नेपालमा कोरोना संक्रमित संख्या २ लाख ४७ हजार ५९३ जना पुग्यो

काठमाडौं मंसिर २७ । आज मुलुकभर ८ सय ९९ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ४७ हजार ५ सय ९३ जना पुगेको...


Dhadingpost

धादिङमा आज २ जनालाई कोरोना पोजेटिभ

धादिङ मंसिर २७ । धादिङको नीलकण्ठ नगरपालिका वड नम्बर ७ का ६७ वषिृय पुरुष र ३७ वर्षिय महिला गरी दुई जनालाई कोरोना पोजेटिभ भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ...


Dhadingpost

विप्लव नेता अनिलको मानव अधिकार आयोगमा १३ बुँदे उजुरी

श्रीमान् अध्यक्षज्यू,राष्ट्रिय मानवअधिकार आयोगपुलचोक, ललितपुर । विषय: आवश्यक कारबाही गरिपाऊँ महोदय, उपर्युक्त सन्दर्भमा म २०७७ वैशाख २३ गते घरमा दुर्घटनामा परी मेरुदण्डको हाड र बाँया गोडामा चोट लागेको कारण कलेज...


Dhadingpost

हिमाल घले र अमृता नेपालीको स्वरमा ‘गामबेसी’ सार्वजनिक

धादिङ मंसिर २७ । चर्चित लोक गायक धादिङका हिमाल घले र बाग्लुङ निवासी अमृता नेपालीको स्वरमा ‘गामबेसी...’ बजारमा आएको छ । रशेम बि. जि. शब्द रहेको यस गितमा हिमाल घलेले...


Dhadingpost

धादिङको दुई सहित बाग्मतीका २८ स्थानीय तहले भुमिहिनलाई लालपुर्जा वितरण हुने

धादिङ मंसिर २७ । धादिङको ज्वालामुखी र त्रिपुरासुन्दरी गाउँपालिका सहित बाग्मतीका २८ स्थानीय तहले भुमिहिनलाई लालपुर्जा वितरण गर्ने भएका छन् । भूमि सम्बन्धि समस्या समाधान आयोगले लालपुर्जा वितरणका लागि धादिङको...


Dhadingpost

शंखादेविको कक्षा कोठामा प्रयोगात्मक शिक्षण विधि

धादिङ मंसिर २७ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित मझिमटारमा रहेको शंखादेवि माध्यामिक विद्यालयका विद्यार्थीहरुले शुक्रबार आफुले हातले बनाएका चित्रहरु लिएर स्कुल आए । विद्यार्थीहरुले हातले बनाएको चित्रहरु शिक्षकहरुले मुल्याङ्कन...


Dhadingpost

हिजोका एक से एक नेताहरु प्रतिक्रान्तिकारी हुन पुगे !

निजी स्वामित्वकोअन्त्य गर्ने भनेरसर्बहाराकरणको नाममानिजी सम्पत्तिको पार्टीकरणयाआम राष्ट्रिय सम्पत्तिकोराष्ट्रियकरण गर्नु या गर्न खोज्नु गलत थियो !खासमासमुदायमा आधारितउत्पादन प्रणाली निर्माण गर्नुपर्ने थियो !नेपालको कम्युनिस्ट आन्दोलनरनेपालका प्राय सबैकम्युनिस्ट नेताहरुयहि दृष्टिकोण बनाउन नसकेर...


Dhadingpost

पत्रकारिता देश र जनताप्रति उत्तरदायी हुनुपर्छ -मुख्यमन्त्री पौडेल

धादिङ मंसिर २७ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १६ औँ साधारणसभा उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता देश र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनु भएको छ । शुक्रबार...


Dhadingpost

आदर्श बहुमुखी क्याम्पस गजुरीको अध्यक्षमा पुन: राजेन्द्र प्र. पाण्डे चयन

धादिङ मंसिर २७ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पस गजुरीको संचालक समितिको अध्यक्षमा चौंथो कार्यकालाका लागि पुन: प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डे चयन हुनुभएको छ ।...


Dhadingpost

धादिङमा आज ७ जना कोरोना संक्रमित थपिए

धादिङ मंसिर २६ । धादिङ जिल्लामा आज (शुक्रबार) ७ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जानकारी गराएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज थपिने संक्रमितहरुमा ज्वालामुखी गाउँपालिकामा...


Dhadingpost

गैंडाको खाग सहित ५ जना पक्राउ

धादिङ मंसिर २६ । प्रहरीले संरक्षित वन्य जन्तु गैंडाको खाग सहित ५ जनालाई पक्राउ गरेको छ ।प्रहरीले उनीहरुलाई बिहिबार स्वयम्भु किमडोलबाट पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई राष्ट्रिय...


Dhadingpost

जाने हाेइन त, मनै लोभ्याउने रुबीभ्याली (तस्वीरहरू)

धादिङ । धादिङको रुबीभ्याली पर्यटकका लागि नयाँ गन्तव्य मानिन्छ । कोभिड–१९ को महामारीका कारण पर्यटन व्यवसाय लामो समयदेखि ठप्प छ । ठप्प बनेको पर्यटनलाई पुनः नयाँ गति दिन २२ मंसिरदेखि...


Dhadingpost

फुटबलका मुख्य प्रशिक्षक योहानद्वारा राजीनामा

काठमाडौं मंसिर २६ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले पदबाट राजीनामा दिनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले...


Dhadingpost

दाहाल–नेपाल समुहले समीकरण तलसम्मै पुर्याउने

काठमाडौं मंसिर २६ । सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समीकरणलाई तल्लो तहसम्मै लैजाने तयारी गरेका छन्। अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग...


Dhadingpost

धादिङका ध्रुव सिंखडा आन्तरिक पर्यटन पुनरुत्थान समिति बागमती प्रदेशको संयोजकमा नियुक्त

धादिङ मंसिर २५ । धादिङ जिल्ला गंगाजमुना गाउँपालिका गुम्दी निवासी पर्यटन व्यवसायी ध्रुव सिंखडालाई प्रदेश सरकारको सिफारिसमा पर्यटन बोर्डले बागमती प्रदेशको "आन्तरिक पर्यटन पुनरुत्थान समिति" संयोजकमा नियुक्त गरेको छ ।...


Dhadingpost

सातामा दुई दिन बिदा दिन, अध्ययन समितिको सिफारिस

काठमाडौं मंसिर २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा बनेको अध्ययन समितिले हप्तामा दुई दिन बिदा दिन सक्ने प्रतिवेदन सरकारलाई बुझाएको छ । गत असोज ८ गते बसेको...


Dhadingpost

धादिङबेसीमा राप्रपाको प्रदर्शन (फोटो फिचर)

धादिङ मंसिर २५ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था सहितको प्रजातन्त्र, हिन्दू राष्ट्र एवम् सुदृढ स्थानिय स्वायत्त शासनको माग गर्दै प्रदर्शन गरेको छ । धादिङबेसीमा पुछारबजारबाट निस्केको...


Dhadingpost