हाम्रो माया चर्किएको ऐना सरि नफुटोस

सन्दिप स्याम्चेन तामाङधादिङ कार्तिक ३ । नेपालको एक मात्र रमाणिय अनि सुन्दर र पर्यटकिय जिल्ला मध्य डोल्पा एक हो । कला, संस्कृती, डोल्पाको छुट्टै भेषभुषा र रहन साहन, रितिरिवाज, चार्डपर्व...


Dhadingpost

गजल: दशैं तिहार आयो

कहाँ थाहा छ र सुखको पल प्रदेशमा हुनेलाईभाग्यले नै गरेको हुन्छ छल प्रदेशमा हुनेलाई दशैं आयो, तिहार आयो, भन्छ्न् सबै साथीलेतर मन मात्रै बनाउँछ चन्चल प्रदेशमा हुनेलाई घर परिवार, समाज...


Dhadingpost

दशैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

धादिङ कार्तिक १ । हिन्दुहरुको पर्व बडादशैँको आज पहिलो दिन आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दै जमरा राख्ने गरिन्छ । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि...


Dhadingpost

बाहुन !

बाहुन बाहुन !अछुत बाहुनछुद्र बाहुन ।क्रुर बाहुन ।जता जाउ बाहुन सरकार !हत्या, हिंशा, बलात्कार,लुटपाट,चोरी, भ्रष्टाचार,तस्करी र कालोबजार ।बिकास गर्न भन्दै देशमाजताभावी विध्वंस गर्नेति सबै बाहुन ।देवता संग बदला लिनदानवसंग साठगाठगर्नेहरु...


Dhadingpost

धादिङको चेली राधिका थापाको ‘तिमीलाई आफ्नो ठाने’(भिडियो समेत)

धादिङ असोज २८ । धादिङ नीलकण्ठ निवासी राधिका थापा र मनोज विश्वकर्माको सुमधुर आवाजमा ‘तिमीलाई आफ्नो ठाने’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली मौलिकता बोकेको दाबी गरिएको लोकदोहोरी ‘तिमीलाई...


Dhadingpost

अकल्पित वेदना

महान् नारी बनाउने उद्देश्य मेरोन्यानो प्रिति सहकार्य गर्ने अनि सारथीआन्दको सागरमा डुबुल्की मार्दै दिवाःस्वप्न देख्दैसपनाको महलमा एक कुनाबाटअर्को कुना नाच्ने र राजघरान बनाउने ।तर धिकार भयो सृष्टि गर्नुको तात्पर्यचकनाचुर भयो...


Dhadingpost

दशैँ टीकाको साइत बिहान १० बजेर १९ मिनेटमा

धादिङ असोज २५ । कात्तिक १ गते शनिबारदेखि यस वर्षको महान् चाड बडादशैँ शुरु हुँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँ टीकाको साइत बिहान १० बजेर १९ मिनेट...


Dhadingpost

गजल

जिन्दगी ! तँ आफैं दिन्छस आँसुको आहाल घरिघरिर सोध्छस किन तोडियो धैर्यताको पर्खाल घरिघरि सधैं तीन को अंकलाइ छ भनेर नढाट्नुहोसकामयाब नहुन सक्छ तपाइको चाल घरिघरि कसौंडीमा दाल सकियो तसलामा...


Dhadingpost

कोरोना

दिनभर सबै बन्द हुन्छ अधेरी रातमा सर्दैन र कोरोना सँधै पिडामा दुःखी गरिव हुन्छन्, ठुलो जातमा सर्दैन र कोरोना । रोजगारी देऊ सबै जनतालाई सरकार,पेटपाल्न सडक रोज्छन्, फुटपाथमा सर्दैन र...


Dhadingpost

कविता: मनको गहिराई

सिङ्गो मनकोगहिराई नाप्दा-नाप्दैनाप्ने नापोनै सकिएपछिबेथित म थाकेको मान्छेआज फेरीएउटा यात्रामा निस्केको छुबुझी नसक्नुको मनलाग्छ यो मनलाई बुझेसंसारै बुझिन्छयही मन बोकेरबर्षौ देखिघिस्रिएको मलाईहिजोआज एउटा रहर लागेको छ,आफ्नै नाप्न मनको गहिराई ।कस्तो...


Dhadingpost

गजल: अहो कस्तो जिन्दगी

के हावा के पानी अचम्म धुँवा जिन्दगीन परिचय न इलम कुनै भतुवा जिन्दगी कहाँ पुग्ने हो के गर्ने हो उफ्फ ! बेसुर भोन गन्तब्य न पहिचान छ बटुवा जिन्दगी न...


Dhadingpost

गजल

कुलत रक्सीको थियो र त मायाज बारमा छुनशा चढेपछी यस्तै लाग्छ पुरै संसारमा म छु । प्रिया तिमीले दिएको गुलाफ सुकेर जान हुन्नफ्रेममा सजाँउ कि अर्को किनम् बजारमा म छु...


Dhadingpost

मुक्तक

उजाड देखिन्छ सबैतिर भन न त्यता, हरियाली बन छ कि छैन ?आफ्नाहरु पनि आफ्नो हुदैनन् भन न तिम्रो निस्वार्थ मन छ कि छैन ?म त तिम्रो यादमा साह्रै तड्पिएको छु...


Dhadingpost

कविता

आमा जूनी आमाको घर गए देखि आमा !तिमि हुँदा स्वर्ग तुल्य जीवन,नहुँदा, प्रचण्ड गर्मीमा,पिच सडकमा लामो यात्रामानिस्कदा कसैले माथिबाटटन्टलापुर धूपमा छाता हटाइदिए जस्तो चर्को भएको छ जीवन।आमा !छ न त...


Dhadingpost

‘काली आइ लभ यु’ सार्वजनिक (भिडियो समेत)

धादिङ असोज ९ । कुशल लोकदोहोरी गायक तथा शर्जक रुपमा चिनिदै आउनु भएका जेबी ओली र लोकप्रिय गायिका मेलिना राईको सुमधुर स्वरमा ‘काली आइ लभ यु’ म्युजिक भिडियो सार्वजनिक भएको...


गोविन्द बुढाथोकी

आँखाभरी आँशु अनि मन भरी व्याथा

पार्कको एकान्तमा तिमीलाई सम्झिएर टोलाईरहँदा,हातमा उपहारसँगै फूलको गुच्छा लिएरमैले चुनेको पोशाक अनि मुस्कानको साथमामेरो प्रतिक्षाको टुङ्गो पुर्याउन, पहिलो भेट झैँतिमी आयौ, देख्दा नदेख्दै तिमी स्खलित भैथचक्क बसेको बेला म रोएको...


Dhadingpost

रुबीभ्यालीको कथा संसार भर पुर्याउँदै, मानछिरिङ

धादिङ भाद्र २८ । गणेश हिमाल पर्यटन विकास समितिको संस्थापन केन्द्रिय सदस्य, पत्रकारिता क्षेत्रमा कृयाशिल न्युयोर्क निवासी धादिङका मानछिरिङ तामाङ रुबीभ्यालीको कथालाई संसार भर पु्याउँदै हुनुहुन्छ । धादिङको रुबीभ्यालीको कथा...


Dhadingpost

1 8 9 10 11 12 38