हिमाल घले र अमृता नेपालीको स्वरमा ‘गामबेसी’ सार्वजनिक

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २७, २०७७

धादिङ मंसिर २७ । चर्चित लोक गायक धादिङका हिमाल घले र बाग्लुङ निवासी अमृता नेपालीको स्वरमा ‘गामबेसी…’ बजारमा आएको छ । रशेम बि. जि. शब्द रहेको यस गितमा हिमाल घलेले नै संगित दिनुभएको हो ।