
धादिङ असोज २८ । धादिङ नीलकण्ठ निवासी राधिका थापा र मनोज विश्वकर्माको सुमधुर आवाजमा ‘तिमीलाई आफ्नो ठाने’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली मौलिकता बोकेको दाबी गरिएको लोकदोहोरी ‘तिमीलाई आफ्नो ठाने’ नेपाली दर्शकले रुचाउने थापाले आशा व्यक्त गर्नु भएको छ ।
भिडियो