धादिङ कार्तिक १६ । लोक साँङ्गितिक क्षेत्रमा उदायकी गायिक सम्झना भण्डारी र विरु लामाको सुमधुर आवाजमा मलेखु सार्वजनिक भएको छ ।
धादिङका भरत बाराकोटीको शब्द सिर्जना तथा बसन्त थापाको लय सिर्जनामा मलेखु सार्वजनिक भएको हो ।
यस गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गर्नु भएको हो भने सम्झना भण्डरी, विरु लामा, सिर्जना रेश्मी मगरको अभिनय रहेको छ ।