उजाड देखिन्छ सबैतिर भन न त्यता, हरियाली बन छ कि छैन ?आफ्नाहरु पनि आफ्नो हुदैनन् भन न तिम्रो निस्वार्थ मन छ कि छैन ?म त तिम्रो यादमा साह्रै तड्पिएको छु हो,कता ब्यस्त छौ तिमी, भन न मलाई भेट्ने मन छ कि छैन ?