रुवीभ्यालीको चालीसगाउँ पुग्यो भिटोफ टिम, यस्तो छ आजको कार्यक्रम

धादिङ । बुधबार बिहान काठमाडौंबाट हिडेको गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको टोली रुवीभ्यालीको चालीसगाउँ पुगेको छ । राती पुगेको उक्त भ्रमण टोलीलाई राती स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।...


Dhadingpost

त्रिपुरासुन्दरीको रनिङ शिल्ड तथा अध्यक्षकप आकर्षक ढंगले उद्घाटन

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आकर्षक कार्यक्रम गरि राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्षकप प्रतियोगिता उद्घाटन गरेको छ । प्रतियोगिताको संयोजन गर्ने जिम्मा पाएको रानीपौवा माविले उद्घाटन समारोहमा आकर्षक मानव साङ्लो...


सन्जु श्रेष्ठ

मण्डली माविले १४ स्वर्ण सहित जित्यो गंगाजमुनाको राष्ट्रपति रनिङ शिल्ड

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड १४ स्वर्ण पदक ल्याउँदै मण्डली माध्यामिक विद्यालयले जितेको छ । ५ स्वर्ण र ८ रजत सहित बद्री बिशाल माध्यामिक विद्यालय दोस्रो...


Dhadingpost

बेनीघाट रोराङमा वडा सचिवलाई भीपीएन जडान गर्न सिकाईयो

धादिङ । बेनीघाट रोराङले वडा सचिवहरुलाई भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) जडान गर्न र एसको महत्वबारे सिकाएको छ । गाउँपालिकाको आयोजनामा आयोजित एक दिने अनुशिक्षण कार्यक्रममा भीपीएन जडान गर्न र यसको...


Dhadingpost

रुवीभ्यालीको चालीसगाउँ भ्रमणका लागि हिड्यो भिटोफ टिम

धादिङ । नेपाल पर्यटन बोर्डको समन्वय तथा धादिङको रुवीभ्याली गाउँपालिकाको सहकार्यमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको टोली रुवीभ्यालीको चालीसगाउँ भ्रमणका लागि काठमाडौबाट हिडेको छ । भिटोफले सरकारलाई गरेको सिफारिसका...


Dhadingpost

नेत्रावती डबजोङले माघ २४ गते राष्ट्रपति रनिङ शिल्ड गर्ने

धादिङ । माध्यामिक विद्यालयमा अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थीले भाग लिन पाउने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नेत्रावती डबजोङ गाउँपालिकाले माघ २४ गते गर्ने भएको छ । भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो,...


Dhadingpost

गजुरीले माघ २७ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने

धादिङ । गजुरी गाउँपालिकाले यहि माघ २७ गते देखि २९ गते सम्म माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएको छ । यस प्रतियोगितामा कक्षा १२ सम्मका १८ वर्ष...


Dhadingpost

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा प्लस टु देखी क्याम्पस सम्म निःशुल्क

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका भित्रका ११ वटा मावि र २ वटा क्याम्पसमा अध्ययनरत ६ सय ७५ जनाले नि:शुल्क शिक्षा लिइरहेको त्रिपुरासुन्दरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा शिक्षा युवा तथा खेलकुद...


Dhadingpost

सिद्धलेक र त्रिपुरासुन्दरीमा भोली देखि राष्ट्रपति रनिङ शिल्ड हुँदै

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले माघ मसान्त भित्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरि खेलाडी छनोट गर्न पत्रचार गरे सँगै नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिकाले प्रतियोगिता सम्पन्न गरि...


Dhadingpost

ब्रुसवाङका शिव चेपाङको घर आगलागीबाट पूर्णक्षेती

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका २ अन्तरगत पर्ने ब्रुसवाङका शिवबहादुर चेपाङको घर आगलागीबाट पूर्णक्षेती भएको छ । घरमा कोही नभएको बेला आईतबार बिहान ४ वर्षिय छोरा थिए उसले आगो...


Dhadingpost

धादिङ समाज जापानको अध्यक्षमा गंगाजमुनाका श्यामहरि तिम्सिना चयन

धादिङ । धादिङ समाज जापानको पाँचौं अधिबेसनबाट अध्यक्ष पदमा १० वर्ष देखि जापानमा रहेका धादिङ गंगाजमुना गाउँपालिका ५ का श्यामहरि तिमल्सिना चयन भएका छन् । यस अघि समाजको उपाध्यक्ष समेत...


Dhadingpost

एड्भान्स एकेडेमीमा विज्ञान तथा प्रविधि जन्य सामग्री प्रदर्शन (फोटो फिचर)

धादिङबेँसीस्थित एड्भान्स एकेडेमीले सोमबार सहिद दिवसको अवसरमा नृत्य प्रतियोगिता र विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ । विद्यालयले हरेक वर्ष आयोजना गर्ने पूर्व प्राथमिक तहको विद्यार्थीहरूको सामूहिक नृत्य प्रतियोगिता सोमबार आयोजना...


Lawong Bijay

धर्मशाला निमार्ण गर्न परेवाटारमा आयोजित भागवतमा १ करोड ५६ लाख संकलन

धादिङ । विश्व भागवत धाम कोष नेपालको आयोजनामा धादिङको सिद्धलेक गाउँपालिका स्थित परेवाटारमा चन्डेश्वोर महादेव मन्दिर, चन्डिका देवि तथा बिशाल धर्मशाला निर्माणार्थ आयोजित श्रीमद्भागवत सप्ताह धन धान्यन्चाल ज्ञान महायज्ञबाट १...


Dhadingpost

नीलकण्ठको राष्ट्रपति रनिङ शिल्डमा यी दिदी र बहिनीको चर्चा

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १७ स्वर्ण सहित नीलकण्ठ माध्यामिक विद्यालयले जित्यो । नीलकण्ठ माविको जितका लागि सलिना श्रेष्ठ ३, मेलिना श्रेष्ठ २, परशुराम तामाङले...


Dhadingpost

धादिङका विष्णुलाललाई ब्याडमिण्टनमा अर्को सफलता

धादिङ । भारतको सिक्किम राज्य स्थित सिङ्गटम व्याडमिन्टन क्लवले आयोजना गरेको खुल्लाब्याड मिण्टन प्रतियोगितामा धादिङका विष्णुलाल श्रेष्ठको जोडी प्रथम भएको छ । पौष १३ देखि १६ सम्म पोखरा रंगशालाको कभर्डहलमा...


Dhadingpost

नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्डमा विजेता खेलाडीको सम्पूर्ण सूची

धादिङ । नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस पालिका भित्र रहेका २७ सरकारी र ५ निजी गरी ३२ माध्यामिक विद्यालय मध्य २१ वटा माविहरुले मात्रै भाग लिएका थिए ।...


Dhadingpost

नीलकण्ठ मावि १७ स्वर्ण सहित प्रथम

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १७ स्वर्ण सहित नीलकण्ठ माविले जितेको छ । शुक्रबारबाट सुरुभएको यस प्रतियोगितामा ७ स्वर्ण सहित बालमन्दिर दोस्रो, चन्डेश्वरी र एड्भान्स...


Dhadingpost