युरोकपः इटाली र स्पेन सेमिफाईनल प्रवेस

Avatar photo
Dhadingpost
शनिबार, असार १९, २०७८

एजेन्सी असार १९ । यूरोपेली च्याम्पियनसिप २०२० को क्वाटर फाईनलमा बेल्जियमलाई हराईदै इटाली र स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफार्यनल प्रबेस गरेका छन् ।

गए राती सम्पन्न यी दुई खेलहरुमा इटालीले २-१ को अग्रता जोगाउँदै सेमीफार्ईनल प्रवेस गरेको हो भने टाइब्रेकरमा स्पेनले स्विट्जरल्यान्डलाई ३-१ ले पराजित सेमिफाइनलमा प्रवेश गरेको हो ।

अब सेमिफाईलनमा इटाली र स्पेन बीच प्रतिस्पर्धा हुने छ ।