धादिङका २२ वर्षिय सुरजको फेवातालमा डुबेर मृत्यु

धादिङ असोज २७ । धादिङको त्रीपुरासुन्दरी गाउँपालिका वडा नं १ घर भएका २२ वर्षिय सुरज नगरकोटीको फेवातालमा डुबेर मृत्यु छ । विगत ५ वर्षदेखि पोखरा रंगशालामा काम गर्दै धादिङ त्रीपुरासुन्दरीका...


Dhadingpost

मदन भण्डारी स्पाेर्टस एकेडेमी धादिङद्वारा विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान

धादिङ असाेज २१ । धादिङको त्रीपुरासुन्दरी गाउँ पालिकामा स्थित कन्चनादेवि सामुदायिक इङ्ग्लिस त्रीपुरासुन्दरी ४ कार्की गाउँ स्कुललाई मदन भन्डारी स्पोर्ट एकेडेमी धादिङले स्वास्थ्य सामाग्री प्रदान गरेकाे छ । एकेडेमीका कोषाध्यक्ष...


Dhadingpost

गोलाङ काफलगैरीमा पहिरो पिडितलाई सहयोग

धादिङ असोज १९ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६, आगिन्चोकको गोलाङ काफलगैरीमा पहिरो पिडितलाई सहयोग प्राप्त भएको छ । गत भाद्र ६ गते रातको करिव ३ बजे खसेको पहिरोले...


Dhadingpost

कविता

आमा जूनी आमाको घर गए देखि आमा !तिमि हुँदा स्वर्ग तुल्य जीवन,नहुँदा, प्रचण्ड गर्मीमा,पिच सडकमा लामो यात्रामानिस्कदा कसैले माथिबाटटन्टलापुर धूपमा छाता हटाइदिए जस्तो चर्को भएको छ जीवन।आमा !छ न त...


Dhadingpost

त्रिपुरासुन्दरीमा शिवालय बाल क्लव गठन

धादिङ असोज ११ । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ मा शिवालय बाल क्लव गठन गरिएको छ । शिशिर थापा (राम) को अध्यक्षतामा शनिबार गठन गएिको उक्त बाल क्लवका...


Dhadingpost

धादिङका कोरोना पोजेटिभ ४१२ जना पुग्यो, आज थपिए ५ जना

धादिङ असोज १० । कोरोना भाईरस पोजेटिभ देखिएको संख्या धादिङमा ४१२ जना पुगेको छ, जसमा ५ जनालाई आज (शनिबार) कोरोना भाईरस संक्रमित भएको पुष्टि भएको हो । आज पुष्टि भएका...


Dhadingpost

अरिंगाल पोल्दा लडेर घाईते भएका धादिङका गुरुङलाई आर्थिक सहयोग

धादिङ असोज १० । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ४ स्थित कार्कीगाउँ भन्दा तलको जंगलमा भदौ ३० गते अरिंगाल पोल्दै गर्दा रुखको हाँगा भाँचिएर लड्दा दुई मध्य टेकबहादुर मगर मृत्यु भयो भने...


Dhadingpost

धादिङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

धादिङ असोज ९ । धादिङ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ जना पुगेको छ । बिहिबार त्रिपुरासुन्दरी गाउँपालिका स्थित एक ३२ वर्षिय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि छ...


Dhadingpost

त्रिपुरासुन्दरीमा पढाई सुरु, जोर बिजोर लागू

धादिङ असोज ७ । सरकारले अनलाइन शिक्षालाई मान्यता दिए पनि धादिङका ग्रामिण क्षेत्रमा प्रभावकारिता नदेखिए पछि विद्यालयमै विद्यार्थीहरुलाई बोलाएर पठन-पाठन सुरु गरिएको छ । त्रिपुरासुन्दरी गाउँपालिका भित्र रहेका विद्यालयहरुका प्रधानाध्यापकहरुको...


Dhadingpost

धादिङमा मालपोतले बार अनुसार पालिकाको काम गर्ने (कुन बार कुन पालिकाको)

धादिङ असोज १ । सबै भन्दा बढी दैनिक भिडभाड हुने सरकारी कार्यालय मध्य मलपोत कार्यालय पहिलो हो । कोरोना भाईरस (कोभिड १९) को रोकथाम र उपचारका लागि राज्यले गरेको लकडाउनका...


Dhadingpost

धादिङका १२ स्थानीय तहले पाए ५ वेडको अस्पताल बनाउन १०/१० लाख

धादिङ भाद्र ३१ । धादिङको नीलकण्ठ नगरपालिका बाहेकका १२ वटा स्थानीय तहले ५ बेडको अस्पताल बनाउन १०/१० लाख पाएका छन् । अस्पताल नभएका स्थानीय तहलाई तत्काल ५ वेडको अस्पताल बनाउन...


Dhadingpost

धादिङमा अरिंगाल पोल्न रुख चढ्दा, लडेर एक जनाको मृत्यु

धादिङ भाद्र ३१ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ४ मा अरिंगाल पोल्न लाग्दा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालयका...


Dhadingpost

धादिङबेसी-टारीबेसी सडक मर्मत पछि मात्र हस्तान्तरण स्वीकार्य

धादिङ भाद्र २५ । धादिङबेसी टारीबेसी सडक वर्षादको समयमा भत्किएको ठाउँहरुमा ठेकेदार कम्पनीले मर्मत गरेपछि मात्रै हस्तान्तरण स्वीकार्यहुने बताईएको छ । धादिङबेसी-टारीबेसी सडक मर्मत कस्ले गर्छ ? २२ ठाउँमा भासियो,...


Dhadingpost

धादिङमा कोभिड-१९ संक्रमित २५ जना आईसोलेशनमा

धादिङ भाद्र २२ । धादिङ जिल्ला कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेको जिल्लामा पर्छ । अहिले सम्म २६८ जना संक्रमित फेला परेको धादिङमा २ जनाको कोभिड-१९ को कारणले मृत्यु समेत...


Dhadingpost

त्रिपुरासुन्दरी २ मा समुदाय स्तरमा कोरोना फैलिएपछि शिल

धादिङ भाद्र २१ । त्रिपुरासुन्दरी गाउँपालिकाले वडा नम्बर २ मा कोरोना भाईरस समुदाय स्तरमा तिब्र गतिमा फैलिएको भन्दै शिल गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ईटनीले सूचना जारी...


Dhadingpost

धादिङमा कोरोना संक्रमितको संख्या २४५ पुग्यो, आज १३ जना थपिए

धादिङ भाद्र १९ । धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या २४५ जना पुगेको छ जसमा १३ जना आज थपिएका हुन् । आज (शुक्रबार) थपिन संक्रमितमा त्रिपुरासुन्दरी गाउँपालिकामा ९ जना, धुनीबेसी नगरपालिकामा...


Dhadingpost

सल्यानटारमा चार युवाले संचालनमा ल्याए कृषि फार्म

धादिङ भाद्र १९ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा ४ जना युवा मिलेर कृषि तथा पशुपन्छी फार्म संचालनमा लाएका छन् । जनही २५ लाख गरी १ करोड बैंकमा...


शुसिला रिजाल