सम्झनामा जनयुद्ध दिवस !

न स्वीकार छ बिसर्जन, न चिरा या फुट !न मन्जुर छ अराजकता, न झुण्ड या गुट !! सयरिँदै रगतको तलैयामा, सर्बहारा डुंगा !न मानिन्छ कथित फर्मान, न भ्रम या झुट...


Dhadingpost

तामाङ समुदायमा आज ल्होछार पर्व मनाईदै

धादिङ माघ ३० । तामाङ समुदायले आज सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी आज मनाउँदै छन् । हरेक माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात्...


Dhadingpost

सुनिता गोम्जो तामाङको पहिलो कोसेली रोइफा रोइम्रिङ बजारमा

धादिङ माघ ३० । नव गायिका सुनिता गोम्जो तामाङको पहिलो तामाङ गित रोइफररोइम्रीङ अर्थात अर्काको श्रीमान, श्रीमती बीचको माया प्रेम बारे ब्याङ्ग गरिएको सन्देश र चेतना मुलक गित बजारमा भिडियो...


Dhadingpost

लाहुरे कान्छा, बजारमा

सन्दिप स्याम्चेन,धादिङ माघ २७ । धादिङ नुवाकोट रसुवा लगायत देश विदेशमा अत्यन्तै चर्चित तामाङ समुदायको मौलिक संस्कृति बोकेको म्हेन्दोमाया गितले पछिल्लो समय फराकिलो बन्दै गहि रहेको छ । पछिल्लो समय...


Dhadingpost

सेर्तुङमा माघ ३० देखि रुवीभ्याली म्हेन्दोमाया प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम हुने

सन्दिप स्याम्चेन, धादिङ माघ २५ । रुवीभ्याली गाउँपालिका सेर्तुङमामा राष्ट्रिय पर्व मन्जुश्री सम्वत २८५७ सोनाम ल्होछारको अवसरमा बृहत म्हेन्दोमाया प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ जातिको महान...


Dhadingpost

री मा, माघ २७ गते बुद्ध लामा सहित दर्जन कलाकार आउने

धादिङ माघ २४ । धादिङको गंगजमुना गाउँपालिका स्थित रि मा माघ २७ गते हुने सोनाम ल्होछार विशेष कार्यक्रममा बुद्धलामा आउने भएका छन् । पहिलो नेपाल आईडल बनेका बुद्ध लामा पहिलो...


Dhadingpost

छोरा र छोरी भेदभाव होईन, समान ठान्ने गरौं

यो धर्तीमा जन्म लियौं, छोरीको जातमाअधिकार चाहि केहि पनि छैन, हाम्रो हातमा ।गर्भैदेखि छोराछोरी भेदभाव हुन थाल्छछोरी भए भ्रुण हत्या गर्ने सुर हुन्छ ।छोरा जन्मे परिवारमा हर्ष खुशी छाउँछछोरी जन्मे...


Dhadingpost

काशिराम डाँडामा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

सन्दिप स्याम्चेन धादिङ माघ १८ । धादिङ जिल्लाको ज्वालामुखी गाउँ पालिका वडा न ३ काशिराम डाँडामा तामाङहरुको महान् पर्व सोनाम ल्होछार पवना अवसारमा अयोजित शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम...


Dhadingpost

प्रतिक्रान्तिका,कागजी बाघहरु नंग्रा तिखार्दै छन्

समर्पण, त्याग र वलिदाराष्ट्र प्रतिशाषित, पिडित र उत्पिडीतआम नेपाली प्रतिलाल सलाम बीर सहिदहरुसर्वहारा नेपालीका अमर सहिदहरु झुपडी, तोल र वस्तीहरुमासचेतनाको संजिवनी बाड्दैरोदन क्रन्दन र चित्कारलाईसंयमता र धैर्यतामा रुपान्तरण गर्दैशोषक सामन्तको...


Dhadingpost

मेरो घरको वर्णन

१२ हात लम्बाइ र ९ हात चौडाइले बनेको २ तले माटोको घर, आँगनको सानो खुट्किलो चड्ने बित्तिकै आउने पिढी अनि पिढिको एकापट्टी कुनामा चोटा जाने भर्याङ । त्यस्सैको अलि यत्तापट्टी...


Dhadingpost

बुझ प्रेमिकाबाट श्रीमती बनाउने रहर छ

मुक्तक: १ रोग लागिहालेमा निको पार्ने औषधि बनाउने रहर छसुन्दर भबिस्यको लागि उज्यालो बत्ती बनाउने रहर छतिमिले मनोभाब , बुझ्छौ बुझ्दैनौ अरु त के भनौ र ?बाकी आफै बुझ प्रेमिकाबाट...


Dhadingpost

गजल

किन होला रुनु न हास्नुको मलाइ पारी रन्छ,टिकाइ राख्दैन केहि छिन छिनमा सारी रन्छ । एउटा अनुहार छ घरमा रोएको हेर्न चाहादैन,अर्को अनुहार छ मन्दिरमा रोएन भनी पछारी रन्छ ।...


Dhadingpost

गजल

जब तिम्रो छाती कसैको सिरानी भयोतेसै दिन बाट मेरो मुटु बिरामी भयो । याहा मुटु नै रहेछ नरेटियरै हलाल हुनेमुटु सिकार भयो माया भिखारी भयो । सम्झदा सम्झदा यति बिवस...


Dhadingpost

किस्पाङमा स्हङगममा छेच्यु पर्व जारी

गोपाल फ्युवा तामाङधादिङ माघ ३ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा नं ४ को स्हङगम गाउँमा अवस्थित टाशी गुम्बा प्राङगनमा छेच्यु पर्व शुरु भएको छ ।तामाङहरुको ल्हो फेर्ने अवसर पारेर...


Dhadingpost

धादिङको रुबीभ्याली डुब्ज्युमा बोम्बोहरु (फोटो फिचर)

गोपाल फ्युवा तामाङधादिङ माघ २ । धादिङको रुबिभ्याली गाउँपालिका वडा नं ४ सेर्तुङको बराङ गाउँमा अवस्थित डुब्ज्युमा भव्य मेला लागेको छ । तामाङहरुको ल्हो फेर्ने अवसरमा लाग्ने मेलामा अनेक गाउँबाट...


Dhadingpost

आज कहाँ-कहाँ गोरु जुधाइन्छ ? माघे सक्रान्तिको शास्त्रीय मान्यता

धादिङ माघ १ । माघ १ अर्थात् आज माघे संक्रान्ति । विशेषत धादिङ र नुवाकोटमा गोरु जुधाएरयो पर्व धुमधामले मनाईने गरिन्छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनी, विदुर नगरपालिका–१० रसुवासँगको...


Dhadingpost

माघे सक्रान्ति विशेषः धुँवाकोटमा १८ हल गोरु जुधाईने

धादिङ पुस ३० । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुँवाकोटमा माघे सक्रान्तिको दिन १८ हल गोरु जुधाईने आयोजकले जनाएको छ । विगतका विगत ८ वर्षदेखि माघ १ गते गोरु जुधाइ...


Dhadingpost

1 6 7 8 9 10 38