युरो कपको अन्तिम १६ मा कु्न-कुन टिम भिड्दै

Avatar photo
Dhadingpost
बिहिबार, असार १०, २०७८

एजेन्सी असार १० । युरोपेली च्याम्पियनसिप अन्तर्गत जारी समूह चरणको खेल सकिए सँगै अन्तिम १६ टिमको टुङ्गो लागेको छ ।

यी हुन् अन्तिम १६ को नकाउट चरणमा पुगेका १६ टिम

समुह ए : इटाली, वेल्स र स्विट्जरल्यान्ड (टर्की बाहिरियो)
समूह बी : बेल्जियम र डेनमार्क (फिनल्यान्ड र रसिया बाहिरिए)
समूह सी : नेदरल्यान्ड्स, अष्ट्रिया र युक्रेन (नर्थ म्यासेडोनिया बाहिरियो)
समूह डी : इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक (स्कटल्यान्ड बाहिरियो)
समूह ई : स्वीडेन र स्पेन (स्लोभाकिया र पोल्यान्ड बाहिरीए)
समुह एफ : फ्रान्स, जर्मनी र पोर्चुगल (हंगेरी बाहिरियो)

अन्तिम १६ को खेल तालिका :

शनिबार २६ जुन
३७. वेल्स विरुद्ध डेनमार्क (राति ९:४५ बजे/आम्स्टरडम)
३८. इटाली विरुद्ध अष्ट्रिया (राति १२:४५ बजे/लन्डन)

आइतबार २७ जुन
३९. नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक (राति ९:४५ बजे/बुडापेस्ट)
४०. बेल्जियम विरुद्ध पोर्चुगल (राति १२:४५ बजे/सेभिया)

सोमबार २८ जुन
४१. क्रोएसिया विरुद्ध स्पेन (राति ९:४५ बजे/कोपेनहेगन)
४२. फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड (राति १२:४५ बजे/बुकारेस्ट)

मंगलबार २९ जुन
४३. इंग्ल्यान्ड विरुद्ध जर्मनी (राति ९:४५ बजे/लन्डन)
४४. स्वीडेन विरुद्ध युक्रेन (राति १२:४५ बजे/ग्लास्गो)

क्वाटरफाइनल

शुक्रबार २ जुलाई
४५. खेल नम्वर ४१ को विजेता र खेल नम्वर ४२ को विजेता (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग)
४६. खेल नम्वर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता (राति १२:४५ बजे/म्युनिख)

शनिबार ३ जुलाई
४७. खेल नम्वर ४३ को विजेता र खेल नम्वर ४४ को विजेता (राति ९:४५ बजे/बाकु)
४८. खेल नम्वर ४० को विजेता र खेल नम्वर ३८ को विजेता (राति १२:४५ बजे/रोम)

सेमिफाइनल

मंगलबार ६ जुलाई
४९. खेल नम्वर ४६ को विजेता र खेल नम्वर ४५ को विजेता (राति १२:४५ बजे लन्डन)
५०. खेल नम्वर ४८ को विजेता र खेल नम्वर ४७ को विजेता (राति १२:४५ बजे लन्डन)

फाइनल
आइतबार ११ जुलाई
खेल नम्वर ४९ र खेल नम्वर ५० को विजेता (राति १२:४५ बजे/लन्डन)