महादेवबेसी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान

धादिङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य विभागले धादिङ थाक्रे गाउँपालिका स्थित महादेवबेसी स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरणका सामाग्रीहरु प्रदान गरेको छ । विभागले महादेवबेसी स्वास्थ्य चौकीलाई ECG मेशिन, डिजिटल ब्लड...


Dhadingpost

धादिङकी सुप्रिमा मलेशियालाई हराउदै बनिन् च्याम्पियन

धादिङ । मलेसियामा भदौ २ गदे देखि ५ गते सम्म संचालन भएको सरवाक चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगीतामा नेपालको प्रतिनीधित्व धादिङकी सुप्रिमा बजगाईले आयोजक देश मलेशियालाई हराउँदै ४२ केजी समुहमा...


Dhadingpost

धादिङको धुनीबेसीलाई ख वर्गको एम्बुलेन्स हस्तान्तरण

धादिङ । धादिङ समाज जापान, गैरआवाशीय नेपाली संघ जापान र सिन्ज्ञोसिन रोटरी क्लब अफ टोकियोले आज एक औपचारिक कार्यक्रम गरि (ख) वर्गको एम्बुलेन्स धुनीबेसी नगरपालिकालाई हस्तान्तरण गरेका छन् । धादिङबाट...


Dhadingpost

धादिङ गल्छीका दुई जना, अवैध लागूऔषध सहित पक्राउ

धादिङ । धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख २८८३ नम्बरको टिपरलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले चेकजाँचको क्रममा गल्छीका दुई जनालाई अवैध लागूऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ...


Dhadingpost

एड्भान्स एकेडेमीमा गायन प्रतियोगिता सम्पन्न

धादिङबेँसीस्थित निजी विद्यालय एड्भान्स एकेडेमीमा कक्षा एक देखि कक्षा ८ सम्मका विद्यार्थीहरूको लागि गायन प्रतियोगिता सम्पन्न गरिएको छ । विद्यार्थीहरूको गायनप्रति रुचि जगाउने र साङ्गितिक बुद्दिमता भएका बालबालिकाहरूको पहिचान गर्नका...


Lawong Bijay

लोभलाग्दो सिङ्ल्हा मेला २०७९ को झलक

सिङ्ल्हा फो ज्यवासिङकी ल्हइ दामोम्हछेम्पो मछेमेनकी दापोटशिफुन्छो ग्यापलमिन्द्र नमेनछो छोपलब्रिलुङछ्यो ग्यापलआन्तरिक तथा वाह्य पर्यटकीय सम्भावना बोकेको धार्मिक, ऐतिहासिक र भौगोलिक महत्व र सुन्दरताले भरिभराउ सिङल्हाको बखानलाई तामाङ बोम्पोहरुले स्वरमा स्वर...


Dhadingpost

रुबीभ्यालीले डिजिटल शिक्षा प्रणाली लागु गर्दै

धादिङ। धादिङ जिल्लाको उत्तरी क्षेत्र समेटिएको रुबीभ्याली गाउँपालिकाले डिजिटल शिक्षा प्रणाली सुरुगर्ने भएको छ । विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई एकैसाथ सूचना प्रविधिमा अभ्यस्त गराउन रुबीभ्याली गाउँपालिका सामुदायिक माध्यमिक विद्यालयमा...


Dhadingpost

धादिङका नेता नेत्रराज पौडेल फेरि एमाले मै सक्रिय

धादिङ । एमाले र माओवादी मिलेर पार्टी एकीकरण हुँदा नेकपा धादिङको अध्यक्ष हुनुभएका नेत्रराज पौडेलले ०७७ साल पुस २२ गते सक्रिय राजनीति नगर्ने घोषणा गरेका थिए । उनले उक्त मितिमा...


Dhadingpost

राष्ट्रिय प्रजतान्त्रिक माहिला संगठन धादिङको अध्यक्षमा सुनिता सिंखडा चयन

धादिङ । गंगाजमुना गाउँपालिका निवासी सुनिता सिंखडालाई राष्ट्रिय प्रजतान्त्रिक माहिला संगठन धादिङको शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनले अध्यक्षमा चयन गर्दै २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । राष्ट्रिय प्रजतान्त्रिक...


Dhadingpost

तामाङ राष्ट्रिय मुक्ति मोर्चा धादिङको अध्यक्षमा सुर्य तामाङ चयन

धादिङ । तामाङ राष्ट्रिय मुक्ति मोर्चा धादिङ जिल्ला समन्वय समितिको शनिबार धादिङबेसीमा सम्पन्न जिल्ला भेलाले गजुरी गाउँपालिका किराञ्चोकका सूर्य बहादुर तामाङलाई जिल्ला अध्यक्षता चयन गरेको छ । भेलाले उपाध्यक्षमा टिकाराम...


Dhadingpost

धादिङमा नेकपाले बनायो विद्यालय भवन, उद्घाटनमा सुरक्षा थ्रेटले विप्लव आएनन्

धादिङ । बेनिघाट रोराङ गाँउपालिका वडा न. १ र २ को सिमानामा पर्ने चेपाङ–तामाङ बस्ती च्यात्रामा विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) ले निमार्ण गरेको "प्रज्वल स्मृति नमुना आधारभूत विद्यालय"...


Dhadingpost

गंगाजमुनाले पालिका स्तरीय तीज गित प्रतियोगिता गर्ने

धादिङ । धादिङको गंगाजमुना गाउँपालिकाले गत वर्ष जस्तै यस वर्ष पनि साउन ११ गते पालिका स्तरीय तीज गित प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रथमलाई १८ हजार, द्वितियलाई १३ हजार,...


Dhadingpost

धादिङकी सिर्जना रिजाल नेपाल समाजवादी महिला संघको केन्द्रिय अध्यक्षमा चयन

धादिङ । धादिङकी सिर्जना रिजाल बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी महिला संघको अध्यक्षमा चयन भएकी छिन् । नेपाल समाजवादी महिला संघको विस्तारित भेलाले धादिङ निवासी सिर्जना...


Dhadingpost

धादिङका विजय तामाङ सालकको खपटा सहित पक्राउ

धादिङ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ कपुरधाराबाट दुई किलोग्राम सालकको खपटासहित धादिङको धुनिबेशी नगरपालिका–७ का २३ वर्षीय विजय तामाङलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका...


Dhadingpost

सहिद रेजिनाको आज २० औं स्मृति दिवस (जीवनी समेत)

धादिङ । तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धको क्रममा धादिङ जिल्लाबाट ११० भन्दा बढी जनाले सहादत प्राप्त गरेका छन् । यहि सहादत प्राप्त गर्ने सहिदहरुको नाम मध्य एक नाम हो, रिता...


नारायण सिलवाल

धादिङका सिताराम र दाङकी पुष्पा होटलमा मृत फेला

धादिङ । धादिङ धादिङको कुम्पुरका सिताराम भुजेल र दाङकी पुष्पा बुटवलको एक होटलमा मृत फेला परेका छन् । प्रहरीले दिएको जानकारी अनुसार बुटवलको फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा...


Dhadingpost

धादिङबाट एड्भान्स एकेडेमी राष्ट्रिय लोकनृत्य प्रतियोगिताको लागि छनौट

धादिङ । निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सनद्वारा आयोजना गरिने प्रथम प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोकनृत्य प्रतियोगिताको लागि धादिङ जिल्लाबाट एड्भान्स एकेडेमी छनौट भएको छ । प्याब्सन धादिङको सदस्य...


Lawong Bijay