कविता: आमा

आमा तिमिले कति दु:ख पायौन कहिले पेटभरी खायौ । साहुको मेला गएर साझ खाने चामल जुट्दैनथ्योदिनभरिको कामले खान पुग्दैनथ्यो । दिनरात नभनी काम गरेर हामिलाइ पढायौजति दु:ख परेपनी हुर्कायौ बढायौ...


Dhadingpost

कविता: परदेशीको पीडा

धन नै सर्वेसर्वा होइन मेरी प्यारीजिउनको लागि संघर्ष गरेकै छु!बर्षौं दु:ख गरेर केही नजोडेपनिजेनतेन सबैको पेट मैले भरेकै छु । हुर्काइ बसेकी छौ ती प्यारा नानीहरुरमाएका छन् तिम्रो न्यानो काखमा...


Dhadingpost

कविताः कस्तो शहर मेरो…

यहाँगल्लि नियाल्दा आँखा थाक्छपाईला अघि बढ्दा शरीर भारी बन्छकोलाहलको आवाजले कंचट तताउँछफोहोरको दुर्घन्धले स्वासप्रस्वासमाअबरोध बनाउछमपाईत्वले बसि सक्नु छैनआफ्ना आफ्ना छैनन्पराई आफ्ना हुदैनन्मन छ , मनस्थिति छैनधन छ, व्यबहार छैनबुद्धि छ,...


Dhadingpost

कुरै कुरा…

सुनको चुरोटका कुरासुनको ब्रेक सुका कुरानक्कली सरणार्थीक कुराललिता निवासका कुराअपराध उन्मुक्तीका कुराकुरै कुरासरकारको उपलब्धीका कुरा कतै बाबू छोराका कुराकतै देवर भाउजूका कुराकतै मामा भन्जाका कुराकतै ज्वाइँ ससुराका कुराकतै काका भतिजका...


Dhadingpost

थाहा हुन्न

आजकाल सवारी चालकहरुलाईसवारीको गति थाहा हुन्न ।दैनिक चार पटक ओहोरदोहोर गर्नेचालकलाई सडकको अवस्था थाहा हुन्न ।पुल थाहा हुन्न बजार थाहा हुन्नसडक छेउमा मान्छे उभिएको थाहा हुन्नबाटो काटिरहेको पनि थाहा हुन्न...


Dhadingpost

धार्के चालिसेमा असोज २७ गते दशैं विशेष सांस्कृतिक उत्सव हुने

धादिङ । धादिङको धेनीबेसी नगरपालिका ६ धार्के चालिसेमा दशैं जिशेष सांस्कृतिक उत्सव हुने भएको छ। राष्ट्रिय लोक साँस्कृतिक संघको आयोजना तथा राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति, धादिङको सह-आयोजनामा बडा दशैं...


Dhadingpost

कविता: आत्मनिर्भर बनौं

खपत धेरै भएछ तर उत्पादन भएनभारतसित नझुकी कुनै उपाय रहेनविप्रेषण आयो आयत गर्दा सबै त्यो सकियोनिरोगी बन्न किसान बन्ने रहर रोकियो ।१। श्रमको मूल्य श्रमले तिर्ने जमाना गएछनगए विदेश जिन्दगी...


Dhadingpost

कविता : बा-आमा

पलेँटीनै कस छोरापर्म तिरी ल्याछुपटुकीमै जम्मा गरिखर्च पानी भ्याछु आफ्नो रगत बगे यहाँतिर्खा मेट्छन् अरुपर्खाल बनि बाआमालेज्यानै दिन्छन् बरु काँध हालि उचाइ दिनेबाआमाको रहरईन्द्रेणीकै रङ भरिमुहार फेर्ने कलर पिर पोख्न...


Dhadingpost

म “म” बन्न चाहन्छु

कविता- म "म" बन्न चाहन्छु रातको अन्धकारमा एक्लै टोलाउँछु,तिम्रो एकोहोरो यादले मनमा बाढी आउँछ,अनि मुटु टुक्रा टुक्रा हुन्छ फेरी ढुङ्गा बन्छ ।तिमी कुनै बेला मेरो संसार थियौ, मेरो सबथोक, मेरो...


