिक वर्ष अघि आजैका दिन धादिङ जिल्लाले एउटा होनहार क्रान्तिकारी योद्धा नवराज सिंखडा (मुकन्द) गुमाएको दिन । जनताको पक्षमा वकालत गर्ने र माओवादीलाई...


शुसिला रिजाल

संघीय सरकारको पञ्चायती व्यवहार -ढुङ्गाना

धादिङ मंसिर २४ । नेपाल नगरपालिका संघको सातौं अधिवेशनको उदघाटन सत्रमा बोल्दै नेपाल नगरपालिका संघका महासचिव भीमप्रसाद ढुंगानाले स्थानीय सरकारका अधिकारहरू कटौती गरेर संघीय सरकारले पञ्चायती व्यवहार देखाएको आरोप लगाउनु...


Dhadingpost