कोपा अमेरिकाः ब्राजिल र पेरु सेमिफाईनल प्रवेस

Avatar photo
Dhadingpost
शनिबार, असार १९, २०७८

एजेन्सी असार १९ । शनिबार बिहान सम्पन्न भएको दुई खेलमा विजयी हुँदै ब्राजिल र पेरु सेमिफाईल प्रवेस गरेका छन् ।

ब्राजिलले फेमिफाईनल पुग्न चिलिलाई पराजित गरेको थियो भने पेरुले पाराग्वेलाई पराजित गरेको थियो ।

ब्राजिलले आफ्नो जितको लागि चिलिलाई १-० को गोल अन्तरले हराएको थियो भने पेरुले निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा ४–३ ले विजयी भएको थियो ।

अब ब्राजिल सेमिफाईनल खेल पेरु सँग खेल्ने छ ।