Dhadingpost

प्रथम भएको राजेन्द्र दाहालको कविता

म र मेरो देशको सफर काँधमा सपनाको सुवासनार, पैतालामा कफनको साईत बोकेरलम्किरहेछ मेरो देश……….।ऊ बेलादेखिमेरो सफरमाभुर्भराईरहेछ आगोचलिरहेछ बतासर,वरपर गरिरहेछन् बादलहरुकतै अल्मलिएलाकी भनेरआकाशभरी उदाएका छन् जूनर,मुस्कुराएको छ चन्द्रमाम परदेशिएपछिखेलीरहेकी छोरीलाईबगिरहेको खोलालेटक्क...


Dhadingpost

बेनीघाट रोराङको कविता वाचनमा प्रथम भए राजेन्द्र दाहाल

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको गाउँपालिका स्तरीय खुल्ला शिक्षक कविता वाचन प्रतियोगितामा चन्द्रोदय मावि विशालटारका शिक्षक राजेन्द्र दाहाल प्रथम भएका छन् ।...


Dhadingpost

अक्षरयात्राको द्विशतक श्रृंखला शताब्दी घरमा

“ जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा” मूलमन्त्र बनाई गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ साल असार १८ गतेदेखि निरन्तर रुपमा संचालित भैरहेको यात्रा साहित्यसंग सम्बन्धित कार्यक्रम “अक्षरयात्रा”को द्विशतक श्रृंखला...


Dhadingpost

असारे गीत एक जीवन्त साहित्य

नेपाली लोकगीत लोकसाहित्यको निकै पुरानो र लोकप्रिय विधा हो । साँच्चै भनुँ भने यो लोकजीवनको हरेक क्षणमा उपस्थित भइरहेको हुन्छ । जन्मनासाथै शिशुलाई झोलुङ्गोमा झुलाउँदादेखि नै मान्छेको साइनो लोकगीतसँग सुरु...


Dhadingpost

बुद्धिमान वाईवाको “जसलाई बढी माया गर्थेँ”.. भिडियो सार्वजनिक

धादिङ । धादिङका बुद्धिमान वाईवा केहि वर्ष अघि देखि न्युयोर्कमा छन् । नेपालमा रहँदा पनि कला संस्कृति र मनोरञ्जनलाई प्रथामिकतामा राख्ने उनले पछिल्लो समय "जसलाई बढी माया गर्थेँ" गीतको म्युजिक...


Dhadingpost

बद्री पंगेनीको ‘पैसा सापटी’ सार्वजनिक

काठमाडौं । बद्री पंगेनीको नयाँ गीत ‘पैसा सापटी’ सार्वजनिक भएको छ। १७ मिनेट लामो म्युजिक भिडिओको शुरुमा पैसा सापटी लिनुभन्दा अघि र लिएपछि मान्छेको वास्तविक चरित्र कस्तो हुन्छ भनेर राम्रोसँग...


Dhadingpost

शिर्षक विनाकाे कविता

अलैँचीका दाना जस्तै,पिसिएर पनि,सुगन्ध म तिम्रो बन्ने नै छु ।क्षितिजबाट जति अकाशिय पनिनजर केवल तिमीलाई नै दिने छु ।देश छोडी परदेशिय पनि,भाका तिम्रो गाहि नै रहने छु । बिछोडमा तस्विर...


Dhadingpost

धुवाँकोट मानेभञ्ज्याङमा माघ ८ गते ल्होछार विशेष सांस्कृतिक कार्यक्रम हुने, यी कलाकार आउँदै

धादिङ । धादिङको नीलकण्ठ १४ धुवाँकोट माने भञ्ज्याङ स्थित जनआवाज खेल मैदानमा भोली (माघ ८ गते) मञ्जुश्री सम्वत् २८५९ औँ ह्योइ तावर ल्हो बिरालो वर्ग सोनाम ल्होछार तथा बृहत सांस्कृतिक...


Dhadingpost

x