धादिङका खेल मैदान, खेलकूद सदस्य सचिवद्वारा निरिक्षण

धादिङ असार १४ । बागमती प्रदेशका खेलकूद परिषद सदस्य सचिवले धादिङमा प्रदेश सरकारको सहयोगमा निर्माण भएका खेल मैदान र कभर्डहल निरिक्षण गरेका छन् । सदस्य सचिव सुर्यलाल भण्डारीले गजुरी गाउँपालिकाको...


Dhadingpost

युरोकपः हार सँगै बाहिरियो पोर्चुगल

एजेन्सी असार १४ । युरोपेली च्याम्पियनसिप २०२० को प्रि-क्वाटरफाइनलमा बेल्जियम सँग पराजित भए सँगै रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो हाफमा थोर्गन हाजार्डले पोर्चुथल विरुद्ध गरेको गोलको...


Dhadingpost

युरोकपः आज बेल्जियम र पोर्चुगल भिड्दै

एजेन्सी असार १३ । युरोकप अन्तरगतको प्रि–क्वाटरफाइनल अर्थात नकआउट चरणको खेल सुरुभए सँगै आज राति १२ः४५ बजे बेल्जियम र पोर्चुगल भिड्ने भएका छन् । युरोपको विभिन्न शहरमा जारी १६ औं...


दिपेश कडेल

युरो कपको अन्तिम १६ मा कु्न-कुन टिम भिड्दै

एजेन्सी असार १० । युरोपेली च्याम्पियनसिप अन्तर्गत जारी समूह चरणको खेल सकिए सँगै अन्तिम १६ टिमको टुङ्गो लागेको छ । यी हुन् अन्तिम १६ को नकाउट चरणमा पुगेका १६ टिम...


Dhadingpost

अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

एजेन्सी असार ८ । दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकामा अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ ।आज विहान भएको खेलमा पाराग्वेलाई १-० को गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना समूह ए...


दिपेश कडेल

जर्मनीको पोर्चुगल विरुद्ध सानदार जित

काठमाडौं असार ६ । जारी युरो कप अन्तरगत समूह डीको दोस्रो खेलमा जर्मनीले पोर्चुगलमाथि फराकिलो जित दर्ता गरेको छ । जर्मनीले ४-२ गोलको फराकिलो गोल अन्तरले जित दर्ता गराएको हो...


दिपेश कडेल

फुटबल संघ धादिङको शोक वक्तव्य, धादिङले उदयमान खेलाडी गुमायो

धादिङ जेष्ठ २९ । जिल्ला फुटबल संघ धादिङले शोक वक्तव्य जारी गर्दै धादिङले उदयमान खेलाडी गुमाउँदा संघ स्तब्ध भएको जनाएको छ । बुधबार बिहान आँखुखोलामा पौडी खेल्न गएका धादिङबेसीका २६...


Dhadingpost

नेपालले आज अष्ट्रेलियासँग खेल्ने

काठमाडौं जेष्ठ २८ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई पराजित...


Dhadingpost

आँखुखोलामा डुब्दा धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठ वेपत्ता

धादिङ जेष्ठ २६ । धादिङका फुटबल खेलाडी नीलकण्ठ नगरपालिका ३ का २६ वर्षिय सुमन श्रेष्ठ टारीबेसी स्थित आँखु खोलामा डुबेर वेपत्ता भएका छन् । आज बिहान ८ बजे साथीहरु सँग...


Dhadingpost

जोर्डन सँग नेपाल पराजित

काठमाडौं जेष्ठ २५ । विश्वकप तथा एसियन कप छनोटको सातौं खेलमा जोर्डनले नेपाललाई पराजित गरेको छ । जोर्डन नेपाल विरुद्ध ३-० को जित दर्ता गर्दै समूहको दोस्रो स्थानमा उक्लियो ।...


Dhadingpost

नेपाल र जोर्डन बीच खेल आज बेलुका हुने

धादिङ जेष्ठ २४ । विश्व कप छनोट खेल अन्तरगत आज नेपालले जोर्डनको सामना गर्दैछ । छनोटका अन्तिम ३ खेलका लागि कुवेत पुगेको नेपालले चाइनिज ताइपेलाई २–० ले हराई सकेको छ...


दिपेश कडेल

नेपालको ताइपेइ विरुद्ध सहज जित

काठमाडौं जेष्ठ २१ । कुवेतमा बिहिबार साँझ भएको फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि सहज जित दर्ता गरेको छ...


दिपेश कडेल

विश्वकप छनोटः नेपाल र ताईपे आज बेलुका ९:४५ बजे खेल्दै

एजन्सी जेष्ठ २० । विश्वकप छनोट चरणको खेल अन्तरगत आज नेपाल र ताईपे बी राति ९स्४५ बजे कुवेतको राजधानी कुवेत सिटीमा खेल हुँदैछ । सन् २०२२ फिफा विश्वकप र सन्...


दिपेश कडेल

नेपाल, इराकसँग पराजित

काठमाडौं जेष्ठ १६ । इराकको बसरामा शनिबार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल इराकसँग पराजित भएको छ ।इराकसँग ६-२ गोलको नतिजामा नेपाल पराजित भएको हो । इराकको दोस्रो ठूलो शहर बसरास्थित...


Dhadingpost

नेपाल र इराक बीचको मैत्रीपूर्ण खेल आज हुँदै

काठमाडौं जेष्ठ १५ । आज नेपाल र इराक बीचको मैत्रीपूर्ण फुलबल खेल नेपाली समय अनुसार रातको १०स्१५ बजे हुँदै छ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट...


दिपेश कडेल

नेपाल सुपर लिगको फाईनल आज

धादिङ जेष्ठ १ । नेपालमा पहिलो पटक जारी फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) को फाइनल खेल आज काठमाडौं स्थित दशरथ रंगशालामा हुनेछ । धनगढी फुटबल क्लब र काठमाडौं...


Dhadingpost

काठमाडौं रेजर्सलाई अझै फाईनल पुग्ने अवसर, आज ललितपुर सँग खेल्दै

धादिङ बैशाख ३० । नेपाल सुपर लिग ९एनएसएल० को फाइनल पुग्न प्लेअफमा धनगढी सँग पराजित काठमाडौं रेजर्सलाई फाईनल पुग्ने अवसर अझै अवसर छ । फाईनल पुग्न फेरि आज काठमाडौं रेजर्स...


Dhadingpost