हाम्रो माया चर्किएको ऐना सरि नफुटोस

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक ३, २०७७

सन्दिप स्याम्चेन तामाङ
धादिङ कार्तिक ३ ।
नेपालको एक मात्र रमाणिय अनि सुन्दर र पर्यटकिय जिल्ला मध्य डोल्पा एक हो । कला, संस्कृती, डोल्पाको छुट्टै भेषभुषा र रहन साहन, रितिरिवाज, चार्डपर्व अर्को विशेषता हो ।

कला र संस्कृतिको खानी भनेर चिनेनी डोल्पामा जन्मु भएका स्रष्टा र सर्जक बरिस्ठ गायक, संगीतकार, गितकार बिमल डाङ्कीले बजारमा थुप्रै गितहरु ल्याउन ल्याउनु भएको छ ।


हाल अमेरिकामा बस्दै आउनु भएको उहाको सर्वोकृष्ट गितहरु, पानसमा बत्ती बालेको, तिमी गयो अर्कैको डोलिमा, असल साथी, तिमिबाट म टाढा हुदैछु जस्ता गितहरु बजारमा आई सकेका छन् ।
गत हप्ता आफ्नै पुरानो आधुनिक गित हाम्रो माया चर्किएको ऐना सरि नफुटोस भन्ने गित बजारमा ल्याएकाआएको छ ।

उक्त गित अहिले निकै र्चामा छ । तेस्रो नेपाल आइडलबाट दोस्रो हुन सफल प्रबिन बेडवाल, नेपाल आइडलबाट नै हिट भएकी गायिका रचना रिमलको सिमाधुर आवज रहेको गिमा संगीत र रचना बिमल आफ्नै रहेको छ ।

भिडियो